ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

मनोनयनपछि बाँकेमा चुनावी चहलपहल तीव्र : दलहरू प्रचार रणनीतिमा व्यस्त

News Desk by News Desk
५:३५ बिहान, माघ १५, २०८२
मनोनयनपछि बाँकेमा चुनावी चहलपहल तीव्र : दलहरू प्रचार रणनीतिमा व्यस्त
421
सेयर
413
VIEWS
ShareTweetSendShare

बाँके माघ १५ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन प्रक्रिया सकिएसँगै बाँके जिल्लामा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ ।

विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार समिति गठन र निर्वाचन सम्पर्क कार्यालय स्थापना गर्न थालेपछि जिल्लाका तीनवटै निर्वाचन क्षेत्र निर्वाचनमय बन्दै गएका छन् ।

मनोनयन दर्ता गराएका अधिकांश दल र उम्मेदवार अहिले चुनावी रणनीति तय गर्न व्यस्त देखिएका छन् । मतदातालाई आकर्षित गर्न चुनावी समीकरण, घरदैलो अभियान र जनसम्पर्कलाई प्राथमिकतामा राखिएको छ ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा बाँके क्षेत्र नम्बर–२ का उम्मेदवार कमरुद्दीन राईले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रचार–प्रसार समिति गठन र सम्पर्क कार्यालय स्थापना गर्ने कार्य सुरु भइसकेको जानकारी दिए ।

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

यस्तै, नेपाली कांग्रेस बाँकेका सभापति तथा क्षेत्र नम्बर–१ का उम्मेदवार नारायण गौडेलले कांग्रेसले पनि क्षेत्रीय प्रचार–प्रसार समिति गठन र निर्वाचन सम्पर्क कार्यालय स्थापना गर्ने काम अघि बढाइसकेको बताए । औपचारिक तथा अनौपचारिक प्रचार सुरु भएसँगै समग्र जिल्ला निर्वाचनमय बन्दै गएको उनको भनाइ छ ।

नेकपा (कम्युनिस्ट पार्टी) का केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नम्बर–२ का उम्मेदवार दीपेन्द्र विष्टले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै घरदैलो र जनसम्पर्क अभियान अघि बढाइसकेको बताए । साथै विभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना गर्ने कार्यसमेत सँगसँगै भइरहेको उनले जनाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता निलराज अधिकारीले पार्टीले कार्यकर्ता परिचालन गरी जनताको धारणा बुझ्ने कार्य सुरु गर्दै प्रचार–प्रसारलाई तीव्रता दिएको बताए ।

ADVERTISEMENT

राष्ट्रिय जनमत पार्टीका संस्थापक तथा बाँके क्षेत्र नम्बर–२ का उम्मेदवार इरफान अहमद शेषले पनि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रचार–प्रसार समिति गठन र सम्पर्क कार्यालय स्थापना सुरु भइसकेको जानकारी दिए ।

यसैबीच, पूर्वमन्त्री मोहम्मद इस्तियाक राई नेकपा (एमाले) का उम्मेदवार बनेसँगै बाँके क्षेत्र नम्बर–२ सर्वाधिक चर्चामा आएको नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले बताए । उनले क्षेत्रीय प्रचार–प्रसार समिति गठन र सम्पर्क कार्यालय स्थापना गर्ने कार्य सुरु गरिएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर–२ का उम्मेदवार ऋषिराज देवकोटाले पनि प्रचार–प्रसार समिति गठन र सम्पर्क कार्यालय स्थापना गर्ने कार्यमा पार्टी सक्रिय रहेको बताए ।

यसैगरी स्वतन्त्र उम्मेदवारहरूले पनि घरदैलो र जनसम्पर्क अभियान सुरु गरिसकेको जनाएका छन् । स्वतन्त्र उम्मेदवार गोपाल प्रसाद गिरीले जनताका एजेन्डा र माग बुझ्न जनसम्पर्क अभियानलाई प्राथमिकता दिएको बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा तीन सिटका लागि ५६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।

Share173Tweet103SendShare
Previous Post

हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध, सयौँ यात्री अलपत्र

Next Post

डुडुवा–३ मा इनारभित्र फेला परेको शव २१ वर्षीया बसन्ती गोडियाको, प्रेमी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
Next Post
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

डुडुवा–३ मा इनारभित्र फेला परेको शव २१ वर्षीया बसन्ती गोडियाको, प्रेमी पक्राउ

सालीको हत्या आरोपमा भिनाजु पक्राउ

ब्राउन सुगरसहित एकजना पक्राउ

बाँकेमा इँटा उद्योग संकटमा, बेमौसमी वर्षाले करोडौँको नोक्सानी

बाँकेमा इँटा उद्योग संकटमा, बेमौसमी वर्षाले करोडौँको नोक्सानी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?