ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

लुम्बिनी प्रदेशमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

News Desk by News Desk
१२:३० बिहान, जेष्ठ १२, २०८२
लुम्बिनी प्रदेश सभा बैठक स्थगित
372
सेयर
371
VIEWS
ShareTweetSendShare

बुटवल जेठ १२ गते ।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेटका सिद्धान्त र प्राथमिकता लुम्बिनी प्रदेशसभामा पेस भएको छ । आइतबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा प्रस्तुत भएको विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताले भौतिक विकास भन्दा मानवीय विकास र उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कुरालाई महत्त्व दिइएको छ ।

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजनालाई मुख्य आधार मानी बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको छ । संसद्मा बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेस गर्दै आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले कृषिको आधुनिकीकरण र व्यवसायीकरण,निजी क्षेत्रको सहकार्यमा नवप्रवद्र्धन र लघु उद्यमका कार्यक्रम सञ्चालन गरिने, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा विशेष ध्यान पुराइने, पोषणका सूचकमा सुधार गरी वाल मृत्युदरमा सुधार ल्याउने अघि सारिएको बताए ।

त्यसै गरी प्रदेशका रणनीतिक अधुरा सडकलाई सम्पन्न गर्ने, स्थानीय तहसँगको सहकार्यमा युवाहरूका लागि सिपमूलक तालिम प्रदान गरी आयआर्जनमा वृद्धि गर्ने, अन्य प्रदेशसँग सामञ्जस्य हुने गरी राजश्व सङ्कलनका दायराहरूलाई बढाइने, वातावरणीय प्रदर्शन कम गर्न विद्युतीय चुलो वितरण र विद्युतीय गाडीको प्रयोगलाई बढाउने कार्यलाई प्राथमिकतामा राखिएको छ ।

जेठ ५ गते प्रदेश सभामा पेस भएको लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १० गते शनिवार पारित भएको थियो । आइतवार प्रदेश सभामा पेस भएको आगामी आङ्गिक वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता माथि जेठ १३ र १४ गते छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

प्रभावकारी काम गर्दै जानकीको न्यायिक समिति

Next Post

बर्दियामा १६ गतेदेखि रात्रिकालिन क्रिकेट प्रतियोगिता हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग
आर्थिक

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

१:४९ बिहान, अशोज ४, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग
आर्थिक

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

११:३० बिहान, भदौ २४, २०८३
राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
Next Post
बर्दियामा १६ गतेदेखि रात्रिकालिन क्रिकेट प्रतियोगिता हुने

बर्दियामा १६ गतेदेखि रात्रिकालिन क्रिकेट प्रतियोगिता हुने

विद्युत समस्या समाधान गर्न सात बुँदे ध्यानाकर्षण

विद्युत समस्या समाधान गर्न सात बुँदे ध्यानाकर्षण

किसानलाई अनुदानमा धानको वीउ वितरण गर्दै नेपालगन्ज उपमहानगर

किसानलाई अनुदानमा धानको वीउ वितरण गर्दै नेपालगन्ज उपमहानगर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:17 am5:53 pm +0545
Feels like: 23°C
Wind: 5km/h NNE
Humidity: 90%
Pressure: 1014.9mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?