ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिने धेरै, लिने कम

News Desk by News Desk
१२:२१ बिहान, जेष्ठ १२, २०८२
राष्ट्रिय परिचयपत्रको विवरण अब वडा तहबाटै संकलन हुने
530
सेयर
529
VIEWS
ShareTweetSendShare

दाङ जेठ १२ गते ।
दाङमा बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएपनि लिने नागरिकको संख्या भने न्यून देखिएको छ । जिल्ला प्रशासन कार्यालय घोराहीमा राष्ट्रिय परिचयपत्र तयार भएर आइसक्दा समेत राष्ट्रिय परिचयपत्र लिन भने कम मात्रामा नागरिक आउने गरेका छन् । राष्ट्रिय परिचयपत्रका लागि दाङमा पाँच वर्षको अवधिमा तीन ८० हजार सात सय ७७ जनाले आवदेन दिएका छन् ।

आवेदन दिएकामध्ये ४५ हजार चार सय ५० जनाको परिचयपत्र जिल्लामा आए पनि लिनेको सङ्ख्या भने हालसम्म २० हजार सात सय १६ जना मात्र रहेको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले बताए । उनका अनुसार जिल्लामा २४ हजार सात सय ३४ जनाको राष्ट्रिय परिचयपत्र आइसकेको भए पनि लिन नआएको बताए । दाङमा २०७७ साल साउनदेखि राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरिएको थियो ।

२०७७ साउनदेखि २०८२ वैशाखसम्म तीन लाख ८० हजार सात सय ७७ जनाले आवेदन दिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । आवेदन दिनेमा दुई लाख दस हजार तीन सय ८८ जना महिला र एक लाख ७० हजार तीन सय ८९ जना पुरुष रहेका छन् । जिल्लामा तीन स्थानबाट राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिने र लिने व्यवस्था गरिएको छ । जिल्लाबाट आवेदन दिएका तीन लाख ८० हजार सात सय ७७ जनामध्ये ४५ हजार चार सय ५० जनाको परिचयपत्र आएपनि तीन लाख ३५ हजार तीन सय २७ वटा राष्ट्रिय परिचयपत्र आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी बुढाले बताए ।

सरकारले राहदानीलगायतका सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि लाइन लागेर बनाइएका कार्ड लिन भने सम्बन्धित व्यक्ति नआएको सहायक प्रमुख जिल्ला अधिकारी बुढाले बताए । उनले भने, ‘‘राज्यका सेवा लिन तत्काललाई राष्ट्रिय परिचयपत्र नम्बर मात्रै भए हुने व्यवस्थाले नागरिकले परिचयपत्रलाई व्यवस्था गरेको हुन सक्छ । कतिपय रोजगारीको सिलसिलामा विदेश गइसकेकाले पनि लिन नआएको देखिन्छ ।’’ रकारले व्यक्ति विवरणसँगै राहदानी, जग्गाधनी पूर्जा, सवारी चालक लाइसेन्स, मतदाता नामावलीलाई विवरण व्यवस्थित गर्न राष्ट्रिय परिचयपत्र बनाएको बताउँछन् ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

जिल्ला प्रशासन कार्यालयबाट दैनिक सय बढीले आवेदन दिने गरेकोपनि लिन आउनेको संख्या भने करिव १०÷१५ जना मात्र आउने गरेको बताउँछन् । सरकारले बैंक खाता खोल्न, राहदानी बनाउन र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयसँगै इलाका प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचयपत्र बनाउन नागरिक आउने गरेका छन् । राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्याय लमही र इलाका प्रशासन कार्यालय तुलसीपुरबाट लिन सकिने व्यवस्था गरिएको छ ।

ADVERTISEMENT
Share213Tweet132SendShare
Previous Post

धोवी तलाउमा फोहोर फाल्ने कार्य रोकिएन : मेयर, उपमेयर र वडाअध्यक्ष एक अर्कालाई आरोप लगाएर पन्छिदै

Next Post

प्रभावकारी काम गर्दै जानकीको न्यायिक समिति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post
प्रभावकारी काम गर्दै जानकीको न्यायिक समिति

प्रभावकारी काम गर्दै जानकीको न्यायिक समिति

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेशमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

बर्दियामा १६ गतेदेखि रात्रिकालिन क्रिकेट प्रतियोगिता हुने

बर्दियामा १६ गतेदेखि रात्रिकालिन क्रिकेट प्रतियोगिता हुने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:16 am5:54 pm +0545
Feels like: 23°C
Wind: 5km/h N
Humidity: 88%
Pressure: 1015.24mbar
UV index: 0
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?