ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

उद्योग संचालन संहिता २०७५ उलंघन गर्दै क्रसर उद्योग संचालनमा सरोकारवाला निकाय बेखबर जस्तै

जावेद अन्सारी by जावेद अन्सारी
४:४९ बिहान, माघ १९, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

विष्णु अधिकारी
बर्दिया माघ १९ गते ।
उद्योग संचालन संहिता २०७५ उलंघन गर्दै मधुवन नगरपालिका वडा नं. ९ को मानवबस्ती तथा वनक्षेत्रको मा नुरी क्रसर उद्योग संचालन हुँदा पनि नियमनकारी निकाय मौन रहेको छ । नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ लागु भएको डेढ बर्ष विती सक्दा पनि घरेलु तथा साना उधोगले कुनैपनि किसिमको कारवाही अघि नबढाएको स्थानीय बासीहरुले आरोप लगाएका छन् । क्रसर उधोग दर्ता गर्ने निकाय घरेलु कार्यालयमा मापदण्ड बिपरित क्रसर उद्योग हुलाकी सडकबाट करिब २० मिटरको दुरीमा मात्र रहेको छ । उद्योग मानव वस्तीमा रहेको, सामुदायीक वनसङ्ग जोडिएको क्रसर उधोग संचालन गर्ने अनुमति कसरी भयो भन्नेमा स्थानीय बासीहरु चकित परेका छन् । नुरी क्रसर उद्योगले मनपरि ढंग तथा मनोमानी रुपमा दररेट कायम गरि दुई थरीका विलबाट राजस्व छली गर्दै बेचबिखन गर्ने गरेको पाईएता पनि सम्वन्धित निकाए वेखरजस्तो हुदा सरोकारवाला निकाएको पनि मिलेमतो त छैन भन्ने स्थानीयबासीहरुले आरोप लगाएका छन् ।

संचालित उद्योग मापदण्ड २०७५ संहिता विपरित संचालन भएको घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका उद्योग अधिकृत मोहन घर्तिमगरले स्वयं स्वीकार गरेका छन् । अधिकृत घर्तिमगरले उक्त क्रसर उद्योग २०७५ संहिता अनुसार कुनैपनि मापदण्ड नपुग्ने कुरा बताएका छन् । उद्योग संचालनकै कारण स्थानीयहरु धुवा, धुलो प्रदुषणका साथै रातीको समयमा क्रेसर मेसिन संचालन हुँदा बालबच्चा सुताउन गाह्रो हुनुका साथै भोलीका दिनमा बच्चामा त्यसको असरले गर्दा मानसिक रोग त लाग्ने होइन भन्ने चिन्ताले सताउन लागेको कलावती चपाईले दुखेसो गरिन । उद्योगबाट निस्कने धमिलो पानीका कारण बालीनाली समेत स्याहार्न नपाउदाँ थप मर्कामा स्थानीय बासी परेका छन् । सम्बन्धित निकायमा पटक पटक जानकारी गराउँदा समेत कुनै किसिमको सुनवाई नभएको स्थानीय कलावती चपाई बताउँछिन ।
क्रेसर उद्योग संचालन भएता पनि स्थानीयले रोजगारी समेत नपाएको गुनासो गरेका छन् । उद्योग संचालन कै कारण आफुले संचालन गरेका व्यवसाय बाट समेत घाटा व्यवहोर्नु साथै विस्थापित समेत हुनुपरेको स्थानीय ललित बहादुर शारु मगर बताउँछन् ।
विगत २० बर्षदेखि एकलौटी रुपमा संचालन हुदै आएको क्रसर उद्योगको नविकरण गर्दा समेत वातावरणीय प्रभाव मूल्याङ्कन नगरी नविकरण गरिएको छ । प्रदेश नम्बर ५को नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ मा निर्माण सामाग्रीको रुपमा रहेको ढुङ्गा, ग्राभेल, बालुवा, गिट्टी, मिस्कट लगाएतका प्राकृतीक स्रोतको दिगो व्यवस्थापन सम्बन्धि प्रदेश वित्त व्यवस्थापन ऐनलाई नै लत्याएर उद्योग संचालन भएको छ । उक्त ऐनमा तराई क्षेत्रमा घनाबस्ती भएको क्षेत्र तथा वन क्षेत्रबाट १ किलोमिटर दुरीमा उद्योग संचालन हुनुपर्ने प्रष्ट उल्लेख भएता पनि यस सम्बन्धमा सम्बन्धित निकाय बेखवर जस्तै बनेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

निर्वाचनमा ढाका टोपी

Next Post

सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post

सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

सिकलसेलका विरामीले रोग सन्चो नहुनेमा दुख व्यक्त

सगरमाथा ईङग्लिस मिडियम हाई स्कुलको १५ औ खेलकुद सप्ताह सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?