ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

डुडुवा–३ मा इनारभित्र फेला परेको शव २१ वर्षीया बसन्ती गोडियाको, प्रेमी पक्राउ

News Desk by News Desk
५:४३ बिहान, माघ १५, २०८२
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
423
सेयर
412
VIEWS
ShareTweetSendShare

बाँके माघ १५ गते ।
बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उनको हत्या गरिएको तथ्य खुलेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार इनारमा सडेको अवस्थामा भेटिएको शव डुडुवा गाउँपालिका–३, वनकट्टी गाउँ निवासी २१ वर्षीया बसन्ती गोडियाको रहेको र हत्या उनको प्रेमी सोही गाउँ निवासी २५ वर्षीय राकेश बर्माले गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले डुडुवा–३ स्थित रामफेरन कुर्मीको घर पछाडि रहेको झाडीभित्रको इनारमा सडेगलेको अवस्थामा पहिचान नखुलेको शव फेला परेकोमा सोधखोज गर्दा सोही गाउँ निवासी पाँचु गोडियाकी २१ वर्षीया छोरीको शव रहेको पुष्टि भएको बताए ।

उनले प्रहरी अनुसन्धानका अनुसार बसन्ती गोडियाको शव सडेगलेको अवस्थामा फेला परेकाले घटना करिब एक महिनाअघि घटेको हुनसक्ने अनुमान गरिएको जनाउँदै पोस्टमार्टम रिपोर्टमा मृतकको टाउको र घाँटीको विभिन्न भागमा चोट लागेको देखिएकाले उनको हत्या गरिएको पुष्टि भएको बताए ।

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

जिल्ला प्रहरी कार्यालयका अनुसार कुनै महिला हराएको औपचारिक उजुरी प्रहरीमा नआए पनि गाउँघर र घटनास्थल आसपास बुझ्दा बसन्ती केही समयदेखि भारतको नानपारास्थित मामाघर गएको भनिएको थियो ।

प्रहरी अनुसन्धानबाट बसन्ती गोडिया पुस १ गते मङ्गलबार रातिदेखि सम्पर्कविहीन भएको र सोही दिनदेखि घरमा समेत नफर्किएको तथ्य खुल्न आएको छ । गाउँघर छरछिमेक र विभिन्न सूचनाको आधारमा अनुसन्धान गर्दा मृतकको छिमेककै युवक बर्मासँग प्रेम सम्बन्ध रहेको खुलेको छ ।

सो बारेमा अनुसन्धान गर्दा प्रेम सम्बन्धमा खटपट भएको कारण योजनाबद्ध रूपमा बर्माले गोडियाको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनास्थलको अवस्था, पोस्टमार्टम रिपोर्ट, बर्माको साविति बयानबाट प्रेममा भएको खटपटका कारण बर्माले नै हत्या गरेर शव इनारमा फालेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रहरीले बर्मालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला अदालत बाँकेबाट म्याद थप गराई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Share176Tweet103SendShare
Previous Post

मनोनयनपछि बाँकेमा चुनावी चहलपहल तीव्र : दलहरू प्रचार रणनीतिमा व्यस्त

Next Post

ब्राउन सुगरसहित एकजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
अपराध

३५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

४:०१ बिहान, अशोज ४, २०८३
Next Post
सालीको हत्या आरोपमा भिनाजु पक्राउ

ब्राउन सुगरसहित एकजना पक्राउ

बाँकेमा इँटा उद्योग संकटमा, बेमौसमी वर्षाले करोडौँको नोक्सानी

बाँकेमा इँटा उद्योग संकटमा, बेमौसमी वर्षाले करोडौँको नोक्सानी

सालीको हत्या आरोपमा भिनाजु पक्राउ

जनता मावि भवन निर्माणमा घुस लेनदेन, इन्जिनियर मल्ल पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?