ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ विचार/अन्तर्वार्ता

लैङ्गक हिंसा बिरुद्ध स्थानियको आवाज “म बोल्छु”

News Desk by News Desk
११:२९ बिहान, मंसिर २०, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

अजय पाठक बाँके, मंसिर २० गते ।
शुक्रबार लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत नेपालगन्जमा महिलाहरुको बिकास र अवाजको लागि “म बोल्छु” कार्यक्रम भएको छ ।
कार्यक्रम मुल समारोह समिती एंव नेपालगन्ज उप-महानगरपालिका नगर कार्यपालिका कार्यलय बाँकेको आयोजनामा समानताको पुस्ता, “बलात्कार विरुद्ध एक्यवद्धता” महिला श्रमको समान गरौ ! समाजिक न्याय सहितको बिकासमा अघि बढाै, भन्ने मुलनाराका साथ कार्यक्रम भएको छ ।

कार्यक्रम प्लान ईन्टरनेशनल, एक्सन एड, एस. ए. क ईन्टरनेशनल डाइरेकट को संयुक्त सहायोगमा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी वीर बहादुर ओलिले १६ दिन अभियान लाई सम्पुर्णको सहायोग मा वर्ष भरी अभियानलाई प्राथमिकता दिई सुरक्षालाइ अगाडि बढउनलाई आग्रह गरे ।उनले प्रहरीले मात्र होइन सबै टोल, गाउँ , सहर हारुमा अभियान घरदैलोको कुरामा जोड दिए । जनता लाई सेवा र न्यायको लागि दिनको २४ घन्टा नै प्रहरी लागिरहेने प्रतिबद्धता जनाएका छन ।
कार्यक्रममा एक्सन एडको प्रतिनिधि सुनिता तिवारीले श्रमिक महिलाको समग्र कामको सन्दर्भ र कुल ग्राहस्थ उतपादन, पारीश्रमिक अन्तर्गत औपचारिक र अनौपचारिक पारीश्रमिक कामको कुरालाई बिस्लेसण गर्नु भयो । उनले नेपालमा कुल बेरोजगार ११.३प्रतिशत, जस्मा पुरुष १०.३ प्रतिशत बराबर १३.१ प्रतिशत रहेको बताईन ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका का अधिबक्ता लोक बहादुर शाहले समाजमा दैनिक लैङ्गक हिंसाका बारेमा प्रकाश पार्दै, महिलालाई सो हिंसाबाट न्युनिकरणका लागि सचेत गरेका छन । हिंसाको न्युनिकरणका लागि महिलाले हिंसा विरुद्ध अवाज र आफ्नो अधिकार बारे शिक्षित हुन जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा एक जना हिंसा पीडित महिलाले आफनो दुखलाई पोख्दै उनको अपाङ्ग छोरी सरस्वती मा. बिमा दुर्व्यवहार भएको र उनि स्कुलमा पुछ्जाचको लागि जादा आफुलाइ पनि सरस्वती मा बि को प्रतिनिधि सरला आचार्यले दुर्व्यवहार गरेको कुरा बताउनु भयो ।

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

कार्यक्रममा सरकारी वकिल प्रमुखले महिला हिंसा, यौन दुर्व्यवहार र अरु पीडक दुर्व्यवहारको कुरा लाई बिश्लेशण गर्दै र यसका न्युनीकरण गर्ने विषयको बारेमा सम्बोधन गरेका छन । र वहाँ लगायत अरु महिला हरु पनि आ-आफुले झेलेको दुखसो तथा गुनासो पोखेका थिए ।

कार्यक्रमको अध्यक्षता नेपालगन्ज उपमहा नगरपालिकाकि उप मेयर उमा थापा मगरको नेतृत्व रहि कार्यक्रमको प्रमुख अतिथी जिल्ला प्रहरी कार्यलयका प्रमुख बिर बहादुर ओलि, नेपालगन्ज उद्योग वाणिज्य संघको उपाध्यक्ष तारा रोकाय, महिला तथा बालबालिका शाखाकी प्रमुख सोभा शाह, विभिन्न संघ,नेपालगन्ज उपमहानगरपालिका का अधिबक्ता लोक बहादुर शाह, संस्थाका प्रतिनिधी, पत्रकार, वडाका सदस्य, स्थानीय हरुको उपस्तिथि रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

निर्माण व्यवसायी के.सी. सम्मानित

Next Post

आरनबाटै दलितको मुहार फेरिदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
Next Post

आरनबाटै दलितको मुहार फेरिदै

सल्यानमा बस दुर्घटनामा १३ जना घाइते

कानैमा झुम्कामार्फत जमुनाको पुनरागमन,मोडलमा सन्तोष बानियाँको आगमन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?