ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

लुम्बिनीको नीति कार्यक्रम बहुमतले पारित

News Desk by News Desk
१२:१८ बिहान, जेष्ठ ११, २०८२
लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बुटवल जेठ ११ गते ।
लुम्बिनी प्रदेशसभामा सरकारको तर्फबाट प्रस्तुत भएको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । जेठ ५ गते प्रस्तुत भएको नीति कार्यक्रम माथि शुक्रबारबाट छलफल सुरु भएको थियो । दुई दिनमा प्रदेश सभाका ८७ सदस्यमध्ये शुक्रबार १८ र शनिबार २२ गरी ४० जना सहभागी भएका थिए । छैठौं प्रदेशसभाको सातौं बैठक शुक्रबार ३ घण्टा १२ मिनेट चलेको थियो ।

शनिबार ३ घण्टा ५० मिनेट चलेर नीति कार्यक्रम बहुमतले पारित गरेको हो । प्रदेशसभा सदस्यको छलफल सकिएपछि मुख्यमन्त्री चेतनारायण आचार्यले जवाफ दिएका थिए । मुख्यमन्त्रीको जवाफपछि सभामुख तुलाराम घर्तीमगरले आगामी वर्षको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले हुन्न भन्नेमा ध्वनी मत दिएका थिए । तर, सत्ता पक्षका प्रदेशसभा सदस्यहरुको बहुमत रहेकाले हुन्छ भन्ने पक्षमा बहुमत पुगेपछि पारित भएको घोषणा गरेका हुन् ।

शनिबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्दै प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वमुख्यमन्त्री जोखबहादुर महराले नीति कार्यक्रम पढ्दा राम्रो तर कार्यान्वयनमा जाँदा निराशा लाग्ने खालको भएको बताए । उनले सरकारले आगामी आवका लागि ७ अर्ब बजेट घट्दै छ भन्ने प्रचार गरेर प्रदेशसभा सदस्यलाई तर्साएको आरोप पनि लगाए । ‘सरकारले बजेट छैन, ७ अर्ब घट्दै छ भनेर प्रदेशसभा सदस्यलाई तर्साउँदै छ,’ उनले भने, ‘त्यो भनेको सरकार असफल हुँदै छ भन्ने हो ।

हामी प्रदेश सरकार असफल होस् भन्ने चाहन्नौं । त्यसैले तर्साउने काम पनि नहोस् ।’ उनले नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै चुहावट, अनियमितता रोक्ने र करको दायरा बढाउन सरकारलाई सुझाव दिए । उनले प्रदेश सरकारले आगामी आवका लागि बजेटको आकार बढेर ५० अर्ब पुग्नु पर्नेमा घटाउने सन्देशले प्रदेशको हालत खराब हुँदैछ भन्ने सन्देश जान लागेको बताए । छलफलमा भोजप्रसाद श्रेष्ठ, राजु खनाल, कृष्णाकुस्मा थारु, चन्द्रकेश गुप्ता, इन्द्रकुमारी गहतराज, हेमाकुमारी बेल्बासे, देवीप्रसाद चौधरी, जानकी न्यौपाने, धर्मबहादुर चौधरी, डिल्लीराज भुसाल, तारा थापा, अम्बिका काफ्ले, राजुप्रसाद श्रेष्ठ, सुशिला बादी नेपाली, खड्ग बस्नेत, यमबहादुर नेपाली, भण्डारीलाल अहिर, अर्जुनकुमार केसी, लोकीकुमारी विक, दिलकुमारी बुढा, तुलसीप्रसाद चौधरीले भाग लिएका थिए ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

उनीहरुले नीति कार्यक्रम सकारात्मक रहेको भन्दै बजेटलाई वैज्ञानिक बनाउने, प्रविधिलाई अधिकतम् प्रयोग गर्ने गरी अघि बढ्न सरकारलाई सुझाव दिएका थिए । प्रदेशसभाका सदस्य र प्रतिपक्ष दलका नेताले उठाएका विषयवस्तुमा जवाफ दिँदै मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याएको आगामी वर्षको नीति कार्यक्रमको गहिराईमा पुगेर रचनात्मक सुझावहरु दिएको भन्दै त्यसलाई सरकारले सफलताको रुपमा ग्रहण गरेको बताए ।

उनले नीति कार्यक्रम सरकारको दिशानिर्देश गर्ने दस्तावेज भएकाले त्यहीअनुसार बजेट र कार्यक्रम ल्याउने बताए । ‘नीति कार्यक्रम सरकारको दिशानिर्देश गर्ने दस्तावेज हो । तर पनि त्यसमा सबै नअट्न सक्छन्,’ उनले भने, ‘सम्बन्धित मन्त्रालयका वार्षिक कार्यक्रममार्फत पनि प्राप्त सुझावलाई सम्बोधन गर्ने प्रयास गर्नेछौं ।’ उनले नीति कार्यक्रम पृथक्, विशिष्ट, वस्तुनिष्ठ र यथार्थमा आधारित भएर आएकाले आगामी वर्षको बजेट र कार्यक्रमलाई पनि त्यहीअनुसार ल्याउने गरी सरकारले तयारी गरिसकेको बताए ।

उनले तीन तहका सरकार बीचको समन्वय र साझेदारितालाई पनि मध्यनजर गर्दै संघीय सरकारले अनुदान कटौती गर्दा योजनाहरुमा पर्ने गरेको असर र आर्थिक भारलाई पनि अन्त्य गर्ने गरी बजेट तयार गर्ने प्रदेशसभामा जानकारी गराए ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

आस्थाका संगठनबीच समन्वय गरेर काम गर्न निर्देशन

Next Post

सुकुम्बासी समस्या समाधानका लागि छलफल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग
आर्थिक

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

१:४९ बिहान, अशोज ४, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग
आर्थिक

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

११:३० बिहान, भदौ २४, २०८३
राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
Next Post
सुकुम्बासी समस्या समाधानका लागि छलफल

सुकुम्बासी समस्या समाधानका लागि छलफल

धोवी तलाउमा फोहोर फाल्ने कार्य रोकिएन : मेयर, उपमेयर र वडाअध्यक्ष एक अर्कालाई आरोप लगाएर पन्छिदै

धोवी तलाउमा फोहोर फाल्ने कार्य रोकिएन : मेयर, उपमेयर र वडाअध्यक्ष एक अर्कालाई आरोप लगाएर पन्छिदै

राष्ट्रिय परिचयपत्रको विवरण अब वडा तहबाटै संकलन हुने

राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिने धेरै, लिने कम

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:16 am5:54 pm +0545
Feels like: 23°C
Wind: 5km/h N
Humidity: 88%
Pressure: 1015.24mbar
UV index: 0
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?