ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा यो आर्थिक वर्षमा ११ सय ५६ मुदा दर्ता , लागूऔषधको घटनामा बढी निगरानी

News Desk by News Desk
१:४० मध्यान्ह, माघ ३, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके माघ ३ गते ।
जिल्ला प्रहरी कार्यलय बाँकेकोअर्धवार्षिक समिक्षा कार्यक्रम
जिल्ला प्रहरी कार्यलय बाँकेले अर्धवार्षिक समिक्षा कार्यक्रम गरेको छ । प्रहरी कार्यलय बाँकेले आज पत्रकार सम्मेलन गरी आफुले गरेको कामको समिक्षा गरेको हो । सम्मेलनमा नेपाल प्रहरलिे घोषणा गरेको पांच वर्षिय अपराध तालिका अनुसार आफुहरुले काम गर्दै आएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बाँके प्रहरी प्रमुख बिर बहादुर वलीले गत वर्ष १ हजार २१ वटा मुद्दा र्दता भएकोमा यस वर्ष भने १ हजार ५६ वटा मुद्दा दर्ता भएको बताए । बाँके प्रहरीले चुनौतिको रुपमा रहेको लागु औेषध १३ प्रतिशतले कमी भएको समेत जनाएको छ । बालबिबाहका घटनहरुदर्ता हुन नसकेको र जबरजस्ति घटनाका मुद्दा दर्तामा बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि बिर बहादुर वलीले बताए ।

प्रहरीले आर्थिक वर्ष २०७१ देखी २०७५ सम्म विभिन्न ६१ वटा शिर्षकमा दर्ता भएका अपराधको तालिका सार्वजनिक गरेको थियो । सार्वजनिक तालिका अनुसार२०७०/ ०७१ मा ७३८, २०७१/०७२ मा ७३५,२०७२/०७३ मा ८५५, २०७३/०७४ मा १०२१ र २०७४/७५ मा ११५६ वटा मुद्दा दर्ता भएका छन । दर्ता भएका मुद्धामध्य सबैभन्दा बढि लागु औषधमा २ सय ४९, सार्वजनिक शान्ती विरुद्धको कसुरमा १ सय ४९ र बैंकिङ कसुरमा १ सय २२ जना रहेका छन ।


त्यसैगरी चालु आर्थिक वर्षको पुष मसान्तसम्म ६२३ मुद्दा दर्ता भएकोमा ५ सय ६९ मुद्धा फर्स्यौट भएको र बाँकी ५४ वटा मुद्धा अनुसन्धानको क्रममा रहेको बाँकेका प्रमुख प्रहरी उपरिक्षक वलीले जानकारी दिए । वलीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा विभिन्न मुद्धामा ८०६ जना पक्राउ परेका छन ।
यस अवधिमा ज्यान मार्ने उद्योग अन्तर्गत १८, कर्तब्य ज्यान मुद्धामा ६, लागु औषध मुद्धामा १ सय ८, जवरजस्ती करणीमा २७, जवरजस्ती करणी उद्योगमा ७, बैंकिंङ कसुरमा ६ र हातहतीयार खजानामा ४ जना बिरुद्ध मुद्धा दर्ता गरीएको छ ।
ट्राफिक कारबाही लाई चुस्त दुरुस्त पार्न बाँकेको बिभिन्न ठाउँमा सिसि क्यामारा जडान गरियको र दुर्घटनामा कमि ल्याउने र दुर्घटना गरेर भाग्ने गाडीहरु लाई कार्वाही गर्न सजिलो हुने जनायको छ ।जस अन्तर्गत ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने बाट ०७६/०७७मा १२६५० सवारी साधनमाथि कारबाही गरियको छ भने ६९ लाख ९ हजार राजस्व सङ्कलन गरियको छ ।
यसै संगै बाँके प्रहरीको प्रमुखको जिम्मेवारी सम्माहालेको ६ महिना पुगे को अबसरमा समिक्षा कार्याक्रमको आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

चितवनतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट एकको मृत्यु

Next Post

नेपालगञ्ज उद्योग बाणिज्य संघमा चुन्नाको पकड बलियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

नेपालगञ्ज उद्योग बाणिज्य संघमा चुन्नाको पकड बलियो

दलित पत्रकार संघ कर्णालीको भेला सम्पन्न, अध्यक्षमा सुनार

संविधान संशोधनका लागि दबाब दिन संघर्षमा उत्रिनुपर्ने : अध्यक्ष यादव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?