ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

माघ २५ गते हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराईने

जावेद अन्सारी by जावेद अन्सारी
७:५९ बिहान, माघ १४, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

विष्णु अधिकारी
बर्दिया माघ १४ गते ।
नेपालका ६३ जिल्लामा गरिएको सर्वेक्षण अनुसार हात्तीपाइले रोगको जिवाणु बर्दिया जिल्लामा बढि पाइएको सबैभन्दा स्वास्थ्य सेवा विभागका जन स्वास्थ्य निरिक्षक प्रदिप रिमालले बताए । नेपालका ६३ जिल्लामा गरिएको प्रति १०० जनाको परिक्षणमा १३ जनामा यो रोगको परजिवी भेटिएको छ भने बर्दियामा गरिएको १०० जनाको परिक्षणमा ४० जनामा यस रोगको परजिवी भेटिएकाले बर्दिया जिल्ला अन्य जिल्लाको तुलनामा उच्च जोखिमा रहेको रिमालले बताए । स्वास्थ्य कार्यालय बर्दिया को आयोजनामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधि सेवन अभियान अन्तर्गत जिल्लाका संचारकर्मीहरु सँग मंगलवार कार्यक्रममा रिमालले सो कुरा जानकारी गराएका हुन । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत बर्दियामा माघ २५ गतेबाट औषधि खुवाईने भएको छ । विश्व स्वास्थ्य संगठनले सन २०२० सम्ममा आम औषधि सेवन मार्फत संसार बाटै यस रोगलाई निवारण गर्ने उद्देश्यले बर्दियामा २०६८ साल देखि हात्तीपाइले रोग विरुद्द औषधि खुवाउने अभियान सुरु गरिएको हो ।

हात्तीपाइले रोग विरुद्धको अभियानको क्रममा सबैभन्दा बढि गत वर्ष ठाकुरबाबा नगरपालिकामा र सबैभन्दा कम गुलरिया नगरपालिकामा यस रोग विरुद्धको औषधि सेवन गरिएको स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ स्वास्थ्य अधिकृत गोकर्ण गिरिले जानकारी गराए । गिरीका अनुसार गुलरिया नगरपालिकामा ७२ प्रतिशत र ठाकुरबाबा नगरपालिकामा ८६ प्रतिशत मानिसहरुले औषधि सेवन गरेको बताएका छन । केहि समुदायका मानिसहरुमा आम औषधि सेवनका बारेमा गलत धारणा भएका कारण औषधि सेवनमा कमि आएकोे गिरिले बताए । हात्तीपाइले विरुद्ध खुवाइने औषधि कुनै परिक्षण गर्ने औषधि नभई विगत ७३ बर्ष देखि मानिसले प्रयोग गर्दै आएको हुँदा ढुक्क सँग औषधि सेवन गर्न कार्यक्रममा बताइएको छ । हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्दा यस रोगका परिजिवी भएका मानिसहरुलाई टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्छ यस्तो भएमा औषधिले प्रभावकारी काम गरीरहेको बुझ्नु पर्ने कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा औषधि सेवन गर्दा खालीपेट नखान चिकित्सकहरुले सुझाव दिएका छन् । बर्दियामा यस वर्ष ४ लाख ४५ हजार मानिसहरुलाई औषधि सेवन गराइने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

टिपर आतंक सुर्खेतमा एकजनाको ज्यान गयो

Next Post

नेपालगञ्जमा १० रुपैयाँमै पेटभरि खाना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

नेपालगञ्जमा १० रुपैयाँमै पेटभरि खाना

टिप्परको ठक्करबाट एकको मृत्यु गोली लागेर ८ जना घाइते, वीरेन्द्रनगरमा ’कर्फ्यु’

सामुदायिक बन स्थानिय द्वारा तिब्र रुपमा फडानी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?