ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँस खेतीबाट मनग्य आम्दानी गर्दै दाङका कृषक

News Desk by News Desk
११:३६ मध्यान्ह, बैशाख २७, २०८२
बाँस खेतीबाट मनग्य आम्दानी गर्दै दाङका कृषक
382
सेयर
378
VIEWS
ShareTweetSendShare

दाङ बैशाख २८ गते ।
दाङका किसानहरु वाँस खेतीबाट मनग्य आम्दानी लिन सफल भएका छन् । पछिल्लो समय बाँसको अभाव भइरहेका बेला सौरीकुलाका किसानहरु बाँस खेतीबाट आम्दानी लिएका छन् । घोराही उपमहानगरपालिका –८ सौरीकुलाका डम्बर चौधरी पछिल्लो तीन महिनाको विचमा झण्डै एक लाख रुपियाँ बराबरको बाँस विक्री गरेको बताए ।

उनले फागुन, चैत र वैशाख महिनामा ९४ हजार रुपियाँको बाँस विक्री गरेको बताए । प्रतिवाँस तीन सयदेखि पाँच सयकोको दरमा विक्री हुने गरेको उनले जानकारी दिए । बाँसको आकार हेरेर हामीले बाँसको मूल्य निर्धारण गर्छौ, उनले भने, “अहिले हामी तीन सयदेखि पाँचसयको दरमा प्रतिबाँस बेचिरहेका छौं ।” अहिले बजारमा बाँसको अभाव छ, हामीले भनेको जति पुगाउन सकेका छैनौ, उनले भने, “बाँसखेती गर्न सकेमा राम्रो आम्दानी हुँदोरहेछ ।

बाँस बहुउपयोगी बस्तु हो ।” घर बनाउनदेखि बस्ने मान्छे बस्ने मुंग्रासम्ममा बाँसको प्रयोग हुन्छ । त्यसैले पछिल्लो समयम बासको मार्केट पनि बढेको उनले बताए । आफूले पनि बाँसबाट छ्ट्विा, गैजा, डेल्या, छटरी बनाएर बेच्ने गरेको उनले बताए । कम लगानी र डाँडाकाँडादेखि खोला किनारमा समेत बाँसको खेती सजिलै गर्न सकिन्छ, उनले भने, “हाम्रो गाउँमा धेरै किसानले बाँसको खेती गर्दै आउनुभएको छ, मैले करिब १० कठ्ठामा बाँस रोपेको छु ।

बाँस खेतीबाट आएको आम्दानीले घरखर्च र छोराछोरीलाई पढाउँदै आएको छु्ँ ।” अहिलेसम्म आफूले बाँस खेतीबाट सन्तुष्ट रहेको उनले सुनाए । सोही गाउँका टेकललाल चौधरीले पनि बाँसखेतीबाट मनग्य आम्दानी लिदै आएका छन् । उनले करिब १० कठ्ठामा बाँसखेती गर्दै आएको बताए । डम्बरजस्तै आफूले पनि बाँसखेतीबाट आम्दानी लिदैआएको बताए । अन्य खेतिपातीभन्दा बाँसखेतीमा सजिलो हुनेभएकाले बाँसखेतीमा लागेको बताए ।

सम्बन्धित समाचार

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

‘पहिला पहिला घरबारीमा बार बेर्नका लागि बाँस रोप्दै आएको थिएँ, उनले भने, “अहिले व्यावसायिक रुपमा बाँसखेती गर्दैआएको छु ।’ बाँसखेतीबाट राम्रो आम्दानी हुने थाहाँ पाएपछि आफूले व्यावसायिक रुपमा बाँसखेतीमा लागेको बताए । ‘एउटा बाँसको घारीबाट झण्डै पन्ध्र हजारसम्म आम्दानी आउँछ, उनले भने, “बर्षमा १० घारीको बाँस बेच्ने हो भने डेढलाख कहिँ जाँदैन ।’ उहाँको अनुसार एउटा घारीमा कम्तिमा पनि पचास वटा बाँस हुन्छ ।

‘मलजल गर्न सकियो भने एउटै बाँसको घारीमा धेरै बाँस उत्पादन हुन्छ’ उनले भने, “त्यसैले अन्य खेतिभन्दा बाँसखेती गर्न सजिलो छ ।” डम्बर र टेकलालजस्तै सौरीकुला गाउँका धेरै किसानले बाँसखेती गर्दैआएको टेकलालले बताए । उनको अनुसार त्यहाँका किसानले पाँच विघाभन्दा बढी जग्गामा बाँसखेती गर्दै आएका छन् ।

ADVERTISEMENT
Share155Tweet95SendShare
Previous Post

नेपाल र नेपालीलाई गिज्याउँदै जमुनाहस्थित मुल गेटको राष्ट्रिय झण्डा

Next Post

तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि
कृषि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

१०:५० मध्यान्ह, बैशाख ३, २०८३
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत
कृषि

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

१०:०६ मध्यान्ह, फाल्गुन ११, २०८२
पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता
कृषि

पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता

१०:३५ मध्यान्ह, माघ २, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

कोटा पूरा भन्दै धान खरिद बन्द, ५ सयभन्दा बढी किसान बजारमा लुटिन बाध्य

१०:२६ मध्यान्ह, पुस २८, २०८२
Next Post
तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द

तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव

बाइस हजार हेक्टरमा सिँचाइ सुविधा

बबई नदीमा बन्यो तटबन्ध, हट्यो त्रास

बबई नदीमा बन्यो तटबन्ध, हट्यो त्रास

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?