ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

वडा भित्रका विद्यालयमा बालबालिकालाई भर्ना नगरे सरकारी सेवाबाट वञ्चित गरिने

News Desk by News Desk
११:१७ मध्यान्ह, चैत्र १९, २०८१
सामुदायिक विद्यालयको नतिजा निराशाजनक
416
सेयर
415
VIEWS
ShareTweetSendShare

जाजरकोट चैत २० गते ।
जाजरकोटको छेडागाड नगरपालिका–८ का बालबालिकालाई वडा भित्रकै विद्यालयमा भर्ना नगरे अभिभावक सरकारी सेवाबाट वञ्चित हुने भएका छन् । नगरपालिकाको कार्यपालिका बैठकले आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी सो निर्णय गरेको हो ।

वडा शिक्षा समिति बैठकको यो निर्णयपछि वडाभित्र बसोबास गर्ने सबैले अनिवार्य रुपमा आफ्ना बालबालिकाहरुलाई आफ्नै वडाभित्रका विद्यालयहरुमा भर्ना गरी अध्यापन गराउनुपर्ने भएको छ । यो निर्णय जसरी भए पनि लागू गर्ने वडाको तयारी छ । वडा सचिव बासुदेव खत्रीले यो निर्णयलाई उल्लङ्घन गर्ने र आफूखुसी आफ्ना बालबालिकाहरुलाई अन्यत्र भर्ना गरेको पाइए वडाबाट पाइने सरकारी सेवाबाट वञ्चित गर्ने निर्णय भएकोे जानकारी दिए ।

वडा अध्यक्ष सत्यनारायण गिरीले वडा भित्रका सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर वृद्धि गर्नका लागि यो निर्णय गर्नुपरेको बताए । सबैको सामुदायिक विद्यालय प्रतिको अपनत्व रहोस् भन्ने उद्देश्यले यो निर्णय गर्नु परेको वडाअध्यक्ष गिरीको भनाइ छ । वडा कार्यालयले हालै आफ्नो वडा भित्र रहेका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षक, जनप्रतिनिधि लगायतसँग समेत यस विषयमा छलफल गरेर निर्णय गरेको हो । सबैको उपस्थितिमा यो निर्णय भएको हुनाले यसलाई कार्यान्वयन गर्न समस्या नहुने वडाको दाबी छ ।

साथै वडाले आफ्नो वडामा कार्यरत सबै शिक्षक कर्मचारीहरुले पूर्णरुपमा कक्षाकोठामा शिक्षण सिकाइका विधिहरु प्रयोग गरी समयको सही सदुपयोग गरे नगरेको प्रधानाध्यापकबाट निरीक्षण तथा अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित समाचार

कुखुराको मासु खाँदा १३ जना बिरामी

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

ADVERTISEMENT
Share167Tweet104SendShare
Previous Post

कसगढ समुदायको पेसा सङ्कटमा

Next Post

लुम्बिनी प्रदेश सरकारले आगामी वर्ष घाटा बजेट नल्याउने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुखुराको मासु खाँदा १३ जना बिरामी
शिक्षा/स्वास्थ्य

कुखुराको मासु खाँदा १३ जना बिरामी

४:५६ बिहान, असार १७, २०८२
निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित
शिक्षा/स्वास्थ्य

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

१:१५ बिहान, असार १६, २०८२
डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल
शिक्षा/स्वास्थ्य

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

५:२० बिहान, असार १३, २०८२
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
शिक्षा/स्वास्थ्य

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

५:१९ बिहान, असार ८, २०८२
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण
शिक्षा/स्वास्थ्य

गर्मी बढेसँगै बाँकेमा झाडापखाला र ज्वरोका बिरामी बढे

८:५८ बिहान, असार ७, २०८२
एसईई नतिजा एक साताभित्रै
शिक्षा/स्वास्थ्य

एसईईको नतिजा असारको तेस्रो साता

६:४५ बिहान, असार ५, २०८२
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामाग्री सहयोग
शिक्षा/स्वास्थ्य

१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

३:५९ बिहान, असार ४, २०८२
पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान
शिक्षा/स्वास्थ्य

पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान

७:५३ बिहान, असार ३, २०८२
Next Post
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्बिनी प्रदेश सरकारले आगामी वर्ष घाटा बजेट नल्याउने

ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

वायुप्रदूषण निकै अस्वस्थकर तहमा पुगेपछि उच्च सतर्कता अपनाउन सरकारको आग्रह

वायुप्रदूषण निकै अस्वस्थकर तहमा पुगेपछि उच्च सतर्कता अपनाउन सरकारको आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Mostly Cloudy
5:26 am7:20 pm +0545
Feels like: 37°C
Wind: 8km/h E
Humidity: 83%
Pressure: 998.31mbar
UV index: 0
TueWedThu
32/27°C
31/27°C
33/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?