ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बिमा वापतको रकम पिडीतलाई हस्तान्तरण

जावेद अन्सारी by जावेद अन्सारी
८:५६ बिहान, मंसिर २०, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

बाँके मंसिर २० गते । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाँके शाखा अन्तरगत कोहलपुर उपशाखाले मृत्यु दावी भुक्तानी दिएको छ ।
बिहीवार राप्ती सोनरी गाउँपालिका वडा नम्बर २ कचनापुरमा एक औपचारिक कार्यक्रम गरि मृतकका परिवारलाई उक्त दावी भुक्तानी रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
मृतक प्रशुराम चौधरीले असार ३० गते छोरा आरुष थारुको तीन लाख रुपैयाँको १५ वर्षिय बाल समृद्ध सावधिक जीवन बिमा गराउनुभएको थियो । निज प्रस्तावक रहेको उक्त बिमालेख जारी भए पश्चात् २०७६ भदौ ९ गते काठमाडौंको वीर हस्पिटलमा प्रस्ताव चौधरीको मृत्यु भएको थियो ।
कम्पनीको नियम अनुसार बिहिवार मृत्यु दावी भुक्तानी अन्तरगत रु ६८ हजारको चेक मृतककी पत्नी पार्वती थारुलाई कम्पनीका प्रतिनिधि तथा उपस्थित अतिथि द्वारा हस्तान्तरण गरियो । जसमा रु ५० हजार किरिया खर्च बापतको सुबिधा र मासिक रु ६ हजारका दरले तीन महिनाको एकमुष्ट रु १८ हजार मासिक आय सुबिधा ( पढाई खर्च ) प्रदान गरिएको हो । अब उप्रान्त प्रत्यक अङ्ग्रेजी महिनाको एक गते चेक मार्फत रु ६ हजारका दरले १५ बर्ष सम्म सो सुबिधा प्रदान गरिने कम्पनीका शाखा प्रबन्धक कमल शाहीले बताउनुभयो ।
मृत्युु दावी भुक्तानी कार्यक्रममा निवर्तमान संविधान सभा सदस्य समेत रहेका प्रमुख अतिथि पट्टु थारु , वडा नम्बर २ का सचिव बुद्धिराज भण्डारी , लक्ष्मी मा.बि.का प्राचार्य लक्ष्मण प्रसाद आचार्य , प्रहरी सहायक निरीक्षक विनोद जि.सी. , अशोक सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष प्रह्लाद चौधरी , समाजसेवी भुपेन्द्र ओली , पार्वती थारु , जनप्रतिनिधि कमला बि.क. लगायत सहभागिता रहेको कार्यक्रम कम्पनीका कोहलपुर उप-शाखा प्रमुख दल बहादुर थारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

अफिम ओसारपसार गर्दै गर्दा सल्यानमा दुईजना पक्राउ

Next Post

निर्माण व्यवसायी के.सी. सम्मानित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

२:४६ बिहान, असार २६, २०८२
बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन
समाचार

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

२:३९ बिहान, असार २६, २०८२
Next Post

निर्माण व्यवसायी के.सी. सम्मानित

लैङ्गक हिंसा बिरुद्ध स्थानियको आवाज "म बोल्छु"

आरनबाटै दलितको मुहार फेरिदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Showers in the Vicinity
5:28 am7:19 pm +0545
Feels like: 39°C
Wind: 10km/h SE
Humidity: 73%
Pressure: 1002.03mbar
UV index: 11
SatSunMon
35/28°C
36/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?