ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

स्थानीय तहमा सेवा प्रवाह पारदर्शी र जवाफदेही हुनु पर्नेमा जोड

News Desk by News Desk
१२:४० मध्यान्ह, माघ २०, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

खजुरा बाँके माघ २० गते ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सेवा प्रवाह पारदर्शी र जवाफदेही हुनु पर्नेमा जोड दिएका छन् । उनले स्थानीय तह संचालन ऐन २०७४ मा टेकेर सेवा प्रवाह गरिरहेको बताए । खजुरा गाउँपालिकाको सहयोगमा सोमवार प्याक्ट र बासले आयोजना गरेको स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजना अन्तरगत अध्ययनका परिणाम र सिफारिस सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष कक्षपतिले प्रभावकारी सेवाका लागि सबै विषयगत शाखालाई आफ्नो जिम्मेवारीका काम गर्न निर्देशन दिएको बताए ।

शिक्षा, स्वास्थ्य, कृषिलगायतका सबै क्षेत्रमा आवश्यकताको आधारमा योजना छनौट र बजेट विनियोजन हुने गरेको बताउँदै अध्यक्ष कक्षपतिले अनुगमन, नियमन र नियन्त्रण जरुरी रहेको औल्याए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले सबै शाखाहरु उत्तिकै जवाफदेहिता र पारदर्शी ढंगले सेवा प्रवाहमा लाग्नु पर्ने बताए ।

खजुरा गाउँपालिका स्वास्थ्य शाखा अधिकृत लक्ष्मी केसीले स्वास्थ्य क्षेत्रमा सरोकारवालाको नियमित बैठक राखिने र आवश्यकता पहिचान गरेर सोही अनुरुप सेवा प्रदान गर्दै आएको बताइन । उनले ८ वडा रहेको खजुरामा सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेको बताइन ।

कार्यक्रममा खजुरामा स्वास्थ्य क्षेत्रमा गरिनु पर्ने सुधार, अध्ययनका क्रममा पाइएको तथ्य तथ्यांकसहितको प्रतिवेदन प्याक्टका प्राविधिक सल्लाहकार दुर्लबकुमार बोगटीले खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति र उपप्रमुख एकमाया विकलाई बुझाए ।

स्वास्थ्य क्षेत्रमा सामाजिक परिणक्षणलाई निरन्तरता दिनु पर्ने, जवाफदेहिताका औजारको कार्यान्वयन गरिनु पर्ने, औषधी खरिद प्रक्रिया सहज बनाइनु पर्ने लगायतका कुरा प्रतिवेदनले बोलेको बासका निवर्तमान अध्यक्ष तथा प्याक्टका स्थानीय सहजकर्ता मन भण्डारीले जानकारी दिए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

कोरोना भाइरसबाट नेपाल सुरक्षित, सचेत रहन मास्क प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

Next Post

पेशागत संगठनबाट बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन सुझाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
Next Post

पेशागत संगठनबाट बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन सुझाव

नेपालगञ्जमा कार चोरीको प्रयास गर्ने दुई जना पक्राउ

सूचनामा आमनागरिकको पहुँच बढाउन प्रविधिको प्रयोगलाई जोड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?