ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

कुवेतलाई हराउँदै विजयी सुरुवात गर्ने सोचमा नेपाल

News Desk by News Desk
१०:०९ मध्यान्ह, अशोज २१, २०८२
कुवेतलाई हराउँदै विजयी सुरुवात गर्ने सोचमा नेपाल
388
सेयर
372
VIEWS
ShareTweetSendShare

काठमाडौ असोज २२ गते ।
नेपालले आईसीसी टी ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक (ईएपी) छनोटमा आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ८ः ४५ मा ओमान क्रिकेट एकेडेमी १ मा सुरु हुनेछ । समूह बी मा दुबै जितका साथ अघि बढ्न चाहन्छन् । सुपर सिक्सका दुबै प्रमुख टोलीलाई यस खेलको नतिजा निकै महत्वपूर्ण हुनेछ ।

यी दुबै टोली सुपर सिक्समा पुगेको खण्डमा आजको विजेताले सुपरसिक्समा पनि दुई अंक पाउनेछ । छनोटको नियम अनुसार समूहमा आफूले हराएको टोली सुपर सिक्समा पुग्दा सुपर सिक्समा दुई अंक मिल्नेछ । त्यसैले आजको खेल निकै महत्वपूर्ण हुनेछ । नेपालको कप्तानी रोहित पौडेल र कुवेतको मोहम्मद अस्लामले गर्नेछन् ।

नेपालका ओपनर कुशल भुर्तेल, अलराउण्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेको प्रदर्शन आजको खेलमा महत्वपूर्ण हुनेछ । उता कुवेतमा मित भावसार, यासिन पटेल र रविजा सान्दारुवानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । गत अप्रिलमा चार देश सम्मिलित टी ट्वान्टी आई सिरिजको फाइनलमा कुवेतले नेपाललाई ३ रनले हराएको थियो । श्रीलंकाबाट घरेलु क्रिकेट खेलेका रविाले ३६ बलमा ६३ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

कुवेतको टोलीमा ब्याटिङमा गहिराई हुँदा सुरुवातमा विकेट लिन आवश्यक देखिन्छ । उक्त खेल हार्दाका ९ खेलाडीले आजपनि नेपालबाट खेल्ने देखिन्छ । बसिर अहमद टोलीमा नहुँदा ललित नारायण राजवंशीको स्थानमा सन्दीप खेल्ने देखिन्छ । यता नेपालको पनि ब्याटिङमा गहिराईछ । राम्रो सुरुवात पाएमा सजिजै बलियो योगफल बनाउन सक्छ । कुवेतका स्पिनर यासिन पटेल मुख्य हतियार हुन् । कुवेतलाई यस प्रतियोगिता अन्डरडग टोलीको रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

कुवेतले नेपाल, युएई र ओमान मध्य एकलाई पछि पार्दै पहिलो पटक विश्वकप खेल्ने सपना देखेको छ । नेपाल र कुवेतबीच टी ट्वान्टी आईमा तीन खेल भएका छन् । नेपाल २ खेलमा विजयी हुँदा एक खेलमा पराजित भएको छ । गत अप्रिलमा सिरिजकै खेलमा १ सय ८६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै ६ बल अगाडि पूरा गरेको थियो । सन् २०१९ मा नेपालले कुवेतलाई ७ विकेटले हराएको थियो ।

खेलअघि नेपालका कप्तान रोहित पौडेलको भनाई, ‘कुवेतले पछिल्लो समय राम्रो क्रिकेट खेलेको छ । तर हामीले राम्रो क्रिकेट खेल्नुपर्छ । हाम्रो क्षमता अनुसार क्रिकेट खेल्ने हो भने यो प्रतियोगितामा हामीलाई कसैले हराउन सक्दैन ।’

ADVERTISEMENT
Share165Tweet93SendShare
Previous Post

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Next Post

दुईसय ६० कैदीबन्दी अझै कारागार फर्किएनन्

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर
खेल

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

११:२५ मध्यान्ह, फाल्गुन ८, २०८२
नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता
खेल

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

१०:४१ बिहान, माघ २६, २०८२
नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै
खेल

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

११:२३ मध्यान्ह, माघ २४, २०८२
बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना
खेल

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

१०:०९ बिहान, पुस ११, २०८२
नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने
खेल

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

४:२० बिहान, पुस ११, २०८२
खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक
खेल

नेपालगन्ज मेयर कपको तयारी पूरा

७:१८ बिहान, पुस १०, २०८२
नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु
खेल

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

१२:०० बिहान, पुस ७, २०८२
एनपीएल क्रिकेटमा आज दुई खेल
खेल

एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न

१२:४५ बिहान, मंसिर २२, २०८२
Next Post
नख्खु कारागारबाट फरार करणी मुद्दाका तीन कैदी पक्राउ

दुईसय ६० कैदीबन्दी अझै कारागार फर्किएनन्

नेपालगन्जमा फोहोर व्यवस्थापन संकट : क्याम्पस अगाडि र बस्तीबीच दुर्गन्धको त्रास

नेपालगन्जमा फोहोर व्यवस्थापन संकट : क्याम्पस अगाडि र बस्तीबीच दुर्गन्धको त्रास

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?