ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रहरी ब्याटनमा १० बुँदे आचार संहिता : होटलमा भोज गर्न नपाइने

News Desk by News Desk
७:१८ बिहान, भदौ ९, २०८२
प्रहरी ब्याटनमा १० बुँदे आचार संहिता : होटलमा भोज गर्न नपाइने
454
सेयर
454
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ ९ गते ।
प्रहरीको कार्यदक्षता सम्बन्धी सबैभन्दा ठुलो मूल्याङ्कन ‘प्रहरी ब्याटन’ सुरु भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार केसीले नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन समितिको नेतृत्व गरेका छन् ।

प्रहरी दिवसमा पुरस्कृत गर्ने गरी हरेक वर्ष चौकीदेखि प्रदेश प्रहरी कार्यालयसम्म निरीक्षण गरेर कार्यदक्षता मूल्याङ्कन गर्ने गरिन्छ । मूल्याङ्कन टोलीले सोमबार जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण गरेको छ ।

मूल्याङ्कनमा उत्कृष्ट हुने प्रहरी कार्यालयलाई यसवर्ष आयोजना हुने ७० औँ प्रहरी दिवसमा ‘प्रहरी ब्याटन’ प्रदान गरिन्छ । ब्याटन प्राप्त गर्न ७ वटा प्रदेश प्रहरी कार्यालय र उपत्यका प्रहरी कार्यालयको बिचमा प्रतिस्पर्धा हुन्छ ।

केन्द्रीय मूल्याङ्कन समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले हरेक वर्ष उत्कृष्ट व्यवस्थापक, उत्कृष्ट सिर्जनशील कार्य, उत्कृष्ट अनुसन्धानकर्ता र उत्कृष्ट विपद् व्यवस्थापकहरूलाई पुरस्कृत गर्दै आएको छ ।

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

प्रहरी कार्य दक्षता मूल्याङ्कन (प्रहरी ब्याटन) अन्तर्गत स्थलगत अनुगमनमा जाँदा १० बुँदे आचार संहिता लागु गरिएको छ । आचार संहिता तयार गरेर अनुगमन हुने कार्यालयहरूमा सर्कुलर गरिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले जानकारी दिए ।

प्रदेश समन्वय विभागका प्रमुख तथा मूल्याङ्कन समितिका संयोजकक एआईजी डा. मनोज केसीले नयाँ आचार संहिता बनाएर लागु गरेका हुन् । मूल्याङ्कनमा खटिएका एआईजी नेतृत्वको टोलीलाई प्रहरी कार्यालयहरूले आफ्नो जिल्लाको सिमाना तथा बिच बाटोमा स्वागत गर्न पाउँदैनन् । आचार संहितामा भनिएको छ, ‘सिमाना तथा बिच बाटोमा स्वागत स्वीकार नगर्ने ।’

कार्यदक्षता मूल्याङ्कनको क्रममा स्थलगत अनुगमन पुरा भएपछि मायाको चिनो प्रदान गर्न निषेध गरिएको छ । मूल्याङ्कनमा प्रभावमा पार्ने गरी मायाको चिनो लिन र दिन निषेध गरिएको प्रहरी अधिकृतहरू बताउँछन् । आचार संहितामा भनिएको छ,‘कार्यदक्षता मूल्याङ्कनको क्रममा मायाको चिनो स्वीकार नगर्ने ।’

ADVERTISEMENT

त्यस्तै मूल्याङ्कन समितिका सदस्यहरू हिँड्दा सडकमा तामझाम नगर्ने र लामो स्कर्टलाई रोक लगाइएको छ । मूल्याङ्कन समितिलाई कुनै पनि प्रहरी कार्यालयहरूले भोज खुवाउन पाउने छैनन् । प्रहरी कार्यालयभन्दा बाहिर होटलमा भोज आयोजना गरिए त्यस्ता भोजमा सहभागी नहुने आचार संहिता लागु गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्, ‘प्रहरी कार्यालयभन्दा बाहिर आयोजना गरिएको भोजमा मूल्याङ्कन समितिका सदस्यहरू सहभागी हुँदैनन्, आयोजन गर्ने कार्यालयलाई कारबाही हुन्छ ।’

मूल्याङ्कन समितिले उपत्यका प्रहरी कार्यालय रानीपोखरी, उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बालकोटको निरीक्षण गरिसकेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको निरीक्षण पनि सकिएको छ । मूल्याङ्कन समितिले प्रहरीको कामबारे ‘पब्लिक अडिट’ र ब्याटनको लागी छनोट भएका प्रहरी कार्यालयहरू निरीक्षण गर्ने परम्परा छ ।

अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार प्रहरी महानिरीक्षक दिपक थापा यसै महिना अवकाशमा जाँदै छन् ।

थापा ३० वर्षे सेवा अवधि पुरा गरेर भदौ १८ मा अवकाशमा जान लागेका हुन् । आईजीपी थापासँगै फारम भरेर तेस्रो लटमा नियुक्ति पाएका चन्द्र कुवेर खापुङ आईजीपीको एकल प्रतिस्पर्धीको रूपमा देखिएका छन् ।

३२ औँ प्रहरी महानिरीक्षकको एकल दाबेदार खापुङ आईजीपी भएमा छोटो कार्यकालमा अवकाशमा जान्छन् ।

वैशाख १६ मा एआईजीमा बढुवा भएका दानबहादुर कार्की, राजन अधिकारी, डा.मनोज कुमार केसी र सिद्धिविक्रम शाह त्यसपछिका आईजीपीका प्रतिस्पर्धी हुन् । आईजीपीको प्रतिस्पर्धी मध्येका एआईजी केसी २ महिना लामो प्रदेश अनुगमनमा निस्केका छन् ।

Share182Tweet114SendShare
Previous Post

संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेमा खजुरा गाउँपालिका प्रथम

Next Post

आज तीज पर्व : देशभरका शिवालयमा भक्तजनको भीड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
Next Post
बढ्यो तीजको रौनक, आज दर खाने दिन

आज तीज पर्व : देशभरका शिवालयमा भक्तजनको भीड

लैङ्गिक समानताको लागि सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

समाज रूपान्तरणका लागि तिज प्रेरणादायी बन्नुपर्छः मुख्यमन्त्री आचार्य

रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

बेवारिसे शव फेला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?