ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

होलीलाई लक्षित गरि फरक शैलीमा सवारी साधनको चेकजाँच गर्दै बाँके ट्राफिक प्रहरी

News Desk by News Desk
८:४२ बिहान, फाल्गुन २८, २०८१
होलीलाई लक्षित गरि फरक शैलीमा सवारी साधनको चेकजाँच गर्दै बाँके ट्राफिक प्रहरी
456
सेयर
455
VIEWS
ShareTweetSendShare

बाँके फागुन २८ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले अन्य दिनभन्दा होलीको अवसरमा सवारी साधन चेकजाँचमा कडाई गर्ने भएको छ । २९ फागुन र १ चैतमा सवारी साधन चेकजाँचमा अन्य दिनभन्दा कडाई गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए ।

उनले मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने, मोटरसाइकलमा दुई जनाभन्दा धेरै बस्ने, तीव्र गतिमा सवारी साधन चलाएका कारण दुर्घटना भएको यसअघिका वर्षले देखाएको बताउँदै उनले सहरी क्षेत्र र ग्रामिण क्षेत्रमा फरक फरक तरिकाले ट्राफिक जाँच गरिने बताए । ‘पहाडी र तराईमा मनाइने होलीको अवसरमा दुई दिन विशेष फरक र कडाईका साथ चेकजाँच गर्ने निर्देशन मातहतका ट्राफिक प्रहरीलाई निर्देशन भएको छ,’ उनले भने, ‘ट्राफिक नियम उलंघन गरि सवारी साधन चलाएको पाइएमा ट्राफिक नियम र ऐन बमोजिम कारवाही गर्ने नीति लिइएको छ ।’

उनले मादक पदार्थ सेवन गरि, तीव्र गति र मोटरसाइकलमा दुई जनाभन्दा बढि र क्षमताभन्दा धेरै यात्रु नबोक्न आग्रह गरेका छन् । ‘ट्राफिक नियम उलंघन गरि सवारी साधन चलाउँदा अरुसँगै आफूलाई पनि क्षति पुग्छ । अरुकोभन्दा आफ्नो क्षति हुन नदिन ट्राफिक नियम पालना गरि सवारी साधन चलाउन म सवैलाई आग्रह गर्दछु,’ उनले भने ।

होलीको अवसरमा मादक पदार्थ सेवन गरि अत्यधिक गतिमा मोटरसाइकल चलाउँदा बाँकेमा धेरै घटना भएको तथ्यांकले देखाएको बताउँदै उनले यस्ता क्रियाकलाप रोक्न विशेष अभियान चलाएको स्पष्ट पारे । ‘मादक पदार्थ सेवन गरि तीव्र गतिमा मोटरसाइक चलाउँदा भएका घटनालाई मध्यनजर गरि यस वर्षको होलीमा त्यस्ता घटना हुन नदिन ट्राफिक प्रहरीले विशेष चेकजाँचको नीति अवलम्न गरेको छ । मुख्य सहर, साना सहर र गाउँको ट्राफिक चुनौतिको विश्लेषण गरि चेकजाँच नीति अघि सारिएको छ,’ ट्राफिक प्रहरी प्रमुख पन्तले भने, ‘ट्राफिक नियम उलंघन गर्ने जो कोहिलाई कारवाहीको दायरामा ल्याउने जानकारी गराउँछु ।’

सम्बन्धित समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

दुर्घटना हुने स्थानको पहिचान गरि ट्राफिक प्रहरी परिचालन गरिएको उनको भनाई छ । कुन ठाउँ सम्बेदनशील छ । कुन ठाउँमा ट्राफिक प्रहरी परिचालन गर्दा ट्राफिक नियम उलंघन गर्नेको संख्यामा कमी आउन सक्छ भन्ने नक्साङ्कन गरि ड्यूटीका लागि ट्राफिक प्रहरीलाई खटाइएको छ । जनपद प्रहरीसँग सहकार्य गरि ट्राफिक प्रहरीलाई ठाउँ ठाउँमा खटिइएको छ । ट्राफिक नियम उलंघन गर्ने कोहि पनि उम्कन पाउने छैनन्,’ प्रहरी निरीक्षक पन्तले भने ।

ADVERTISEMENT
Share183Tweet114SendShare
Previous Post

कार्यसम्पादन मूल्यांकनको अन्तिम नतिजामा कोहलपुरको छलाङ

Next Post

आज पहाडी जिल्लामा होलीको उल्लास, सार्वजनिक बिदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
Next Post
तराईमा आज होली पर्व मनाइँदै

आज पहाडी जिल्लामा होलीको उल्लास, सार्वजनिक बिदा

एसईई परीक्षाका लागि दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

राप्तीसोनारीमा एक हजार विद्यार्थीले एसइई दिँदै

मियाको समिति भंग, सिद्दिकीकै समितिलाई काम गर्न उच्चको आदेश

मियाको समिति भंग, सिद्दिकीकै समितिलाई काम गर्न उच्चको आदेश

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?