ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

६ हजार बोरा मल गोदाममा पत्र नआएर वितरण रोकियो

News Desk by News Desk
९:४१ मध्यान्ह, साउन २०, २०८२
अनुदानको मलमा दुरुपयोग
429
सेयर
428
VIEWS
ShareTweetSendShare

बाँके साउन २० गते ।
बाँकेका किसान रासायनिक मल नपाएर चरम अभाव सामना गरिरहेका छन् तर बाँकेकै लागि आएको करिब ६ हजार बोरा युरिया भने एउटा पत्र नआउँदा तीन/चार दिनदेखि थन्किएर बसेको छ ।

लुम्बिनी प्रदेशको कृषि मन्त्रालयले कोटा निर्धारणको पत्र पठाउन ढिलाइ गर्दा मल वितरणमा ढिलाइ भएको छ । तीन÷चार दिनदेखि मल आउने क्रम जारी रहे पनि कोटा निर्धारणको पत्र आउन ढिलाइ भएकाले वितरण गर्न नसकिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख वासुदेव उपाध्यायले सोमबार अपराह्न मात्रै कोटा निर्धारणको पत्र आएकाले मङ्गलबार बिहानैदेखि मल वितरण गरिने बताए । यसअघि आइतबार पनि मल दिने भनेर किसानलाई बोलाइए पनि उनीहरू रित्तो हात फर्केका थिए । उनले बाँकेका आठ वटा पालिकाका लागि करिब ६ हजार बोरा मल आएकाले कोटा अनुसार सबै पालिकामा मङ्गलबार पठाइने तथा पालिकाले डिलरमार्फत वितरण सुरु गरिने बताए ।

प्रदेश कृषि मन्त्रालयको सचिवस्तरीय समितिले कोटा निर्धारण गरेर भैरहवास्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रदेश कार्यालयमा पत्र पठाउने तथा सो कार्यालयले नेपालगन्जस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रदेश कार्यालयमा सोही पत्र पठाउने गरिएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

हिमाली क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यवसायिक संस्था सूचीकरण

यसैबिच किसानले प्रहरीलाई लालपुर्जा देखाएर भारतबाट मल ल्याउनुपर्ने बाध्यता आएको छ ।

नेपाल किसान महासङ्घको टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरलाई भेटेर मलको चरम अभावका बेला किसानले भारतबाट ल्याउने मल सुरक्षाकर्मीले रोक्ने गरेकाले त्यसमा सहजीकरण गरिदिन आग्रह गरेको थियो ।

त्यसैका आधारमा प्रहरी प्रमुख घर्तीमगरले जग्गाको लालपुर्जाको फोटोकपी देखाएर एक/दुई बोरा मल ल्याउन दिन मातहतका सुरक्षाकर्मीलाई मौखिक निर्देशन दिएको बताए ।

ADVERTISEMENT

किसानले मल नपाएपछि नेपाल किसान महासङ्घ बाँकेले विभिन्न सरोकारवालालाई सोमबार भेटेर सहज रूपमा मल उपलब्ध गराउन पहल गरेको थियो । टोलीले कृषि सामग्री केन्द्र तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा पुगेर समयमै रासायनिक मल उपलब्ध गराउन दबाब दिएको महासङ्घ बाँकेका सचिव ललितकुमार रौनियारले बताए ।

महासङ्घको टोलीमा नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारी, नेपाल किसान महासङ्घ बाँके क्षेत्र नं. २ का सभापति सुरेन्द्रकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Share172Tweet107SendShare
Previous Post

देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Next Post

पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि
समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि

१२:०० बिहान, माघ ८, २०८२
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन
समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

१२:०० बिहान, माघ ८, २०८२
उपनिर्वाचन: ७ बजेबाट मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने
समाचार

हिमाली क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यवसायिक संस्था सूचीकरण

१०:१२ मध्यान्ह, माघ ३, २०८२
आज यी स्थानमा वर्षा र हिमपातको संभावना
समाचार

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०:०३ मध्यान्ह, माघ ३, २०८२
चुनावका बेला फैलिने अफवाह नियन्त्रणमा आयोगको प्रयास ः फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालसँग सहकार्य
समाचार

निर्वाचन ४८ दिन बाँकी : मतदान अधिकृतका कर्तव्य र अधिकार निर्धारण

२:०५ बिहान, माघ ३, २०८२
प्रदेश सरकार मिडिया क्षेत्रको विकासमा प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य
समाचार

भूकम्प क्षति न्यूनीकरणका लागि तयारी चुस्त हुनुपर्छ : मुख्यमन्त्री आचार्य

१:४१ बिहान, माघ ३, २०८२
समाचार

आज देशका केही स्थानमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

१:२२ बिहान, माघ ३, २०८२
चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना
समाचार

लगातार आक्रमणपछि सल्यानमा पाटेबाघ पक्रन वा मार्न आदेश

७:३४ बिहान, माघ २, २०८२
Next Post
पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

जोखिम मोलेर दाउरा संकलन : ज्यानभन्दा दाउराको माया

जोखिम मोलेर दाउरा संकलन : ज्यानभन्दा दाउराको माया

दाङमा व्यापार बन्द हुनेक्रम बढ्यो, दर्तापनि घट्दै

दाङमा व्यापार बन्द हुनेक्रम बढ्यो, दर्तापनि घट्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
17°
Clear
7:08 am5:50 pm +0545
Feels like: 17°C
Wind: 10km/h W
Humidity: 63%
Pressure: 1015.24mbar
UV index: 0
ThuFriSat
23/8°C
24/13°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?