ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बालविवाहमुक्त गाउँपालिका बनाउन नरैनापुरले रणनीतिक योजना बनाई अघि बढदै

जावेद अन्सारी by जावेद अन्सारी
५:१९ मध्यान्ह, मंसिर २०, २०७६
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बर्दियाका स्थानीय तहहरुमा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण कार्यशाला

राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने

लुम्बिनी प्रदेशको छैटौँ अधिवेशनको दोस्रो बैठक बस्दै

बाँके मंसिर २० गते । बाल विवाहमुक्त गाउँपालिका घोषणा गर्नको लागि सम्पुर्ण सम्बन्धित सरोकारवाला निकायहरु एकजुट भएर अभियानमा लाग्नु पर्नेमा जोड दिएका छन । नरैनापुर गाउँपालिकाको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोग र स्याक नेपालको सहकार्यमा नरैनापुर गाउँपालिकामा बाल विवाहमुक्त गाउँपालिका घोषणा गर्नका लागि रणनीतिक योजना निर्माण कार्यशालामा उक्त कुरा बताएका हुन् ।

सो कार्यशालाको उद्घाटन सत्रमा नरैनापुर गाँउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले स्थानिय तहहरुमा बालसंरक्षण नीति निर्माण गरि कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले सबै सामाजिक सघंसंस्थासंग समन्वय र सहकार्य गरि योजना अनुसार कार्य अघि बढ्ने प्रतिबद्धता समेत गर्नुभयो ।

नरैनापुर गाँउपालिकाका उपाध्क्ष जयन्तीदेवी श्रीवास्तवले अझैपनि यस गाउँपालिकामा बालविवाहको समस्या रहेको जानकारी गराउनुभयो । सोही अवशरमा महिला तथा बालबालिका शाखाका कृष्णा चन्दले आगामी दिनमा समन्वय सहकार्य गरि अघि बढ्ने बताउनुुभयो । बाल विवाहमुक्त घोषणा गर्नको लागि स्थानीय तहले रणनीतिक योजना बनाएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले बताउनु भयो । सो अभिमुखीकरणमा पहिले वडा नं.६ र ५ लाई बाल विवाहमुक्त बनाउने लक्ष्य लिई ३ बर्षे रणनीति योजना बनाएको फिल्ड सुपरभाईजर त्रिभुवन प्रसाद यादवले जानकारी दिए ।
रणनीतिक योजना निर्माण बारे श्रोत ब्यक्ति बिष्णु खत्रीले सहजीकरण गरेका थिए । हाल नरैनापुर गाउँपालिकामा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाल विवाह रोकथाम परियोजना सन्चालन भएको खजुरा गाउँपालिका, जानकी, कोहलपुर,राप्तीसोनारी र नरैनापुर गरि पाँच स्थानीय तहको रणनीतिक योजना निर्माण गरिएको स्याक नेपालका परियोजना अधिकृत विनिता राना श्रेष्ठले जानकारी दिईन् ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

पछाडी पारिएका समुदायलाई नेतृत्व बिकास र आर्थिक अधिकार सम्बन्धी तालिम

Next Post

रामरोशन बचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बर्दियाका स्थानीय तहहरुमा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण कार्यशाला
समाचार

बर्दियाका स्थानीय तहहरुमा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण कार्यशाला

४:०७ बिहान, जेष्ठ २, २०८२
राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने
समाचार

राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने

१२:०० बिहान, जेष्ठ २, २०८२
लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस
समाचार

लुम्बिनी प्रदेशको छैटौँ अधिवेशनको दोस्रो बैठक बस्दै

१२:०० बिहान, जेष्ठ २, २०८२
कर्णालीमा ‘छोरी सुरक्षा’ कार्यक्रम अझै अन्योलमा
समाचार

कर्णालीमा ‘छोरी सुरक्षा’ कार्यक्रम अझै अन्योलमा

१२:०० बिहान, जेष्ठ २, २०८२
हज यात्रीलाई नेपालगञ्ज ४ नम्बरकी महिला वडा सदस्य श्रेष्ठले गरिन बिदाई
मुख्य समाचार

हज यात्रीलाई नेपालगञ्ज ४ नम्बरकी महिला वडा सदस्य श्रेष्ठले गरिन बिदाई

२:०३ मध्यान्ह, जेष्ठ १, २०८२
फोहोरबाट टायल उत्पादन
समाचार

फोहोरबाट टायल उत्पादन

१२:०० बिहान, जेष्ठ १, २०८२
बर्दियाको ठाकुरबाबामा विपन्न परिवारलाई वातावरणमैत्री घर
समाचार

बर्दियाको ठाकुरबाबामा विपन्न परिवारलाई वातावरणमैत्री घर

१२:०० बिहान, जेष्ठ १, २०८२
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
समाचार

आज राप्तीसोनारीलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिँदै

११:५८ मध्यान्ह, बैशाख ३०, २०८२
Next Post

रामरोशन बचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न

कर्णालीमै ठूलो धनराशिको पुरस्कार अर्पण ‘मरीचिका’ र बुद्धिसागर पुरस्कृत, श्यामल सम्मानित

लेकवेशी नगरपालिकाले सुरु गर्यो, अपाङ्गता परिचयपत्र दिन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
39°
Sunny
5:27 am7:02 pm +0545
Feels like: 39°C
Wind: 18km/h W
Humidity: 22%
Pressure: 998.98mbar
UV index: 0
FriSatSun
40/27°C
38/27°C
37/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?