ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

कर्णालीमा भिडियो कन्फ्रेन्स शुरु सभामुखद्धारा भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन

जावेद अन्सारी by जावेद अन्सारी
४:३६ बिहान, माघ १४, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

खड्क सुनार

मुगु माघ १४ गते ।
कणाली मै पहिलो पटक प्रदेश सरकार र सरोकारवाला विच भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गरेर कार्यक्रम संचालन गरिएको छ ।
कणाली प्रदेश सरकार अन्तरगत सामाजिक विकास समितीले सोमबार जिल्ला सदरमुकाम गमगढीमा आयोजना गरेको खाद्य उत्पादन अधिकारी तथा सम्प्रभुता सुनिश्चित गर्न बनेकोे विधेयक २०७५ माथी सुझाव संकलन गर्न आयोजित कार्यक्रममा कणाली प्रदेश सरकारका सभामुख राज बहादुर शाहीले प्रदेश राजधानी सुर्खेतमा रहेको संसद सचिवालयबाट भिडियो मार्फत शुभकामना सन्देश दिनु भएको हो ।
भिडियो मार्फत मुगुको कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्नु हुदै सभामुख शाहीले कणाली प्रदेश भौगोलिक हिसावमा विकटता भएकाले सबै स्थानमा सुविधा सम्पन्न सवारी साधन पुग्न नसक्ने र दुर दराजका जनताको पहुच सिधै सरकार संग नहुने भएपछि आफना गाँउ गाँउमा रहेका समस्याहरु सिधै प्रदेश सरकार र मातहतका निकायहरुमा जनतााहरुले प्रत्यक्ष भिडियो मार्फत जानकारी गरुन र सवाल जवाफ गर्न सकुन भन्ने उदेश्यले देश मै पहिलो चाटी मुगुबाट कणाली प्रदेश सरकारले यो व्यवस्था गरेकाले यसको भरपुर सदुपयोग गरि फाईदा लिन सबैमा अनुरोध गर्नु भएको थियो ।
उनका अनुसार खाद्य अधिकार तथा सम्प्रभुता सम्वन्धी कृर्षि तथा सहकारी मन्त्रालयले संसदमा टेबुल गरेको विधेयकको मसौदा तपाई सामु सामाजिक विकास समितीले ,साय,सल्लाह,सुझाव र छुटेका विषय वस्तु समेटन कार्यक्रम आयोजना गरेकाले जिल्ला सुहाउदो खाद्य अधिकार र सम्प्रभुता बारे सुझाव दिन अनुरोध गर्नु भएको थियो ।

सभामुखले भिडियो मार्फत सम्बोधन गदै गदा सहभागी सरोकारवालहरुले चासोका साथ प्रत्यक्ष भिडियो हेरेर सुनेका थिए भने सभामुखले सहभागीहरुले दिएका सुझाव सुन्नु र हेर्नु भएको थियो ।
१० जिल्लामा भिडियो कन्फ्रेन्स शुरु
भिडियो कन्फ्रेन्स प्रत्येक जिल्लाका समन्वय समितिको कार्यलयमा भिडियो जडान गरीएको छ । मुगुमा पनी समन्वय समितको कार्यलयमा भिडियो जडान गरीएको छ , आगमी दिनमा सरकार संग सुझाब राख्न चाहेमा समय माग गरी सरकार संग प्रत्यक्ष कुराकानी गर्न सकिने छ । कणाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्ला समन्वय समितीमा ४० ईन्च र संसद सचिवालय सुखेतमा ६५ ईन्चको एलसिडि जडान गरिएको सामाजिक विकास समितीका सचिव राजेन्द्र पौडेलले जानकारी दिनु भयो । प्रत्यक्ष भिडियो कुराकानी गर्न जडित एलसिडि यूनडिपी संसद सहयोग परियोजनाको सहयोगमा जडान गरिएको हो
समितीलाई मुगालीका सुझाब
सामाजिक विकास समितीका सभापती राजु नेपालीको अध्यक्षतामा भएको सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले प्रस्तावित विधेयकमा कृषकलाई विमा,प्राकृतिक तथा अन्य कारणले अन्नवाली तथा फलफुलमा क्षती पुगेमा राज्यबाट क्षती पुर्ती र राहत दिन बाध्यकारी व्यवस्था हुनु पर्ने, आयाातित खाद्य वस्तुलाई प्रतिवन्ध लगाई प्रदेश मै उत्पालित वस्तुको प्रयोग गर्न कडाई गर्नु पर्ने, किसानका उत्पादित वस्तु सहजै बजारसम्म लिन र आउन सडक, यातायातसम्म पहुच पु¥याउने पर्ने,जमिन कम भएका र भोकै बस्नु पर्ने अवस्था भएका जनतालाई राज्यले गुणात्मक खाद्य वस्तु उपलब्ध गराउनु पर्ने, महिला,बालबालिका तथा पछाडी परेका समुदाय,व्यक्तिलाई पोषण युक्त खानाको व्यवस्था राज्यले मिलाउनु पर्ने जस्ता प्रावधान राख्न सुझाव दिएका थिए ।
डोल्पाबाट सुझाव संकलन गरेर मुगु पुगेको सामाजिक विकास समितीको टोलीमा अध्यक्ष नेपाली सहित सदस्यहरु कौशिलावती खत्री,रातो कामी र यज्ञ बहादुर जोशी सहभागी भएका थिए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

मुगु सहित कर्णालीको हिमाली क्षेत्रमा महिना दिन देखी ईन्टरनेट सेवा ठप्प

Next Post

टिपर आतंक सुर्खेतमा एकजनाको ज्यान गयो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
Next Post

टिपर आतंक सुर्खेतमा एकजनाको ज्यान गयो

माघ २५ गते हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराईने

नेपालगञ्जमा १० रुपैयाँमै पेटभरि खाना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?