ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

निर्वाचनमा ढाका टोपी

News Desk by News Desk
४:२० मध्यान्ह, माघ १८, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

मेराज अहमद बाँके माघ १८ गते । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न भइ सक्यो। निर्वाचन मा सफल सबै पदाधिकारी लाई सफल कार्यकालको शुभकामना छ। यस पालीको निर्वाचनमा प्रजातान्त्रिक समूह र समावेशी समूह गरेर दुई प्यानेल ले आ-आफ्नो उम्मेदवार उठाएका थिए। स्वस्थ प्रतिस्पर्धाको राम्रो उदाहरण देखायो यस पालीको निर्वाचनले। मतदाताले आफ्नो रुची रुझान अनुसार मत दिए ।
ब्यापारी हरुको चुनावमा यस पाली एउटा अनौठो देखियो। त्यो हो, टोपी को प्रयोग। चुनाव अवधिभर दुवै प्यनलका प्रतिस्पर्धी ले ढाका टोपी को चर्को प्रदर्शन गरे।

दुवै समुहको सामुहिक फोटोमा सबै उम्मेदवार “ढाका टोपी” मा सजिएर प्रस्तुत भएका थिए । सधैं टोपी लगाउने ले त लगाउने नै भए । कहिले कुनै टोपी न लगाएका हरु पनि चुनाव अवधी भरी टाउको लाई ढाका टोपी ले छोपेर राखे।

आखिर चुनाव राजनीती र सत्ताको टोपी सँग के सम्बन्ध छ?

टोपी र राजनीति को मनोविज्ञान ३० वर्षे पन्चायति व्यवस्थामा बिकसित गरिएको थियो। ढाका टोपी (अरु कुनै टोपी होइन) नलगाए सम्म नेपाली नागरिक हुँदैनथ्यो । नागरिकताको लागि टोपी अनिवार्य थियो। राष्ट्रिय पञ्चायत, गाउपालिका, नगर, जिल्ला पञ्चायत, निजामती कर्मचारी, राष्ट्रसेवक कुनै पनि पदमा जानको लागि टोपी पूर्ण अनिवार्य थियो।

सम्बन्धित समाचार

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

राजालाई दर्शनभेट गर्न जाँदा टोपी बिना सम्भव थिएन। दौरा सुरुवाल र ढाका टोपीलाई “राष्ट्रिय”, “नेपाली” जस्ता विशेशण प्राप्त थियो। २०४७ मा प्रजातन्त्रको पुनर्स्थाप्ना पछी पनि टोपी राजनीति ले निरन्तरता पाएकै थियो।
यसले नेपाली राज्य प्रशासन र समाजमा “एकल नेपाली पहिचान” को मनोविज्ञान निर्माण गरेको थियो। माओवादी जनयुद्धले नेपालमा पहिलो पटक बहुलवादी समावेशी पहिचानको एजेन्डा स्थापित गरेको थियो।

यसको अर्थ, कुनै एउटा टोपी वा पोशाक राष्ट्रिय अथवा नेपाली पहिचान होइन। नेपालका सबै जाति, भाषिक समुदायको टोपी, लुगा, भाषा, संस्कृति नेपाली हो। राष्ट्रिय हो। २०६३ को लोकप्रिय जनआन्दोलनले बहुलवादी पहिचानको अवधारणालाई उच्च महत्वको साथ स्थापित गरेको थियो। नेपालको सन्विधान २०७२ ले यो अवधारणालाई आत्मसात गरेको छ।

ADVERTISEMENT

२०६३ देखी २०७३ सम्मको अवधि सम्म नेपाली राज्य प्रशासनमा जाति-निरपेक्ष छवी देखिन थालेको थियो। दुर्भाग्यवश, स्थानिय, प्रादेशिक र संसदिय निर्वाचन सम्पन्न भै सके पछी पोशाक सम्बन्धी पञ्चायत कालीन मनोविज्ञान ब्युंताउने प्र्यास भै रहेको देखिन्छ।

राष्ट्रपतीलाई भेट्ने देखी लिएर राजनीतिक नियुक्ती पाएकाले शपथ लिंदा दौरा सुरुवाल र ढाका टोपीमा सजिनु अनिवार्य जस्तो हुन थालेको छ। आजीवन कोट पाइन्ट लगाउने कृष्ण बहादुर महरा सभामुख हुन साथ दौरा सुरुवाल टोपी मा ठान्टिन थालेका थिए। आजीवन कोट पाइन्ट लगाएका कम्युनिस्ट नेता प्रदीप ग्यवाली, योगेश भट्टराई, घन्शयाम भुसाल र काङ्रेसी मिनेन्द्र रिजाल, रामशरण महत मन्त्रीमा नियुक्त हुँदा दौरा सुरुवालमा देखिन थाल्छन।

मन्त्री पद फुस्किन्दा फेरी कोट पाइन्टमै फर्किन्छन। यो भनेको राजनीतीको पोशाक निर्धारण गर्ने, जातिय झलक देखाउने तथा दौरा सुरुवाल टोपी लाई नेपाली सत्ता को पोशाकको रूपमा स्थापित गर्न खोजेको भद्दा प्रयास बाहेक केही होइन। नेपाली नागरिकले खोजेको सत्ताको जातिय स्वरूप होइन। जाति निरपेक्ष स्वरूप हो।

ब्यापार संगठनको निर्वाचन मा त्यही मनोविज्ञान ले प्रभाव पारेको हुन सक्छ। यहाँ ब्यापारी नेता हरुले न बुझेको के हो भने, मतदाता मूर्ख छैनन। हिन्दीमा कहावत छ- टोपी पहेनाना। जसको अर्थ हो कसै लाई मूर्ख बनाउनु। आजको जागरुक मतदातालाई टोपी पहिनाउनु सजिलो छैन। मतदाताले तपाईंको व्यक्तित्व, स्वभाव, क्षमता, विगत, आगत हेरेर मतदान गर्छन्।

टोपी हेरेर गर्दैनन। टोपी सबै समाजको आ-आफ्नो हुन्छ नै। टोपी को सम्मान गरौ। टोपी लाई राजनीतिको अश्त्र बनाउने प्रयास न गरौ।
जनताले आफ्नो मत दी सकेका छन। मतको सम्मान गर्नुस्। मतदाता सँग गरिएका वादा, बाचा, प्रतिबद्धता पूर गर्नुस्। टोपी न पहिनाउनुस। तीन बर्षको अवधी छ। मतदाताले फेरी तपाईंको मुल्याङ्कन गर्ने छन।

विजयी सबै लाई शुभकामना। यस् पाली असफल भएकालाई हौसला। चुनाव फेरी आउने छ।

Share148Tweet93SendShare
Previous Post

अवधी भाषा मधुर र मिठासको भण्डार: सांसद केसी

Next Post

उद्योग संचालन संहिता २०७५ उलंघन गर्दै क्रसर उद्योग संचालनमा सरोकारवाला निकाय बेखबर जस्तै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
Next Post

उद्योग संचालन संहिता २०७५ उलंघन गर्दै क्रसर उद्योग संचालनमा सरोकारवाला निकाय बेखबर जस्तै

सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

सिकलसेलका विरामीले रोग सन्चो नहुनेमा दुख व्यक्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?