ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपाल र नेपालीलाई गिज्याउँदै जमुनाहस्थित मुल गेटको राष्ट्रिय झण्डा

News Desk by News Desk
१:०० मध्यान्ह, बैशाख २७, २०८२
नेपाल र नेपालीलाई गिज्याउँदै जमुनाहस्थित मुल गेटको राष्ट्रिय झण्डा
584
सेयर
566
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २७ गते ।
नेपाल–भारत सीमा अन्तरगत जमुनाह नाकाको मुल गेटमा राखिएको झण्डाले नेपाल र नेपालीलाई गिज्याइरहेको छ । राष्ट्र र राष्ट्रियताको प्रतिकको रुपमा रहेको उक्त झण्डाको रङ् उडेकोमात्र छैन, च्यातिएको समेत छ ।

सिंगो देशको प्रतिनिधित्व गर्ने मुल गेट र त्यसमा राखिएको झण्डाले नेपाल र नेपालीलाई गिज्याइरहेको सर्वसाधारण बताउँछन् । नेपाललाई चिनाउने राष्ट्रिय झण्डाको समेत ख्याल नगर्नु सिंगो नेपाल र नेपालीको दुर्भाग्य भएको भारतबाट फर्किदै गरेका एक नेपालीले अनलाइन खोजखवरलाई बताए ।

‘यो एउटा जिल्ला वा प्रदेशलाई जोड्ने गेट होइन । यो त सिंगो नेपाल र नेपालीको पहिचान झल्काउने र अस्तित्व जोडिएको छ । उपमहानगर र स्थानीय प्रशासनलाई सानो लाग्न सक्छ, तर राष्ट्रिय झण्डाको समेत ख्याल गर्न नसक्नु यहाँका प्रशासकको कमजोरी मान्नु पर्छ,’ उनले भने ।

खुइलिएको राष्ट्रिय झण्डाको विभिन्न भाग च्यातिएको छ । हावा चलेपछि फहराउने उक्त झण्डालाई नफर्ने हो भने अझ धेरै च्यातिने निश्चित छ । यसअघि सशस्त्र प्रहरीले मुल गेटमा रंगरोगन गर्दा ठूलै हल्लिखल्ली गरिएको थियो । रंगरोगन भएपछि प्रचारबाजी गरिए पनि खुइलिएको झण्डामा कसैको ध्यान पुग्न नसकेको सर्वसाधारण बताउँछन् ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

‘जमुनाह नाका भएर विभिन्न देशका नागरिक नेपाल आउँछन् । कुन देशको अवस्था कस्तो छ भन्ने मुल गेटमा भएका बस्तुले झल्काउँछ । देशको मुल गेटमा रहेको झण्डाले नेपालको पहिचान झल्काउँछ । फाटेको र रंग खुइलिएको झण्डा तत्काल फेरेर नयाँ राख्नु पर्छ,’ जमुनाह नाकामा भेटिएको एक नेपालीले भने ।

ADVERTISEMENT
Share244Tweet142SendShare
Previous Post

डुडुवामा आकस्मिक आश्रय स्थल निमार्ण शुरु

Next Post

बाँस खेतीबाट मनग्य आम्दानी गर्दै दाङका कृषक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
Next Post
बाँस खेतीबाट मनग्य आम्दानी गर्दै दाङका कृषक

बाँस खेतीबाट मनग्य आम्दानी गर्दै दाङका कृषक

तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द

तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव

बाइस हजार हेक्टरमा सिँचाइ सुविधा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?