ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बबई नदीमा बन्यो तटबन्ध, हट्यो त्रास

News Desk by News Desk
११:३७ मध्यान्ह, बैशाख २८, २०८२
बबई नदीमा बन्यो तटबन्ध, हट्यो त्रास
530
सेयर
504
VIEWS
ShareTweetSendShare

दाङ बैशाख २९ गते ।
२०७१ साउन २८ गते बबई नदीमा आएको बाढीले दुम्नाटोलको ढिस्को भत्काएर गाउँमै पस्यो । बाढी गाउँमा पस्दा तुलसीपुर उपमहानगरपालिका–१३, बखरिया दाङका ६४ घर विस्थापित भए । २०७१ सालमा आएको बाढीले तुलसीपुर उपमहानगरपालिका–१३, बखरियाकी मिठ्ठु बादीको घरसमेत भत्कायो ।

भत्किएको घर २०८१ सालमा मात्रै तुलसीपुर उपमहानगरपालिका–१३ वडा कार्यालयले त्रिपालमुनिको बासलाई सुरक्षित बासका रूपमा रूपान्तरण गरायो । वडा कार्यालयले घर बनाएर मिठ्ठुलाई हस्तान्तरण गरेको थियो । एक वर्षकै अवधिमा मिठ्ठुलाई अर्को आस पनि जगाइदिएको छ । बस्तीनजिकै रहेको बबई नदीमा यसै वर्ष मात्रै तटबन्ध भएको छ । अब भने दुम्ना र बखरिया बस्तीमा बबई नदीमा आएको बाढी नपस्ने विश्वास जागेको छ ।

तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष मोहन पौडेलले अथक प्रयासबाट नदीमा तटबन्धको काम भएको बताए । उनले क्षति पु¥याउने धेरै जसो क्षेत्रमा तटबन्ध भए पनि बबई नदीको पुलसम्मको करिब दुई सय मिटर तटबन्धको काम अझै बाँकी रहेको बताए । यो काम सम्पन्न भए बखरियावासीलाई बाढीको त्रास सदाका लागि अन्त्य हुने उनले बताए । उनले बाँकी क्षेत्रमा समेत तटबन्धको कामका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका–१३, बखरियाका देवीराम कुसारी हाल तटबन्ध गरिएको क्षेत्रबाट पुलसम्म तटबन्धको काम भए मात्रै बखरियावासीले वर्षायाममा सुखको सास फेर्न सक्ने बताउँछन् । तुलसीपुर उपमहानगरपालिका–१२, कचिलाका डिल्लीबहादुर चौधरीसमेत बबई नदीमा तटबन्ध भएसँगै गाउँ पूर्ण रूपमा सुरक्षित भएको बताउँछन् ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

चौधरीले भने, “गत वर्ष तुलसीपुर उपमहानगरपालिकाबाट तटबन्ध भयो, यो वर्ष प्रदेश सरकारबाट थप काम भयो । अब गाउँ बाढीबाट सुरक्षित भएको छ ।” जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका प्रमुख कृष्णबहादुर विश्वकर्माका अनुसार बबई नदीले क्षति पु¥याउने तुलसीपुर–१२ को कचिलातर्फ २१० मिटर र वडा नम्बर १३ को बखरियातर्फ ५८५ मिटर क्षेत्रमा तटबन्ध भएको छ ।

कार्यालयले दुई करोड ९१ लाख ७७ हजार ८९२ रुपियाँमा ठेकेदार कम्पनीसँग सम्झौता गरी तटबन्धको काम भएको हो । लुम्बिनी प्रदेश ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नदी तथा खोलामा तटबन्ध गरेपछि कुल दुई हजार ६३२ हेक्टर क्षेत्रफलको नदी उकास गरिएको छ भने १४ हजार ११९ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन सुरक्षित भएको छ । त्यसै गरी तटबन्धबाट १७ हजार ४९८ घरधुरी सुरक्षित भएका छन् ।

ADVERTISEMENT
Share228Tweet126SendShare
Previous Post

बाइस हजार हेक्टरमा सिँचाइ सुविधा

Next Post

मधुवनको वडा नम्बर ६ बालविवाहमुक्त घोषणा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
मधुवनको वडा नम्बर ६ बालविवाहमुक्त घोषणा

मधुवनको वडा नम्बर ६ बालविवाहमुक्त घोषणा

सशस्त्र प्रहरीलाई गोताखोर तालिम: राप्ती नदीमा कृत्रिम घटना अभ्यास

सशस्त्र प्रहरीलाई गोताखोर तालिम: राप्ती नदीमा कृत्रिम घटना अभ्यास

बाँकेको शान्ति, सुरक्षामा दिलो ज्यान लगाउँछु : एसपी घर्ती मगर

बाँकेको शान्ति, सुरक्षामा दिलो ज्यान लगाउँछु : एसपी घर्ती मगर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?