ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

“नेतृत्व सुधार र विधि–बिधानको पालनाः दीगो पार्टी निर्माणको आधार“

News Desk by News Desk
१:४१ बिहान, भदौ १९, २०८२
“नेतृत्व सुधार र विधि–बिधानको पालनाः दीगो पार्टी निर्माणको आधार“
398
सेयर
384
VIEWS
ShareTweetSendShare

प्रेमनारायण गैरे
अर्घाखाँची भदौ १९ गते ।
नेतृत्वले जे गर्छ सधैं सबै राम्रो मात्रै गर्छ भन्ने बुझाइ गलत हो। राम्रो निर्णयलाई आत्मसात गरेर कार्यान्वयनमा लाग्नुपर्छ।गलतलाई गलत भन्न सक्नुपर्छ र सच्याउन लगाउनु पर्छ। .नेकपा मा जिल्ला नेतृत्व चयन गर्दा बिचार र बिधिको मतलब नगरी मनोमानी गर्न खोजियो हामीले यो गलत छ बिधि बनाएर मात्र नेतृत्व चयन गरौं भन्यौं पार्टीले बिधि बनायो र हामीले भने अनुसार मौजुदा कमिटीको नेतृत्वबाट नै नेतृत्व घोषणा गर्यो बाताबरण सहज बन्यो ।

.आम छलफल र बिचारको टुंगो नगरी २ नेताले घोषणा गरेर गरिएको एकता दीगो हुन सक्दैन भनेका थियौं आखिर २ वर्ष पुग्दा नपुग्दै नेकपा विघटन भयो। .नेकपा विघटन पछि एमाले पुरानो कमिटी २०७५ जेठ २को अवस्थामा फर्कनु पथ्र्यो तर बिधान बिपरित हजारौंको संख्यामा आयोजक कमिटी घोषणा गरियो, अर्को तर्फ माधव नेपालहरुले समान्तर कमिटी बनाए।

हामीले आयोजक कमिटी र समानन्तर कमिटी दुबै पार्टी बिधान बिपरित भएकोले हामी कुनैपनी कमिटीका सदस्य होइनौं । एकता पूर्व एमालेको २०७५ जेठ २को जिल्ला कमिटी उपसचिव हो । पार्टीले आयोजक कमिटी विघटन गरेर २०७५ जेठ २ का कमिटी र जिम्मेवारीमा फर्कनु पर्छ भन्यौं। कतिपय मान्छेहरुले बगेको खोला फर्कदैन भन्दै हाम्रो विरुद्धमा उत्रिए।

अब पाउछस उपसचिव भने। तर अन्ततः पार्टी हामीले भने बमोजिम नै २०७५ जेठ २ मा फर्कियो। पार्टी लिगमा आयो।यसले पार्टीलाई ठूलो दुर्घटना हुनबाट जोगायो,हामीले पनि पूर्वबत जिम्मेवारी पायौं। अनि उत्कृष्ट कार्य सम्पादन पनि गर्यौ। यसले एमालेलाई ठूलो दुर्घटना हुनबाट पनि जोगायो। हामीले बिचार र बिधिको बहस गर्न डराएको भए पार्टी ठूलो दुर्घटनामा पर्न पनि सक्थ्यो। पार्टीमा तर्क र बहस गर्नेहरूलाइ सधै बिरोधि मात्रै देख्ने होइन ।

सम्बन्धित समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

सबल, सक्षम र बलियो पार्टी निर्माणका लागि निरन्तर बहस जरुरी हुन्छ भन्ने बुझ्नुपर्छ ।

अहिले पूर्व राष्ट्रपति बिद्या भण्डारीको सदस्यता बारे पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय यतिबेला ठूलो बहसको बिषय बनेको छ र यो निकै पेचिलो बन्दै गएको छ।राजनीतिमा सक्रिय हुन्छु भनेर घोषणा गरेपछि बिद्या भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णय गर्नु राम्रो होइन भन्ने नै लागेको छ।हाम्रो संविधान र पार्टीको बिधानले पनि यसो गर्न दिदैन र विद्यालाई गरिने अपमानले एमाले बलियो बन्नै सक्दैन।

करिव ७६ वर्षको इतिहास बोकेको एमाले जस्तो संबैधानिक बिशाल पार्टीलाई थप बलियो बनाउन हल्ला र मौखिक कानूनले होइन व्यबस्थित बिधि र बिधानबाट चलाउनु पर्छ।पार्टीले हतारमा गरेको यो निर्णय सच्याउनु पर्छ र एमाले पूर्व उपाध्यक्ष समेत रहेकी कमरेड विद्या भण्डारीको सदस्यतालाइ निरन्तरता दिनुपर्छ।

ADVERTISEMENT

लेखक –प्रेमनारायण गैरे – नेकपा गठन हुनु पुर्व अर्घाखाँची जिल्ला कमिटी उप–सचिव
पछि नेकपा एमालेको लुम्विनी प्रदेश कमिटी सदस्य थिए भने अर्घाखाँची जिल्लाको नवौं जिल्ला अधिवेशनमा उपाध्यक्षको उमेद्वार वने पश्चात हाल जिम्वेवारी बिहिन बनाईएको छ ।

Share168Tweet96SendShare
Previous Post

सीमा क्षेत्रमा बढ्दै तस्करी : डिआइजी कुँवरको निर्देशन टेँर्दैनन् सशस्त्र प्रहरीका घुमुवा शर्मा

Next Post

दिउँसो मध्यम, राति भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
Next Post
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना

दिउँसो मध्यम, राति भारी वर्षाको सम्भावना

संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै

संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै

धुमधामका साथ मनाइयो नेपालगन्जमा ‘मोहम्मद डे’

धुमधामका साथ मनाइयो नेपालगन्जमा ‘मोहम्मद डे’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?