ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपाल सुपर लिगमा धनगढी एफसी र ललितपुर सिटीको खेल बराबरी

News Desk by News Desk
१२:४९ बिहान, चैत्र २४, २०८१
नेपाल सुपर लिगमा धनगढी एफसी र ललितपुर सिटीको खेल बराबरी
372
सेयर
371
VIEWS
ShareTweetSendShare

काठमाण्डौं चैत २४ गते ।
नेपाल सुपर लिग (एनएसएल) फुटबलमा हिजो भएको दोश्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी बराबरी खेलेका छन् । दशरथ रङ्कशालामा भएको खेलमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो ।

दुवै टोली एक–एक अङ्क बाँडेका छन् । धनगढी दुई खेलमा चार अङ्कसहित तालिकाको तेश्रो स्थानमा छ । समान खेलमा पाँच अङ्कसहित ललितपुर दोश्रो स्थानमा छ । यस्तै पहिलो खेलमा पोखरा थन्डर्सले काठमाण्डौ रेजर्सलाई २–० गोलले हराएको छ । दशरथ रङ्गशालामा काठमाण्डौलाई हराउँदै पोखराले पहिलो जीत निकालेको हो ।

पोखराका लागि स्टेफेन समिर बिनोङ र एलिजोन एलिजोनोभले एक–एक गोल गरे । जीतसँगै पोखरा तीन खेलमा तीन अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलमा २ अङ्कसहित काठमाण्डौ छैटौं स्थानमा छ । सात टोली सहभागी प्रतियोगितामा चितवन एफसी दुई खेलमा छ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

दुई खेलमा दुई अङ्कसहित झापा एफसी पाचौं स्थानमा छ भने तीन खेलमा एक अङ्कसहित बुटवल लुम्बिनी एफसी तालिकाको पुछारमा छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेपालगन्ज र आसपास क्षेत्रमा क्रिकेट स्टेडियम निर्माणका लागि आफ्नो निजी जमिन दिने समाजसेवी राजा खानको उद्घोष

Next Post

प्रकोपजन्य घटना नियन्त्रणमा लुम्विनी प्रदेश सरकारले देखायो तदारुकता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो
खेल

खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो

५:१८ बिहान, चैत्र २५, २०८२
नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर
खेल

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

११:२५ मध्यान्ह, फाल्गुन ८, २०८२
नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता
खेल

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

१०:४१ बिहान, माघ २६, २०८२
नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै
खेल

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

११:२३ मध्यान्ह, माघ २४, २०८२
बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना
खेल

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

१०:०९ बिहान, पुस ११, २०८२
नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने
खेल

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

४:२० बिहान, पुस ११, २०८२
खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक
खेल

नेपालगन्ज मेयर कपको तयारी पूरा

७:१८ बिहान, पुस १०, २०८२
Next Post
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

प्रकोपजन्य घटना नियन्त्रणमा लुम्विनी प्रदेश सरकारले देखायो तदारुकता

माफी मागेपछि उपमेयरले फिर्ता लिइन् प्रमुख प्रशासकीय अधिकृत विरूद्धको मुद्दा

माफी मागेपछि उपमेयरले फिर्ता लिइन् प्रमुख प्रशासकीय अधिकृत विरूद्धको मुद्दा

कोहलपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित बर्दियामा दुईजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?