ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

जसपा नेपालद्वारा बाँके–२ बाट समानुपातिक मुस्लिम कोटातर्फ अब्दुल अजीज हल्वाई पहिलो नम्बरमा सिफारिस

News Desk by News Desk
४:३७ बिहान, पुस १३, २०८२
जसपा नेपालद्वारा बाँके–२ बाट समानुपातिक मुस्लिम कोटातर्फ अब्दुल अजीज हल्वाई पहिलो नम्बरमा सिफारिस
423
सेयर
417
VIEWS
ShareTweetSendShare

बाँके पुस १३ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आगामी निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ बाट समानुपातिक मुस्लिम कोटातर्फ अब्दुल अजीज हल्वाईलाई पहिलो नम्बरमा सिफारिस गरेको छ।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै शनिबार पार्टीले हल्वाईको नाम सिफारिस गर्ने निर्णय गरेको हो। जसपा जिल्ला अध्यक्ष कौशल कुमार धोबीको हस्ताक्षरमा केन्द्रमा पठाइएको सिफारिस पत्रमा हल्वाईलाई मुस्लिम अल्पसंख्यक समुदायको प्रतिनिधित्वका आधारमा अगाडि बढाइएको उल्लेख छ।

पार्टीका अनुसार संगठन निर्माण र विस्तारमा सक्रिय भूमिका निर्वाह गरेकाले हल्वाईलाई समानुपातिकतर्फ सिफारिस गरिएको हो। बाँके जिल्लामा अब्दुल अजीज हल्वाई एक समाजसेवी पात्रका रूपमा परिचित हुनुहुन्छ। अन्यायका विरुद्ध आवाज उठाउने, समाजका मुद्दामा निरन्तर सक्रिय रहने युवा नेतृत्वका रूपमा उहाँको पहिचान स्थापित हुँदै गएको पार्टी नेताहरूको भनाइ छ।

कानुनका विद्यार्थी तथा भावी अधिवक्ता रहनुभएका हल्वाई पत्रकारितामार्फत पनि समाजसँग जोडिँदै आउनुभएको छ। उहाँ विभिन्न गैरनाफामूलक संस्था, एनजिओ तथा सामाजिक संघ–संस्थामार्फत शिक्षा, सामाजिक सचेतना, न्याय र समानताको पक्षमा सक्रिय रहँदै उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएको छ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

राजनीति उहाँका लागि पद वा प्रतिष्ठाभन्दा पनि सेवाको अर्को माध्यम भएको र जनताको दुःख–सुखमा सँगै उभिने अठोटका साथ समानुपातिक उम्मेदवारका रूपमा अघि बढ्नुभएको पार्टीले जनाएको छ।

जसपाका नेताहरूका अनुसार हल्वाईको सिफारिस व्यक्तिगत उपलब्धि मात्र नभई आवाजविहीन युवा, अल्पसंख्यक समुदाय तथा न्याय खोजिरहेका आम नागरिकहरूको साझा आशाको प्रतिनिधित्व हो। पार्टीले आगामी दिनमा पनि समावेशी प्रतिनिधित्व र जनताको अधिकारका पक्षमा संघर्ष जारी राख्ने जनाएको छ।

ADVERTISEMENT
Share173Tweet104SendShare
Previous Post

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

Next Post

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन शुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
Next Post
बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन शुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन शुरु

बाँके–२ बाट जसपाको समानुपातिकमा श्रवण यादव सिफारिस

बाँके–२ बाट जसपाको समानुपातिकमा श्रवण यादव सिफारिस

नेपालगञ्जमा गौरव शाहको स्मृतिमा बृहत् रक्तदान, १०१ रक्तदाता सहभागी

नेपालगञ्जमा गौरव शाहको स्मृतिमा बृहत् रक्तदान, १०१ रक्तदाता सहभागी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?