ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

प्रतिनिधिसभा निर्वाचन : बाँके २ मा जसपा नेपालका कमरुद्धिन राईको पक्षमा जनलहर

News Desk by News Desk
१२:३६ बिहान, माघ १८, २०८२
प्रतिनिधिसभा निर्वाचन : बाँके २ मा जसपा नेपालका कमरुद्धिन राईको पक्षमा जनलहर
398
सेयर
397
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

बाँके माघ १८ गते ।
निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी सरगर्मी बढ्दै गएको छ । उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्दै आफ्नो एजेन्डा प्रस्तुत गर्ने र मतदाता रिझाउन थालेका छन् ।

बाँके क्षेत्र नं. २ का अन्य उम्मेदवारभन्दा जनता समाजवादी पार्टी नेपालका कमरुद्दिन राई अग्रपंतिमा देखिएका छन् । उनको दैनिकी अहिले मतदाता भेट्ने बनेको छ । उनले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५, ७, १३, २३ र १९ का मतदातासँग प्रत्यक्ष भेट्घाट गरि अन्तरक्रिया गरिसकेका छन् । पहिलो चरणमा मतदातालाई भेटेर समस्या बुझ्ने काम भइरहेको उनले बताए । ‘स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने र आफ्नो उम्मेदवारीको उद्देश्य तथा भावी योजनाबारे जानकारी गराउने काम भइरहेका छ,’ उनले भने, ‘मतदाताले देखाएको माया र सद्भावले थप उर्जा दिएको छ ।’भेटघाटका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार राईलाई वडामा स्वागत तथा सम्मानसमेत गर्दै आएका छन् । लामो समयदेखि विकास, रोजगारी र सुशासनको अभाव झेल्दै आएका मतदाताले यसपटक नयाँ नेतृत्वको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन् । ‘जितेर गएकाहरुले केहि गर्न सकेनन् । मधेसको मुद्धासमेत विर्सिए,’ नेपालगन्ज उपपमहानगरपालिका ५ का लल्लन अन्सारीले भने, ‘अहिलेको निर्वाचनमा मधेसको मुद्धा बोकेकालाई भोट दिने निर्णय गरेको छु ।’मतदाताले विगतमा निर्वाचित जनप्रतिनिधिबाट अपेक्षित काम हुन नसकेको गुनासो गर्दै यसपटक नयाँ सोँच र नयाँ अनुहारलाई अवसर दिनुपर्ने धारणा राखेका छन् । ‘पहिले जितेका जनप्रतिनिधिबाट आशा गर्ने ठाउँ रहेन । यसपटक नयाँलाई भोट दिने हो,’ नेपालगन्ज उपमहानगरपालिका १९ का तिर्थराम वर्माले भने ।

कमरुद्दिन राईको घरदैलो अभियानमा स्थानीयको उल्लेख्य सहभागिता देखिन्छ । मतदाताको उत्साह र समर्थनले चुनावी अभियानलाई थप तीव्र पार्दै उनले लगेका छन् । ‘कमरुद्धिन राईको चुनावी अभियानमा मतदाताको उल्लेख्य सहभागिताले उहाँको जित्ने आधार बनेको छ,’ नेपालगन्ज उपमहानगरपालिका २३ का सुब्हान अन्सारीले अनलाइन खवरसँग भने, ‘अहिले मतदाता पुरानाभन्दा नयाँलाई भोट दिने मनशाय बनाएको देखिन्छ ।’

ADVERTISEMENT
Share160Tweet99SendShare
Previous Post

नेपालगञ्ज नाकाबाट जडिबुटी निर्यात ७१ प्रतिशतले वृद्धि

Next Post

६ महिनामै ८६ नयाँ कुष्ठरोगी : बाँकेमा रोग नियन्त्रणमा चुनौती

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

२:०८ बिहान, चैत्र २२, २०८२
Next Post
बाँकेमा १४६ जना नयाँ कुष्ठरोगी फेला

६ महिनामै ८६ नयाँ कुष्ठरोगी : बाँकेमा रोग नियन्त्रणमा चुनौती

उम्मेदवारी फिर्तापछि बाँकेमा ५६ जना चुनावी मैदानमा

बाँकेमा निर्वाचन आचारसंहिता पालनामा कडाइ, तीनै निर्वाचन क्षेत्रमा निगरानी सुरु

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

निर्वाचन नजिकिँदै जाँदा मतपत्र छपाइले लियो गति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?