ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

संविधानको मर्मअनुसार राज्यसंचालन हुनुपर्छ : मुख्यमन्त्री शाही

जावेद अन्सारी by जावेद अन्सारी
९:५६ बिहान, पुस ६, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सुर्खेत पुस ६ गते ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले संविधानको मर्म अनुसार ३ वटै सरकारले राजकीय अधिकारको प्रयोग एवं राज्यसंचालन गर्नुपर्ने वताउनुभएको छ । संविधानले तिन वटै सरकारको कार्यक्षेत्र र अधिकारको प्रष्ट व्यवस्था गरेको वताउदै मुख्यमन्त्री शाहीले माग्ने र दिने जस्तो अवस्था आउन नहुने वताउनुभयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्धारा कर्णाली प्रदेश राजधानी सुर्खेतमा आईतवार आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले एकात्मक व्यवस्थाबाट विकास भएन, दुरदराजका जनताको भावना शासनसत्तामा प्रतिनिधित्व भएन भनेरै आन्दोलनको वलमा संघीय व्यवस्था स्थापना भएको वताउनुभयो ।

सरकारमा वस्नेहरुको मानसिकतामा परिवर्तन जरुरी भएको वताउदै मुख्यमन्त्री शाहीले आफु वाहेक अरु केही होईन भन्ने भ्रमले न्यायोचित विकासको जनअपेक्षा पुरा नहुनेमा जोड दिनुभयो ।

‘प्रदेश र स्थानीय सरकार छन् भन्ने संघीय सरकारलाई थाहा नै छैन, आफुले गरे मात्रै विकास हुन्छ भन्ने मानसिकता संघीय सरकार र प्रदेश सरकारको छ ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो–‘व्यवस्थामा आएको संघीयता मानसिकतामा पनि आउन जरुरी छ ।’

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

मुख्यमन्त्री शाहीले संविधानमा भएको व्यवस्था वमोजिम ३ वटै तहका सरकारको अधिकार तथा कार्यक्षेत्र कानुनी रुपमा छिटो परिभाषित हुनुपर्नेमा जोड दिनुभयो । कानुन निर्माणमा भएको ढिलाईले राज्यशक्तिको प्रयोगमा व्यवधान आएको वताउदै संघीय सरकारले कानुन निर्माणको कार्यलाई तिव्रता दिनुपर्ने उहाँको भनाई छ ।

अन्तरक्रिया कार्यक्रममा वोल्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले वित्त हस्तान्तरणको आधार अवैज्ञानिक रहेको वताउनुभयो । खर्चको आवश्यकता र राजश्व संकलनलाई प्रमुख आधार बनाइएको वताउदै मन्त्री ज्वालाले भुगोललाई पनि प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

अन्तरक्रियामा वोल्ने अन्य वक्ताहरुले खर्च वृद्धि गर्न कर्मचारी चाहिने वताउदै प्रदेश लोकसेवा आयोगको वाटो खोल्नुपर्ने, वित्त हस्तान्तरणमा भुगोललाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

ADVERTISEMENT

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेलले संचालन गर्नुभएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता आयोगका अध्यक्ष वालानन्द पौडेलले गर्नुभएको थियो ।

आयोगले आफ्नो वार्षिक प्रतिवेदन आईतवार नै कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष प्रस्तुत गरेको छ ।

Share150Tweet94SendShare
Previous Post

‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने मुलनाराका साथ पोखरा सडक महोत्सवको आयोजना

Next Post

जाडोलाई मध्यनजर गर्दै सामुदायिक प्रहरीको आयोजनामा आगो ताप्ने कार्यक्रम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
Next Post

जाडोलाई मध्यनजर गर्दै सामुदायिक प्रहरीको आयोजनामा आगो ताप्ने कार्यक्रम

जनप्रतिनिधिलाई शुसासन प्रवद्र्धन र शुसासन निती बारे जानकारी

अपहरणमा परेका गाउँपालिका अध्यक्ष धिरज बहादुर सकुशल अपहरण मुक्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?