ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आस्थाका संगठनबीच समन्वय गरेर काम गर्न निर्देशन

News Desk by News Desk
१२:२७ मध्यान्ह, जेष्ठ १०, २०८२
आस्थाका संगठनबीच समन्वय गरेर काम गर्न निर्देशन
388
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके जेठ १० गते ।
नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य शान्ति ढकालले पार्टी र आस्थाका संगठनबीच समन्वय गरेर काम गर्न निर्देशन दिइएकी छिन् । नेकपा (एमाले) शिक्षा तथा मावस्रोत विभागले शनिवार नेपालगन्जमा आयोजना गरेको नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औं राष्ट्रिय अधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्य र विभिन्न विश्वविद्यालयका आंशिक क्याम्पसका समितिमा निर्वाचित कार्यसमितिलाई सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै ढकालले पार्टी र आस्थाका संगठनबीच समन्वय गरेर काम गरेमा विकास, निर्माण र समृद्धिमा उल्लेख्यि काम गर्न सकिने धारणा राखिन् ।

यस्तै संविधान सभा सदस्य तथा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य देवराज भारले संविधान र कानूनी अधिकार जनतासमक्ष पु¥याउन केवल पार्टी कमिटीले मात्रै संभव नहुने भएकाले त्यसका लागि बौद्धिक वर्गको अहम् भुमिका हुने बताए । विभागका बाँके अध्यक्ष सूर्य रोकायको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय लेखा आयोगका सदस्य विजया धिताल, एमाले जिल्ला कमिटीका उपसचिव निर्मला सुनार, जिल्ला सचिवालय सदस्य समर खत्री, प्रगतिशील लेखक संघका केन्द्रीय सचिव डा. हरि प्रसाद तिमिल्सेना लगायतले पार्टीलाई गतिशील बनाउन आस्थाका संगठनहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

उक्त कार्यक्रममा ११ औं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित, औं इकाई अधिवेशनबाट निर्वाचित महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको इकाई कमिटीलाई, ५औं अधिवेशनबाट निर्वाचित बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको इकाई कमिटीलाई, प्रथम अधिवेशनबाट निर्वाचित नेपालगन्ज नर्सिंग क्याम्पस र लुम्बिनी प्राविधिक बिश्वविद्यालय नेपालगन्ज कमिटी र प्रगतिशील लेखक संघको केन्द्रीय अधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचितलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेहरुमा लुम्विनी प्राविधिक विश्वविद्यालयका डिन डा.निरज केसी, नेपाल प्रगतिशील प्रध्यापक संगठनका सचिव भुवनेश्वर लामछिाने, सदस्सहरु तोयानाथ पहाडी, दमन ध्वज डिसी, दानबहादुर हमाल, तुलसा सुनार र सञ्जीव रेग्मी रहेको अध्यक्ष रोकायले जानकारी दिए ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

ADVERTISEMENT
Share159Tweet96SendShare
Previous Post

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण शुरु

Next Post

लुम्बिनीको नीति कार्यक्रम बहुमतले पारित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post
लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनीको नीति कार्यक्रम बहुमतले पारित

सुकुम्बासी समस्या समाधानका लागि छलफल

सुकुम्बासी समस्या समाधानका लागि छलफल

धोवी तलाउमा फोहोर फाल्ने कार्य रोकिएन : मेयर, उपमेयर र वडाअध्यक्ष एक अर्कालाई आरोप लगाएर पन्छिदै

धोवी तलाउमा फोहोर फाल्ने कार्य रोकिएन : मेयर, उपमेयर र वडाअध्यक्ष एक अर्कालाई आरोप लगाएर पन्छिदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:16 am5:54 pm +0545
Feels like: 23°C
Wind: 5km/h N
Humidity: 88%
Pressure: 1015.24mbar
UV index: 0
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?