ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कार्यसम्पादन मूल्यांकनको अन्तिम नतिजामा कोहलपुरको छलाङ

News Desk by News Desk
१२:३४ बिहान, फाल्गुन २८, २०८१
381
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके फागुन २८ गते ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा कोहलपुर नगरपालिका तेस्रो बनेको छ । प्रारम्भिक नतिजामा अत्यन्तै नाजुक देखिएको कोहलपुर आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा भने छलाङ मारेको छ । कोहलपुर नगरपालिकाले ५८.२१ प्रतिशत अंक पाएको छ  ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यसअघि कोहलपुर नगरपालिकाको ३५ प्रतिशत मात्र तथ्थांक सार्वजनिक गरेकोमा थप डकुमेन्टहरु अपलोड गरेपछि कोहलपुर नगरपालिकालको ५८.२१ प्रतिशत अंक थपिएसंगै कोहलपुर तेस्रो भएको हो । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजामा कोहलपुर अन्तिममा देखाएको थियो तर केही डकुमेन्ट अपलोडपछि कोहलपुर तेस्रो भएको बताए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन मूल्यांकन गर्दा स्थानीय तहका लागि राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा रोयल्टी बाँडफाँट, सशर्त अनुदानको आधार एवम् आन्तरिक ऋणको सीमा निर्धारण गर्ने गरेको छ । कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जनताप्रति जवाफदेही र जिम्मेवार बन्ने कर्ममा निरन्तर रुपमा प्रयत्नशील रहेको बताए । उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मुल्यांकनको प्रारम्भिक नतिजाले केही झस्काएपनि अन्तिम नतिजाले कोहलपुरलाई अवसर र चुनौती प्रदान गरेको बताएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘कोहलपुरका सार्वभौम जनताले हामीलाई दिएको जिम्मेवारीप्रति सचेत र संवेदनशील छौं । कोहलपुर नगरले लिएका सार्वजनिक नीतिसँग जनताका भावना जोड्नु, सार्वजनिक सेवा प्रवाह सहज, सरल रुपमा प्रदान गर्नु र जनताप्रति जवाफदेही र जिम्मेवार बन्नुमा हाम्रा कर्महरु निरन्तररुपमा प्रयत्नशील छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मुल्यांकनको प्रारम्भिक नतिजाले हामीलाई र हाम्रो कर्मप्रति प्रश्न खडा ग¥यो ।

सम्बन्धित समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

हामी आलोचित बन्यौं । तर अन्तिम नतिजाले कोहलपुरलाई अवसर र चुनौती दुबै दिएको छ । यसर्थ म, तपाईं र हामी मिलेर बनाउने हो आधुनिक विकासको कोहलपुर । तपाईं सबैको साथ यो वा त्यो रुपमा हामी पाउनेमा आशावादी छौं ।’

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

लुम्बिनी प्रदेशमा पर्यटन नीतिबारे चरणबद्ध छलफल

Next Post

होलीलाई लक्षित गरि फरक शैलीमा सवारी साधनको चेकजाँच गर्दै बाँके ट्राफिक प्रहरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
Next Post
होलीलाई लक्षित गरि फरक शैलीमा सवारी साधनको चेकजाँच गर्दै बाँके ट्राफिक प्रहरी

होलीलाई लक्षित गरि फरक शैलीमा सवारी साधनको चेकजाँच गर्दै बाँके ट्राफिक प्रहरी

तराईमा आज होली पर्व मनाइँदै

आज पहाडी जिल्लामा होलीको उल्लास, सार्वजनिक बिदा

एसईई परीक्षाका लागि दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

राप्तीसोनारीमा एक हजार विद्यार्थीले एसइई दिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?