ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सिद्धबाबा सुरुङ छिचोलिएपछि धमाधम ‘लाइनिङ’

News Desk by News Desk
१२:१७ बिहान, चैत्र २०, २०८१
सिद्धबाबा सुरुङ छिचोलिएपछि धमाधम ‘लाइनिङ’
389
सेयर
388
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत २० गते ।
राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ४६ प्रतिशत काम सम्पन्न भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा २०७८ फागुनदेखि सुरुङ निर्माणको काम सुरु भएको हो । एक हजार १२६ मिटर लामो मुख्य सुरुङमार्ग र ४४० मिटर बाइपास सुरुङमार्ग छिचोलिएपछि मुख्य सुरुङमा ‘लाइनिङ’ को काम भइरहेको आयोजना पक्षले जनाएको छ ।

मुख्य र बाइपास सुरुङ छिचोलिएपछि त्यसलाई पूर्णता दिने, लाइनिङ गर्ने र विद्युतीकरण गर्ने काम भइरहेको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए । हालसम्म २५० मिटर लाइनिङको काम पूरा भइसकेको छ । यस्तै मुख्य सुरुङको उत्तरतर्फको पोर्टलमाथि एक हजार एक सय वर्ग मिटर र दक्षिणतर्फको पोर्टलमाथि दुई हजार तीन सय वर्गमिटर क्षेत्रमा स्लोप बनाउने काम गर्नुपर्ने अधिकारीले जानकारी दिए ।

त्यसमध्ये हालसम्म उत्तरतर्फ ४९५ वर्गमिटर र दक्षिणतर्फ एक हजार ४९५ वर्गमिटर स्लोप बनाउने काम सकिएको छ । अधिकारीले भने, “सुरुङको छिचोलिएपछि मुख्य सुरुङमा लाइनिङको काम तीव्र गतिमा भइरहेको छ । यही गतिमा काम भए मुख्य सुरुङ र बाइपास सुरुङमा लाइनिङको काम छिट्टै सकिन्छ ।” यस्तै सुरुङमार्गको उत्तर र दक्षिणतर्फको चट्टान अड्याउन १७ हजार ६० वर्गमिटर स्लोप निर्माण गर्नुपर्ने छ ।

त्यसमध्ये हालसम्म दुई हजार वर्गमिटर स्लोप बनाउने काम सकिएको आयोजनाको कार्यालय बुटवलले जनाएको छ । यस्तै सडकको तल्लो तिनाउ नदीको भागमा समेत एक हजार ८६० वर्गमिटर स्लोप निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सो क्षेत्रमा भने हालसम्म काम हुन सकेको छैन । सुरुङमार्ग आयोजनाको ३९ प्रतिशतभन्दा बढी वित्तीय प्रगति भएको छ । कम्पनीले अबको दुई वर्षभित्र सबै काम सक्ने गरी काम गरिरहेको आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिए ।

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको सिद्धबाबा क्षेत्रमा चट्टानसहितको पहिरोले ठुलो जनधनको क्षति भए पनि सरकारले सुरुङमार्ग बनाउने योजना अघि सारेको हो । सिद्धबाबा क्षेत्रको चार किलोमिटर सडकलाई पहिरोको जोखिममुक्त सडकका रूपमा स्थापित गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

सुरुङ बनेपछि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, रुपन्देही, म्याग्दी, कपिलवस्तुलगायतका जिल्लामा जानआउन सहज हुने छ । तीन वर्षअघि चाइना पाल्पाको तिनाउ गाउँपाालिका–३, दोभान क्षेत्रमा सुरुङमार्गको प्रारम्भिक काम थालनी भएको थियो । पाँच वर्षभित्र काम सक्ने गरेर २०७८ साल फागुनमा सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग निर्माणको ठेक्का सम्झौता भएको थियो ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

हुम्लाको सिमकोट गोदाममा चार हजार क्विन्टल बढी खाद्यान्न मौज्दात

Next Post

बजेट अभावमा रोकियो स्वास्थ्य केन्द्रको भवन निर्माण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
Next Post
बजेट अभावमा रोकियो स्वास्थ्य केन्द्रको भवन निर्माण

बजेट अभावमा रोकियो स्वास्थ्य केन्द्रको भवन निर्माण

माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)

कसगढ समुदायको पेसा सङ्कटमा

सामुदायिक विद्यालयको नतिजा निराशाजनक

वडा भित्रका विद्यालयमा बालबालिकालाई भर्ना नगरे सरकारी सेवाबाट वञ्चित गरिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?