ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

हावाहुरीले विद्युत टावर ढल्दा बाँकेमा सेवा अवरुद्ध

News Desk by News Desk
३:०८ बिहान, जेष्ठ ८, २०८२
हावाहुरीले विद्युत टावर ढल्दा बाँकेमा सेवा अवरुद्ध
510
सेयर
509
VIEWS
ShareTweetSendShare

बाँके जेठ ७ गते ।
बुधबार बिहान आएको हावाहुरी र वर्षाले कोहलपुर–नेपालगन्ज ३३ केभी प्रसारण लाइनको विद्युत पोल र टावरमा क्षति पु¥याएकाले बाँकेका विभिन्न स्थानको विद्युत सेवा अवरुद्ध भएको छ।

३३ केभीको टावर ढलेपछि कोहलपुर–नेपालगन्ज प्रसारण लाइन अवरुद्ध हुँदा जिल्लाको विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएकोमा मर्मत सम्भार गरी अधिकांश स्थानमा विद्युत सुचारु गरिए पनि केही ठाउँमा अझै अवरुद्ध रहेको विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेका अनुसार विद्युत अवरुद्ध भएको केही घण्टामै तीव्र गतिमा काम गरेर खजुरा र ग्रामीण फिडर बाहेक अन्य क्षेत्रमा लाइन सुचारु गरिएको बताए ।

प्रमुख लामिछानेका अनुसार क्षतिग्रस्त टावर मर्मतका लागि प्राविधिक टोली खटिएको छ । “३३ केभीको टावर ढलेको छ, त्यसको मर्मत कार्य तीव्र गतिमा भइरहेको छ,” उनले भने, “छिट्टै लाइन पुनः सुचारु हुने छ ।”

सम्बन्धित समाचार

धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न देशब्यापी जागरण अभियान सुरु

धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने माग

नेपालगन्ज नो–लाइट मर्मत शाखाका इन्चार्ज विष्णु खत्रीले हावाहुरीले गर्दा धेरै ठाउँको पोलहरुमा क्षति भएकाले फल्ट खोज्ने कार्य र मर्मत सम्भार दुबै एकै साथ चलिरहेको बताए ।

उनले हावाहुरीले विद्युत टावरमा समेत क्षति पु¥याएकाले मर्मत सम्भारमा समय लाग्ने देखिएको बतााउँदै प्राविधिकहरुले सकेसम्म चाँडो सेवा पुनः सञ्चालन गर्ने गरी काम गरिरहेको बताए ।

उता, हावाहुरीका कारण रत्न राजमार्गअन्तर्गत बाँकेको चिसापानीमा सडकमै रुख ढलेकाले नेपालगन्ज–सुर्खेत सडक खण्डमा चल्ने यातायात अवरुद्ध भएकाले रुख हटाउने कार्य गरिएपछि यातायात सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले हावाहुरीले बिद्युत पोलहरुमा क्षति पुरयाउनुका साथै केही ठाउम रुखहरु ढालेको तथा केही घरहरुमा पनि क्षति पुरयाएको जानकारी आएकोले बिबरण संकलन गर्ने कार्य भइरहेको बताए ।

Share205Tweet127SendShare
Previous Post

शहरलाई कुरुप बनाउँदै उपमहानगर : ल्याण्डफिल साइटमा फाल्ने फोहोर धोवी तालमा फालेर दुर्गन्ध फैलाउँदै

Next Post

पाँच लाख पर्ने अवैध सामान नेपालगन्जबाट बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

१२:०० बिहान, कार्तिक २६, २०८२
मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न देशब्यापी जागरण अभियान सुरु
मुख्य समाचार

मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न देशब्यापी जागरण अभियान सुरु

१२:०० बिहान, कार्तिक २६, २०८२
धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने माग
समाचार

धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने माग

१०:०९ मध्यान्ह, कार्तिक २४, २०८२
‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै
समाचार

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

१०:०२ मध्यान्ह, कार्तिक २४, २०८२
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
अपराध

लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना नियन्त्रणमा

१०:३२ मध्यान्ह, कार्तिक २३, २०८२
आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना
समाचार

आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

१०:२९ मध्यान्ह, कार्तिक २३, २०८२
प्रहरी–तस्कर मिलेमतो : राति खुल्छ अवैध व्यापारको बाटो
अपराध

प्रहरी–तस्कर मिलेमतो : राति खुल्छ अवैध व्यापारको बाटो

१०:२४ मध्यान्ह, कार्तिक २३, २०८२
नेपालगञ्जबाट भारतीय शहरमा छिट्टै हवाई उडान शुरु हुने
मुख्य समाचार

नेपालगञ्जबाट भारतीय शहरमा छिट्टै हवाई उडान शुरु हुने

११:०९ मध्यान्ह, कार्तिक २२, २०८२
Next Post
पाँच लाख पर्ने अवैध सामान नेपालगन्जबाट बरामद

पाँच लाख पर्ने अवैध सामान नेपालगन्जबाट बरामद

अपराध अनुसन्धानमा अब्बल ओम राना डिआइजीमा बढुवा

अपराध अनुसन्धानमा अब्बल ओम राना डिआइजीमा बढुवा

पशुचौपायालाई महामारीविरुद्धको भ्याक्सिन लगाईंदै

पशुचौपायालाई महामारीविरुद्धको भ्याक्सिन लगाईंदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Clear
6:36 am5:28 pm +0545
Feels like: 13°C
Wind: 5km/h WNW
Humidity: 100%
Pressure: 1012.53mbar
UV index: 0
ThuFriSat
26/12°C
26/11°C
26/12°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?