ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निर्माण व्यवसायी के.सी. सम्मानित

जावेद अन्सारी by जावेद अन्सारी
१०:४३ बिहान, मंसिर २०, २०७६
396
सेयर
396
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

विष्णु अधिकारी
बर्दिया मंसिर २० गते ।
बेलैमा काम सम्पन्न नगर्ने, गुणस्तरीय काम नगर्ने भन्दै आलोचित हुने गरेका निर्माण व्यवसायीहरु पछिल्लो समय सामाजिक उत्तरदायित्व वहन गर्न थालेका छन् । यसैको पछिल्लो उदाहरणको रुपमा बर्दियाका एक युवा व्यवसायी भने सामाजिक उत्तरदायित्व समेत वहन गरेका छन् । यसै क्रममा बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ मा पर्ने भगतपुर देखि खाता जोड्ने करिब ४ सय मिटर ग्राभेल सडक निशुल्क निर्माण गरेर ब्ल्याकबक कन्ट्रक्सनका प्रोप्राइटर विमल के.सी. यसको उदाहरण बनेका छन । के.सी. ले ४ लाख मुल्य बराबरको माटो पटान गरी ग्राभेल गरेपछि वडाबासीलाई आवागमनका लागि सहज भएको मधुवन नगरपालिका वडा नं. ३ का वडाध्यक्ष नारायण मल्लले बताए । वडा कार्यालयको बजेटले अपुग भएपछि वडाध्यक्ष मल्लले ग्राभेलको गर्न केसीलाई आग्रह गरेपछि उनले खुला मनले उदाहरणीय कार्य गरेको अध्यक्ष मल्लले बताएका छन् । सबै निर्माण कम्पनीहरुले यस्ता किसिमका सामाजिक उत्तरदायित्व बहन गरेमा विकास निर्माणका लागि राज्यको मुखमात्र ताक्न नपर्ने उनको भनाई छ ।

यसैक्रममा श्री बालकुमारी सामुदायिक वन उपभोक्ता समुह मधुवन वडा नं. ३ ले स्वच्छ पानी र स्वस्थ जिवनका लागि निशुल्क फिल्टर तथा सम्मान कार्यक्रममा युवा व्यवसायी के.सी. लाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत बालकुमारी सामुदायिक वनमा आवद्ध ५० घरधुरीलाई स्वच्छ पानी पिउनका लागि फिल्टर वितरण गरेको छ । उक्त सामुदायिक वनले अपुग भएको फिल्टर अन्य नपुगेका घरधुरीलाई क्रमश वितरण गर्दै जाने सामुदायिक वनका अध्यक्ष मस्त बहादुर के.सी. ले उक्त कार्यक्रममा जानकारी गराएका थिए । यसै क्रममा सामुदायिक वनमा योगदान पुर्‍याएका ७ जना तथा ज्येष्ठ नागरिक, एकल महिलालाई समेत दोसल्ला ओढाएर सम्मान गरेको छ ।

ADVERTISEMENT
Share158Tweet99SendShare
Previous Post

बिमा वापतको रकम पिडीतलाई हस्तान्तरण

Next Post

लैङ्गक हिंसा बिरुद्ध स्थानियको आवाज “म बोल्छु”

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

लैङ्गक हिंसा बिरुद्ध स्थानियको आवाज "म बोल्छु"

आरनबाटै दलितको मुहार फेरिदै

सल्यानमा बस दुर्घटनामा १३ जना घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?