ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गुलरिया नगरपालिका न्यायिक समितिले छिटो र सरल तरिकाले न्याय सम्पादन गर्ने

जावेद अन्सारी by जावेद अन्सारी
८:१७ बिहान, पुस १३, २०७६
381
सेयर
381
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

विष्णु अधिकारी बर्दिया पुस १३ गते । गुलरिया नगरपालिकाले न्यायिक प्रक्रिया समाधानका लागी कार्यविधि तयार गरि आफ्नो भूमिकालाई सशक्त बनाउदै लगीरहेको वताएको छ । गुलरिया नगरपालिकामा ०७५÷०७६ मा ३४ वटा मुद्दा मध्ये २७ मुद्दा न्यायिक समिति मार्फत फच्र्योट भएको गुलरिया नगरपालिकाकी उप–प्रमुख शुसिला गिरीले बताईन । विशेष गरि महिला हिंसा, जग्गा विवाद, लेनदेन लगाएतका मुद्दाहरु न्यायिक समितिमा आउने गरेको उप–प्रमुख गिरीले बताएकी छन् । उनले समान्य प्रकृतिका १०० मुद्धा मध्ये ८५ वटा मुद्दा लिखित तथा मौखिक रुपमा मिलापत्र गराएको उप–प्रमुख गिरिले बताएकी छीन ।

न्यायिक समितिमा आर्थिक कमिका कारण काम गर्न चनौती रहेको उनको भनाई छ । न्यायिक समितिमा मेलमिलाप गराउने प्रयास गर्ने र मुद्दाको अवस्था हेरी विवादको समाधान गर्न नसकिएका विषयहरुका लागि सम्बन्धित जिल्ला अदालत पठाउने गरिएको उप–प्रमुख गिरिले जानकारी गराएकी छिन । नगरपालिकाले न्यायिक समितिमा आउने मुद्दाका विषयमा सहायता कक्ष र इजलासको व्यवस्थाका लागि पहल भैरहेको उनको भनाई छ । न्यायिक समितिबाट न्याय छिटो र सरल तरिकाले कम खर्चमा प्राप्त हुने गरेको उप–प्रमुख गिरिले बताएकी छिन ।

गुलरिया नगरपालिकाको आयोजना र महिला पुर्नस्थापना केन्द्र बर्दियाको समन्वयमा आयोजित लैङ्गिक समानताका लागि भएका प्रयास र न्यायिक समितिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले न्याय सम्पादनमा गरेको गतिविधिका विषयमा कानुन शाखा प्रमुख कपिल घिमिरेले प्रस्तुत गरेका थिए । न्यायिक समितिले विशेष गरि १३ विषय बस्तुहरुमा केन्द्रित रही फैसला तथा निरुपण गर्ने गरेको घिमिरे बताएका छन् । महिला हिंसा तथा बालिकाका मुद्दाका विषयमा काम गर्दै आइरहेको ओरेक नेपाल बर्दियाले जिल्लामा गरेका गतिविधिहरुका बारेमा जानकारी गराएको थियो । हिंसामा परेका महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गरिरहेको ओरेक नेपाल बर्दियाकी कार्यक्रम संयोजक शर्मिला निरौलाले जानकारी गराएकी थिएन । उनले विशेष गरि बर्दियामा गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिका, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा ओरेक नेपाल बर्दियाले काम गरिरहेको छ ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

चिसोका कारण तराईको जनजीवन कष्टकर,गरीब तथा बालबालिका बढी प्रभावित

Next Post

ट्याक्टरको ठक्करबाट १८ महिने बालिकाको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

ट्याक्टरको ठक्करबाट १८ महिने बालिकाको मृत्यु

स्थानिय सभामा समुहमा उठेका सवाल प्रदेश सभा सांसदद्वारा प्रदेशमा पठाउन अनुरोध

मुगुमा छुईप्रथा उन्मुलन सम्बन्धि शुक्रवार बाट अभियान सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?