ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सरकारले अण्डाको उचित मुल्य निर्धारण गर्नु पर्ने किसान र अण्डा संघको अपिल

News Desk by News Desk
११:५४ बिहान, मंसिर ३०, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

सुन्तला बेचेर करोडौँ आम्दानी

बाँके मंसिर ३० गते ।
सोमबार नेपाल अण्डा उत्पादक संघ बाँके र बर्दिया संयुक्त पत्रकार सम्मेलन कार्यक्रम भएको छ ।
बाँके र बर्दिया लगायत देश भरका किसानहरुले कुखुरा पालेर अण्डा उत्पादन गरेता पनि उत्पदकले प्रश्नमिक नपाएको पाएको भन्दै बिरोधमा उत्रिएका छन ।
चितवनमा समेत किसानले आन्दोलन गर्ने क्रममा प्रहरीले ५ जना लाई पक्राउ समेत गरेको भन्दै नेपाल अण्डा उत्पादक संघ बाँकेका केन्द्रिय सदस्य ललित बहादुर जि.सि ले जानकारी दिए ।

उहाको अनुसार “हाम्रो मांग सरकारले अण्डाको उचित मूल्य निर्धारण गरिदिने हो” र सो मांगको लागि देश भरमा सोमबार पत्रकार सम्मेलन गरिएको हो ।
वहाको अनुसार अण्डा व्यापसायमा रहेका विभिन्न बिचैलियाहरुले नेपाल अण्डा उत्पादक संघले निर्धारण गरेको अण्डाको मुल्यलाई सधै घटएर किसान मार्ने कार्य गरेको भन्दै सो कार्यको बिरोध गर्दै किसानले आक्रोस व्याक्त गरेको विषयलाइ अधार बनाएर प्रहरी प्रशासनको प्रयोग गरि मंसिर २९ गते चितवनमा भएको किसानहरुको धरपकडको घोर बिरोध गरे ।
बाँके र बर्दियाले प्रती दिन ३०० पेटी उत्पादन गर्न सकेको छ, जब कि सो जिल्लामा ५०० पेटी प्रती दिन खापत रहेको छ, र बाकी अरु ठाँउहरु बाट आइरहेको बताए ।
गएको श्रावण देखि मुल्य घटेर किसान हरुलाई बढी नोक्सान भएको र किसान हरुको उत्पादन लोप भएर ७० किसान देखि ३५ मा पुगेको जानकारी संघले जनाएको छ ।
सरकारले पनि किसानहरुलाई केही मुल्यको अनुदान नदिएको बताए । किसानहरुले २० लाख बढीको लगानीमा पनि केही पनि सरकारी सुबिधा न पाएको र उपभोक्त र किसान ठगीमा रहेको बताए ।
बिचैलियालाई पोस्न तथा उपभोक्ता जहिले पनि चर्को मुल्री तिर्ने बाध्री हुने र आम किसानलाई पोलेट्रि पेशा बाट वितापित गर्ने कार्यको बिरोध जनाएका छन ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

सोमबार सुनचाँदीको भाउ कति ?

Next Post

डि गाउँमा अन्तर पुस्ता सम्वाद कार्यक्रम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु
श्रम/रोजगार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

१२:५८ मध्यान्ह, अशोज १४, २०८१
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

२:०१ मध्यान्ह, जेष्ठ ६, २०८१
सुन्तला बेचेर करोडौँ आम्दानी
कृषि

सुन्तला बेचेर करोडौँ आम्दानी

३:५९ मध्यान्ह, माघ २०, २०८०
प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी
श्रम/रोजगार

प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी

९:४२ मध्यान्ह, पुस १, २०८०
रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार
मुख्य समाचार

रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार

१०:११ बिहान, मंसिर २१, २०८०
पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन
श्रम/रोजगार

पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन

१:५५ मध्यान्ह, मंसिर ३, २०८०
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
मुख्य समाचार

माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)

१२:०५ मध्यान्ह, मंसिर १, २०८०
माटाका भाँडा बनाउन मेहनत धेरै, फाइदा कम
मुख्य समाचार

माटाका भाँडा बनाउन मेहनत धेरै, फाइदा कम

१:५० मध्यान्ह, कार्तिक २७, २०८०
Next Post

डि गाउँमा अन्तर पुस्ता सम्वाद कार्यक्रम

पत्रकार ढुंगानालाई उत्कृष्ट पत्रकारीता अवार्ड

आगामी साता नेपालमा खण्डग्रास सूर्यग्रहण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
32°
Clear
5:28 am7:01 pm +0545
Feels like: 33°C
Wind: 10km/h W
Humidity: 42%
Pressure: 1000mbar
UV index: 0
WedThuFri
41/25°C
41/26°C
39/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?