ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कसगढ समुदायको पेसा सङ्कटमा

News Desk by News Desk
११:१४ मध्यान्ह, चैत्र २०, २०८१
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बर्दिया चैत २० गते ।
बर्दियाको कसगढ समुदायले उत्पादन गरेका माटोका भाँडाकुँडा बिक्री हुन छाडेपछि ती समुदायका व्यक्तिले पेसा परिवर्तन गर्न थालेका छन् । माटाका भाँडाकुँडा बिक्री हुन छाडेपछि जीवन गुजाराका लागि अपनाएको पेसा नै सङ्कटमा पर्न थालेको छ ।

ती समुदायले बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका–७ को महाकवि लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयको मूलगेटअगाडि माटोका भाँडा बिक्री गर्ने गरेको देखिन्थ्यो तर हाल यो समुदायका मानिस त्यो क्षेत्रमा देखिन छाडेका छन् । सैजाहा बानु कसगढले भनिन्, “केही वर्षअगाडिसम्म माटाका भाँडाकुँडा बिक्री गरेर जीवन गुजारा चलाउने सङ्ख्या धेरै थियो तर अहिले यो संख्या घट्दै गएको छ ।” स्थानीयका अनुसार माटाका भाँडा चाहिने व्यक्ति अचेल सीमावर्ती क्षेत्रका भारतीय बजारमा पुगेर किनेर ल्याउने गरेका छन् ।

गुलरियामा बसोबास गर्दै आएका कसगढ समुदायलाई आफ्ना सामग्री उत्पादन गर्न कच्चा पदार्थको पनि समस्या पर्न थालेको छ । पहिले जताततै कोर्न, निकाल्न पाइने माटो अचेल पाइन छाडेको छ । पछिल्ला दिनमा माटोमा प्रयोग हुने भुसको मूल्यसमेत बढ्दै गएकाले उत्पादित सामग्रीको मूल्य बढ्ने र ग्राहकले पनि मोलमोलाइ गरेर मात्र सामान खरिद गर्ने भएकाले बजारमा माग कम हुँदै गएको साहिल अलि कसगढले बताए ।

माटोका सामग्री उत्पादन गर्ने र बिक्री गर्ने कसगढ समुदाय पछिल्लो समय पेसा छोडेर अहिले इँटा भट्टामा काम गर्न जान थालेका छन् । यो समुदायका युवा भने पुर्खाको पेसा नै छोडेर भारतका सहरमा काम गर्न जान थालेका छन् । दसैँतिहार जस्ता पर्वमा र विवाहको मौसममा बिक्री हुने माटोका पाला, हण्डी, तसला अचेल प्लास्टिकका समेत पाइन थालेकाले बजारमा माग कम हुँदै गएको स्थानीय सरिफुन निसा कसगढले बताइन् ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

सुरु सुरुमा यो समुदायले खोलानाला तथा सरकारी जग्गाजमिन, जङ्गलबाट माटो लिने गरेका थिए तर अहिले यो काम गर्न नपाइने भएपछि पेसा कसरी चलाउने भन्ने सङ्कट पैदा भइरहेको उनको भनाइ छ । स्थानीय गुड्डु कसगढका अनुसार पछिल्ला दिनमा काम गरेर जीवन गुजारा चलाउन निकै मुस्किल हुन थालेको छ ।

अहिले यस क्षेत्रमा पुग्दा थोरै मात्रामा माटोका भाँडा बिक्री गर्ने पसल देखिन्छन् । माटोका भाँडा बनाउँदै र त्यहीँ बिक्री गर्दै जीवन गुजारा चलाउँदै आएका यो समुदायले पछिल्ला दिनमा सडक किनारामा राखेर सामान बिक्री गर्न थाल्दा पनि सामान बिक्री नभएको गुनासो गरेका छन् ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

बजेट अभावमा रोकियो स्वास्थ्य केन्द्रको भवन निर्माण

Next Post

वडा भित्रका विद्यालयमा बालबालिकालाई भर्ना नगरे सरकारी सेवाबाट वञ्चित गरिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
सामुदायिक विद्यालयको नतिजा निराशाजनक

वडा भित्रका विद्यालयमा बालबालिकालाई भर्ना नगरे सरकारी सेवाबाट वञ्चित गरिने

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्बिनी प्रदेश सरकारले आगामी वर्ष घाटा बजेट नल्याउने

ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?