ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुगु सहित कर्णालीको हिमाली क्षेत्रमा महिना दिन देखी ईन्टरनेट सेवा ठप्प

News Desk by News Desk
५:४० मध्यान्ह, माघ १३, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare


खड्क सुनार

मुगु माघ १३ गते । मुगु लगायत कर्णालीका केहि जिल्लामा एक महिना देखि ईन्टरनेट सेवा ठप्प भएको छ ।
कर्णालीका मुगु,हुम्ला,डोल्पा,जुम्ला कालीकोटका साविकका कर्णालीका जिल्लामा एक महिना दिन देखि एडिएसएल ईन्टरनेट सेवा ठप्प भएको हो ।
गत पुस १७ गतेबाट कर्णालीका जिल्लामा नेपाल टेलिकम द्धारा वितरित एडिएसएल ईन्टरनेट सेवाले काम गर्न छोडेपछि यी जिल्लााहरु संचार विहिन भएका हुन ।


टेलिकम क्षेत्रिय कार्यलय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकका अनुसार कर्णालीमा बाक्लो हिमपात पछि नेपाल टेलिकमको दैलेखको महावु र जुम्ला जिल्लाको डाँफे लेखमा राखिएको रेडियो लिङ्कमा
समस्या आएको,पटक पटक प्राविधिक टोली लेखमा चढन खोजेपनि मौषममा आएको खरावीका कारण लेख चढन नसकेर समस्या लम्विएको,शुक्रबारबाट मौषममा सुधार आएकाले शनिबार प्राविधिक टोली महावु लेखमा पुगेकोले सम्भवत सोमबारसम्म ईन्टरनेट सेवा अवरुद्ध भएका जिल्लाहरुमा सेवा सुचारु हुनेछ ।
ईन्टरनेट सेवा नचलेपछि जिल्लाका सरकारी तथा गैर सरकारी संघ सस्था,वित्तिय कारोवार गर्ने सहकारी तथा बैकहरु र स्थानिय तहहरुको सेवा प्रवाहमा समस्या भएको छ ।


राष्टिय बाणिज्य बैक शाखा कार्यालय मुगुका सहायक प्रवन्धक प्रकाश चन्द्र भामका अनुसार एडिएसएल ईन्टरनेट नचल्दा बैकमा सेवाग्रहिहरुको भिड लाग्ने गरेको,बैकका सबै सिस्टम चलाउन समस्या भएको बताउनु हुन्छ । उहाँ बैकमा बचत,लगानी र भुक्तानी गर्न आउने सेवाग्रहीका लागी बैकको आन्तरिक ईन्टरनेट सेवा भिस्याटबाट चलाएपनि भिस्याटको गती सुस्त हुदा समस्या भएको बताए ।
यता छायाँनाथ रारा नगरपालीका वडा नं ४ का पृथ्वी बहादुर महताराले दुई हप्ता अघि मलेसियाबाट घर परिवारको लागी घरखर्च गर्न पैसा पठाएको भएपनि मुगुमा रहेका आफना परिवारले भुक्तानी पाउन नसकेको फोन मार्फत बताए ।
ईन्टरनेट सेवा नचलेपछि विभिन्न सेवा आयोगमा खुलेका विज्ञापनहरुका लागी आवेदन फारम भर्न र राजश्व दस्तुर जम्मा गर्न पनि समस्या भएको आयोग तयारी गरिरहेका विद्यार्थीहरु बताउछन ।
यस्तै मुगुमा रहेका बैकहरु ,ठुला वित्तिय सस्थाको कारोवार सप्टवयर मार्फत हुदै आएको र सप्टवयर अनलाईनमा मात्र चल्ने भएकाले मुख्य गरि लघुवित्तको कारोवार गर्न समस्या भएको र लगानी,बचत,भुक्तानी जस्ता कार्य गर्न समस्या भएको छायाँनाथ सहकारीका कोषाध्यक्ष हरि बहादुर शाहीले भने ।

सम्बन्धित समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास


ईन्टरनेटजन्य कामहरु महिना दिन देखि नहुदा सेवा लिनका लागी टाढा टाढाबाट जिल्ला सदरमुकाममा आउने सेवाग्राहि निरास भएर फर्कने गरेका छन भने देश कै प्रमुख पर्यटकिय क्षेत्र रारामा फ्रोरजी सेवा समेत नचल्दा यहाँ आएका आन्तरिक तथा बाईय पर्यटकहरुले राराको सौर्दयता ईन्टरनेट मार्फत आफन्तजनसंग साटन पाएका छैनन ।
ईन्टरनेट नहुदा स्वयं नेपाल टेलिकमको मुगु कार्यालयलाई समेत विल भुक्तानी,सिम विक्रि,लगायतका काम गर्न समेत गा्रहो भएको टेलिकम मुगुले बताएको छ ।
ईन्टरनेट नचलेपछि योजना तथा कार्यक्रमहरुको भुक्तानी दिन मुगु जिल्लामा रहेका चार वटा स्थानिय तहहरुलाई समस्या भएको छ । नेट नचल्दा स्थानिय तहहरुको वित्तिय कारोवार गर्ने सप्टवयर सुत्र नचल्दा आफुहरुलाई काम गर्न समस्या भएको छायाँनाथ रारा नगरपालिकाका लेखापाल जगतजंग रावल बताउनु हुन्छ ।


जिल्लामा टेलिकम संगै निजी क्षेत्रका ईन्टरनेट सेवा प्रदायक सस्था वल्डलिङ्ग,एनसेल र सुविसुले समेत जिल्लामा आफनो सेवा विस्तार गरेको भएपनि यी सस्थाका सेवाहरु नाम मात्रका रहेका छन । यिनीहरुले वितरण गरेका ईन्टरनेटको गती सुस्त रहेको छ ।
नेटवर्क गएको हप्तौ दिन वितेको र यो कती लम्विने निश्चित नभएकाले अग्रीम भुन्तानी गरेका जिएसएम डाटा र एडिएसएलका सेवाग्रहीहरुको अवधी के हुने हो भनेर सेवाग्रहि चिन्तित देखिन्छन ।

नेपाल टेलिकमले थ्रिजी सेवा गाँउ गाँउसम्म विस्तार भएकाले सर्व साधारणहरु पनि मोवाईलमा डाटा लिएर ईन्टरनेट जन्य कारोवार र सेवा लिने गदै आएका छन ।
सेवाग्रहि चिन्तित देखिन्छन । नेपाल टेलिकमले थ्रिजी सेवा गाँउ गाँउसम्म विस्तार भएकाले सर्व साधारणहरु पनि मोवाईलमा डाटा लिएर ईन्टरनेट जन्य कारोवार र सेवा लिने गदै आएका छन ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

जवरजस्ती करणी गर्ने अहेव पक्राउ

Next Post

कर्णालीमा भिडियो कन्फ्रेन्स शुरु सभामुखद्धारा भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
Next Post

कर्णालीमा भिडियो कन्फ्रेन्स शुरु सभामुखद्धारा भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन

टिपर आतंक सुर्खेतमा एकजनाको ज्यान गयो

माघ २५ गते हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराईने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?