ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हुम्लाको सिमकोट गोदाममा चार हजार क्विन्टल बढी खाद्यान्न मौज्दात

News Desk by News Desk
१२:१२ बिहान, चैत्र २०, २०८१
हुम्लाको सिमकोट गोदाममा चार हजार क्विन्टल बढी खाद्यान्न मौज्दात
381
सेयर
375
VIEWS
ShareTweetSendShare

सिमकोट चैत २० गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाको गोदाममा खाद्यान्न मौज्दात सन्तोषजनक देखिएको छ । अघिल्लो वर्ष कै खाद्यान्न मौज्दात रहनु र यसवर्ष पैदल मार्गबाट खाद्यान्न ढुवानी सुरु भएपछि हालसम्म मै गोदाममा मौज्दात राम्रो देखिएको हो ।

बुधबारसम्म लिमिटेडको गोदाममा चार हजार ८१२ दशमलव ४३ क्वीन्टल खाद्यान्न मौज्दात रहेको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णबहादुर थापामगरले बताए । नयाँ आर्थिक वर्षको खाद्यान्न ढुवानी कार्य जारी रहेको बेला यो मौज्दात खाद्यान्न हालसम्म कै राम्रो रहेको हो । अघिल्लो आर्थिक वर्षको निर्धारित कोटाको खाद्यान्न सबै ढुवानी भएर आएको र यस वर्षको पनि पैदल मार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था भएको कारण मौज्दात राम्रो देखिएको उनले बताए ।

अर्को कुरा पहिले जस्तो सर्वसाधारणले जति पाएपनि खाद्यान्न घरमा लिएर भण्डारण गर्ने प्रबृति हटेको कारण पनि गोदाममा खाद्यान्न मौज्दात राम्रो देखिएको हो । सर्वसाधारणलाई आवश्यकताका आधारमा लिमिटेडको शाखाले खाद्यान्न बिक्री गर्ने गरेको छ । यसवर्ष तेह्र हजार खाद्यान्न कोटा शाखा कार्यालयको लागि निर्धारण गरिएकोमा हालसम्म तीन हजार २३३ दशमलव पचास क्वीन्टल खाद्यान्न ढुवानी भई सकेको छ भने ढुवानी हुने क्रम जारी रहेको छ ।

अब नौ हजार ७६६ दशमलव पचास क्वीन्टल ढुवानी भएर आउन बाँकी रहेको छ । शाखासँग रहेका दुई वटा गोदाममा खाद्यान्न भरिएको कारण अब अर्को गोदामको आवश्यकता खड्किएको कारण त्यसको पनि व्यवस्था भएको उनले बताए । लिमिटेडले सहुलियत दरमा प्रतिकेजी १२५ रुपैयाँमा चिनी पनि बिक्री गर्दै आएको र र हाल नौ दशमलव १९ क्विन्टल चिनी मौज्दात रहेको छ । बजारमा चिनी प्रतिकेजी १३५ रुपैयाँ पर्ने गर्छ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

ADVERTISEMENT
Share156Tweet94SendShare
Previous Post

लुम्बिनीका ६ जिल्ला ‘पूर्ण विद्युतीकरण क्षेत्र’ घोषणा गरिँदै

Next Post

सिद्धबाबा सुरुङ छिचोलिएपछि धमाधम ‘लाइनिङ’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
सिद्धबाबा सुरुङ छिचोलिएपछि धमाधम ‘लाइनिङ’

सिद्धबाबा सुरुङ छिचोलिएपछि धमाधम ‘लाइनिङ’

बजेट अभावमा रोकियो स्वास्थ्य केन्द्रको भवन निर्माण

बजेट अभावमा रोकियो स्वास्थ्य केन्द्रको भवन निर्माण

माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)

कसगढ समुदायको पेसा सङ्कटमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?