ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

प्रदर्शनको क्रममा लुटपाट भएको हातहतियार र अन्य सामान तत्काल बुझाउन बाँके प्रहरीको अपिल

News Desk by News Desk
१०:०५ बिहान, भदौ २८, २०८२
प्रदर्शनको क्रममा लुटपाट भएको हातहतियार र अन्य सामान तत्काल बुझाउन बाँके प्रहरीको अपिल
428
सेयर
427
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

बाँके भदौ २८ गते ।
बाँके प्रहरीले जेन जी आन्दोलनको क्रममा खोसेर लगेको नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायको हातहतियार फिर्ता गर्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शनिवार एक सूचना जारी गरि भाद्र २३ र २४ गते भएको प्रदर्शनको क्रममा प्रहरी कार्यालय तथा अन्य सरकारी कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसंग भएको हातहतियार खोसेर लगेको भए तत्काल फिर्ता गर्न आग्रह गरेको बाँके प्रहरी प्रवक्ता दिपक पातलीले जारी गरेको सूचनामा उल्लेख छ ।

साथै बाँके प्रहरीले प्रदर्शनको क्रममा सरकारी कागजात एवम् सवारी साधन, उपकरण र अन्य सामान लगेको भए सकुशल बुझाउन समेत प्रहारीले आग्रह गरेको छ ।
’प्रहरीको ड्रेस समेत लुटपात गरि दुरुपयोग भई रहेको पाइएको छ.। अव उप्रान्त प्रयोग भएको पाइएमा कानुन बमोजिम कारवाही हुने छ,’ जारी सूचनमा उल्लेख छ।

बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले हातहतियार, सरकारी कागजात, उपकरण र अन्य सामानको खोजी भइरहेको बताए । ’प्रहरीले लुटपाटमा संलग्न व्यक्तिको पहिचान गरिरहेको छ । आफै बुझाउनेलाई कारवाही नगर्ने र अनुसन्धानको क्रममा फेला परे कानुन बमोजिम कारवाही हुने छ,’ उनले भने, ’स्वस्फुर्त रुपमा बुझाउन हाम्रो आग्रह छ ।’
उनले सामान फिर्ताका लागि ९८५८०९०११० र ९८५८०९०९५५ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

ADVERTISEMENT
Share172Tweet107SendShare
Previous Post

आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा

Next Post

देशभर साधारणतया बदली, यी प्रदेशमा वर्षाको पूर्वानुमान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी
अपराध

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

८:२१ बिहान, असार ८, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
Next Post
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

देशभर साधारणतया बदली, यी प्रदेशमा वर्षाको पूर्वानुमान

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

नेपालगन्ज उपमहानगरलाई स्वास्थ्य बीमा विस्तार गर्न बोर्डको ताकेता

जेनजीको प्रदर्शन : जनजीवन सामान्य बन्दै, स्कुल र सरकारी कार्यालय खुल्न थाले

जेनजीको प्रदर्शन : जनजीवन सामान्य बन्दै, स्कुल र सरकारी कार्यालय खुल्न थाले

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?