ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

पछाडी पारिएका समुदायलाई नेतृत्व बिकास र आर्थिक अधिकार सम्बन्धी तालिम

News Desk by News Desk
३:४६ मध्यान्ह, मंसिर २०, २०७६
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कुखुराको मासु खाँदा १३ जना बिरामी

एघार महिनामा ५९ प्रतिशत खर्च

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

बाँके,मंसिर २० गते ।
शुक्रबार देखि नेपालगन्जमा नेतृत्व बिकास र आर्थिक आधिकार तथा श्रोत परिचालन सम्बन्धी ३ दिने तालिम सुरु भएको छ ।
नेपालगन्जमा आर्थिक स्रोतले पछाडी पारियका र अबिकसित समुदाय जस्तै मङ्ता, कुचबन्धिया, चिडिमार जातीका स्थानीयहरुका लागि नेतृत्व बिकास र आर्थिक आधिकार तथा श्रोत परिचालन सम्बन्धी ३ दिने तालिमको आयोजना भएको छ ।
सहकर्मी समाज बिरेन्द्रनगर सुर्खेतको आयोजनामा कार्यक्रम मा सो समुदायको बिकास र हितका लागि ३ जना महिला र ७ जना पुरुष लाई तालिम दिएको हो ।

पछाडिएका समुदायको नेतृत्व सीप वृद्धि, असल नेताको कर्तव्य र आवस्यक सीप, नागरिकको देशमा भएको हक र अधिकारको वृद्धि गर्ने मुल उदेश्य राखी तालिम सन्चालन गरियको कार्यक्रम संयोजक खड्ग प्रसाद शर्माले बताए।

तालिममा रिएल परियोजनाका कार्यक्रम संयोजक खड्ग प्रसाद शर्मा, संस्थागत बिकास संयोजक राजाराम गुप्ता, पिछडिएको समुदायका ब्यक्तीहरुको उपस्तिथिमा तालिम सन्चालन भएको छ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

हिंसा सहनु हुदैन भन्दै नेपालगञ्जमा दिप प्रज्वलन

Next Post

बालविवाहमुक्त गाउँपालिका बनाउन नरैनापुरले रणनीतिक योजना बनाई अघि बढदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुखुराको मासु खाँदा १३ जना बिरामी
शिक्षा/स्वास्थ्य

कुखुराको मासु खाँदा १३ जना बिरामी

४:५६ बिहान, असार १७, २०८२
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
आर्थिक

एघार महिनामा ५९ प्रतिशत खर्च

१२:०० बिहान, असार १७, २०८२
निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित
शिक्षा/स्वास्थ्य

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

१:१५ बिहान, असार १६, २०८२
डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल
शिक्षा/स्वास्थ्य

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

५:२० बिहान, असार १३, २०८२
डुडुवाको १८ औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५६ करोड बढीको बजेट सार्वजनिक
आर्थिक

डुडुवाको १८ औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५६ करोड बढीको बजेट सार्वजनिक

८:५४ बिहान, असार १०, २०८२
जानकीको बजेट आज सार्वजनिक हुने
आर्थिक

जानकीको बजेट आज सार्वजनिक हुने

१२:०० बिहान, असार ९, २०८२
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
शिक्षा/स्वास्थ्य

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

५:१९ बिहान, असार ८, २०८२
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण
शिक्षा/स्वास्थ्य

गर्मी बढेसँगै बाँकेमा झाडापखाला र ज्वरोका बिरामी बढे

८:५८ बिहान, असार ७, २०८२
Next Post

बालविवाहमुक्त गाउँपालिका बनाउन नरैनापुरले रणनीतिक योजना बनाई अघि बढदै

रामरोशन बचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न

कर्णालीमै ठूलो धनराशिको पुरस्कार अर्पण ‘मरीचिका’ र बुद्धिसागर पुरस्कृत, श्यामल सम्मानित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Light Rain
5:25 am7:20 pm +0545
Feels like: 35°C
Wind: 18km/h ESE
Humidity: 82%
Pressure: 1000.68mbar
UV index: 8
FriSatSun
34/28°C
35/28°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?