ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रविधिको छायाँमा हुलाक, घटेको छैन महत्व

News Desk by News Desk
९:२४ मध्यान्ह, साउन २१, २०८२
प्रविधिको छायाँमा हुलाक, घटेको छैन महत्व
384
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके साउन २२ गते ।
कुनै जमाना थियो, गाउँमा हुलाकी दाइ देख्दा खुसी हुने । नयाँ खबर लिएर आउने हुलाकी आशाको केन्द्र थिए । समुद्रपारि पुगेको छोरो होस् या घरदेखि टाढा गएका आफन्त । सबैको खबर उनै हुलाकीले झोलामा बोकेर ल्याउँथे । तर अहिले परिस्थिति बदलिएको छ । प्रविधिको विकाससँगै चिठीपत्र आदानप्रदान कम छ ।

हुलाक कार्यालय कोहलपुरका प्रमुख तिलक बुढाथोकीले चिठीपत्र कम भएपनि हुलाकको महत्व कम नभएको बताउँछन् । ‘चिठी कम भए पनि हुलाकको महत्व घटेको छैन । वित्तीय संस्था, अदालतका चिठी र विदेशबाट आउने आधिकारिक पत्रको माध्यम हुलाक नै हो उनी भन्छन्–‘रेकर्ड, प्रमाणका लागि चाहिने चिठी आदानप्रदानमा हुलाकबाहेक अरू छैन । दुर्गममा यो प्रभावकारी बनेको छ ।’ पहिले प्लेनले पासपोर्ट बोक्थे । रक अर्थात ठूलो सामान पनि प्लेनबाटै बोक्ने गरिन्थ्यो ।

अहिले हुलाकका गाडी आफैले बोक्ने गरेका छन् । उनी भन्छन्–‘कामको जिम्मेवारी थपिएसँगै हुलाकको महत्व थप बढेर गएको छ ।’ सञ्चारको अभिन्न अंग बनेको हुलाकको व्यापकतालाई भने प्रविधिका नयाँ–नयाँ आविष्कारले खुम्च्याइरहेको यथार्थ नै छ । क्षणभरमै खबर आदानप्रदान गर्न मिल्ने इमेल, इन्टरनेटको प्रयोग र विस्तारसँगै चिठी लेख्नलाई कापी र कलम खोजिराख्नु पर्दैन । नयाँ प्रविधिले भौगोलिक दुरी मेटिदिएको छ ।

तर पहाडी तथा हिमाली जिल्लाहरुमा भने हुलाकको महत्व अहिलेपनि व्यापक रहेको कार्यालय प्रमुख बुढाथोकीको भनाइ छ । तराई क्षेत्रमा डाँकको बोझ विस्तारै घटेपनि पहाडी क्षेत्रमा भने कायमै रहेको उनको भनाइ छ । हुलाक कार्यालय कोहलपुरले आर्थिक वर्ष २०८१÷०८२ मा ६ हजार ६८७ वटा चिठी दर्ता भएका छन् भने पोष्ट बुक ८१ वटा भएको उनले जानकारी दिए । यो अघिल्लो आर्थिक वर्षकै हाराहारीमा रहेको कार्यालय प्रमुख बुढाथोकीको भनाइ छ ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१० वटा समाचारपत्र दर्ता भएका भने वैदेशिक चिठी १८ वटा दर्ता भए । त्यसैगरी हुलाक कार्यालयले ५ हजार १२० वटा चिठी वितरण गरेको छ । अन्य कार्यालयबाट आयात भएका ५ हजार १८८ वटा चिठी आयात भएका छन् । त्यसैगरी वैदेशिक चिठी १३३ वटा वितरण गरिए । पुलिन्दा वितरण २७, साधारण चिठी दर्ता ६५, साधारण चिठी आयात २१५, साधारण चिठी वितरण २०० र ५०० वटा पत्रिका वितरण गरिएको छ ।

कार्यालय प्रमुख बुढाथोकीका अनुसार ७ लाख ९० हजार ७५० रुपैयाँको टिकट वितरण गरिएको छ भने चिठीपत्र दर्ताबाट २ लाख ९१ ह्जार ५२१ रुपैयाँ राजश्व संकलन भएको छ । हुलाक कार्यालयमा बुढाथोकीको नेतृत्वमा खरदार एक जना, दुई जना हल्कारा (चिठी लिएर घरघर पु¥याइदिने व्यक्ति) र तीन जना अतिरिक्त कर्मचारी रहेका छन् । नेपाल सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा ‘एक पालिका एक हुलाक’ को अवधारणा कार्यान्वयन गर्ने नीति लिएसँगै बाँकेका सबै पालिकामा हुलाक कार्यालय स्थापना पनि सञ्चालनमा छन् ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

अवैधरूपमा खाडी पठाउन लागिएका ४० महिलाको भारतबाट उद्धार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post
अवैधरूपमा खाडी पठाउन लागिएका ४० महिलाको भारतबाट उद्धार

अवैधरूपमा खाडी पठाउन लागिएका ४० महिलाको भारतबाट उद्धार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममा थन्कियो

नेपालगन्जमा थन्किएको मल वितरण सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?