ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

बाँके–१ बाट रास्वपाका सुरेश चौधरी विजयी

News Desk by News Desk
११:२१ मध्यान्ह, फाल्गुन २२, २०८२
बाँके–१ बाट रास्वपाका सुरेश चौधरी विजयी
381
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके फागुन २३ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेश कुमार चौधरी विजयी भएका छन् ।

चौधरीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेललाई १७ हजार ४९१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिम मतपरिणामअनुसार चौधरीले ३२ हजार ७९२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार सूर्यप्रसाद ढकालले ११ हजार ९५ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलहरूसँग आज छलफल गर्दै

एमालेको राष्ट्रिय भेला आजदेखि, स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुने

मतपरिणाम सार्वजनिक भएसँगै बाँकेमा रास्वपाका कार्यकर्ता तथा समर्थकहरूमा उत्साह छाएको छ । विजयी उम्मेदवार चौधरीले मतदाताप्रति आभार व्यक्त गर्दै क्षेत्रको विकास, सुशासन र जनअपेक्षा पूरा गर्न आफू सदैव प्रतिबद्ध रहने बताएका छन् ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

२४ हजार ६१६ मतसहित बाँके–२ मा इस्तियाक राईको विजय

Next Post

चितवन २ मा रवि लामिछानेकोे ह्याट्रिक जित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव
मुख्य समाचार

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

६:०३ बिहान, मंसिर ५, २०८३
स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलहरूसँग आज छलफल गर्दै
मुख्य समाचार

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलहरूसँग आज छलफल गर्दै

२:०३ बिहान, मंसिर ५, २०८३
एमालेको राष्ट्रिय भेला आजदेखि, स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुने
राजनीति

एमालेको राष्ट्रिय भेला आजदेखि, स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुने

१०:२८ मध्यान्ह, मंसिर २, २०८३
बाँकेबाट राष्ट्रिय जनमत पार्टीको देशव्यापी संगठन विस्तार गर्ने घोषणा
मुख्य समाचार

बाँकेबाट राष्ट्रिय जनमत पार्टीको देशव्यापी संगठन विस्तार गर्ने घोषणा

८:१६ बिहान, मंसिर २, २०८३
पुस २४ मा रौतहट जिल्ला अधिवेशन गर्ने संघीय समाजवादी पार्टीको निर्णय, संगठन विस्तारमा जोड
राजनीति

पुस २४ मा रौतहट जिल्ला अधिवेशन गर्ने संघीय समाजवादी पार्टीको निर्णय, संगठन विस्तारमा जोड

११:५३ मध्यान्ह, कार्तिक २२, २०८३
नेपालगन्जमा नौदलीय अग्रगामी मोर्चाको भेला, देशको अवस्था बिग्रँदै गएको उपेन्द्र यादवको टिप्पणी
मुख्य समाचार

नेपालगन्जमा नौदलीय अग्रगामी मोर्चाको भेला, देशको अवस्था बिग्रँदै गएको उपेन्द्र यादवको टिप्पणी

८:२८ बिहान, कार्तिक १६, २०८३
इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ
मुख्य समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

९:३६ बिहान, कार्तिक १२, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
Next Post
चितवन २ मा रवि लामिछानेकोे ह्याट्रिक जित

चितवन २ मा रवि लामिछानेकोे ह्याट्रिक जित

बाँके क्षेत्र नं. ३ मा रास्वपाका खगेन्द्र सुनारको विजय

बाँके क्षेत्र नं. ३ मा रास्वपाका खगेन्द्र सुनारको विजय

४१ हजार मतसहित बारा–४ बाट रहवर अन्सारी निर्वाचित

४१ हजार मतसहित बारा–४ बाट रहवर अन्सारी निर्वाचित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
17°
Clear
6:45 am5:23 pm +0545
Feels like: 17°C
Wind: 6km/h NW
Humidity: 86%
Pressure: 1017.95mbar
UV index: 0
MonTueWed
26°C / 12°C
26°C / 12°C
25°C / 11°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?