ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

११० औं अन्तराष्ट्रीय महिला दिवस मनाउन, पुर्व तयारी गर्दै कोहलपुर नगरपालिका

जावेद अन्सारी by जावेद अन्सारी
६:२९ मध्यान्ह, फाल्गुन १६, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

सरला सुवेदी बाँके कोहलपुर फागुन १६ गते ।
कोहलपुर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाले आगामी फागुन २५ गते ११० औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने विषयमा शुक्रबार सर्वपक्षिय छलफल गरेको छ । कोहलपुर नगरपालिका महिला तथा वालवालिका शाखाको आयोजनामा कोहलपुर क्षेत्रका महिला तथा बालबालिकाका क्षेत्रमा काम गरिरहेका संघसस्था , राजनितिक दल , पत्रकार लगायतहरु संग सर्वपक्षिय छलफल गरिएको छ । अन्तरास्ट्रिय महिला दिवसलाई सभ्य र भव्य रुपमा मनाउन कोहलपुर नगरपालिका उपप्रमुख सन्जु कमारी चौधरीको संयोजकत्वमा ५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ ।

यस्तै दिवसको तयारीका लागि विभिन्न पाँच वटा तयारी समितिहरु समेत गठन गरिएको छ । जस अन्तर्गत मञ्च व्यवस्थापन तथा प्रभातफेरी समिति संयोजकमा शंकर न्यौपाने, खेलकुद समिति संयोजकमा दुर्गा वास्तोला, रक्तदान समिति संयोजकमा शोभा अधिकारी, प्रचार प्रसार समिति संयोजकमा कविन्द्र परियार रहेका छन् । अन्तक्रिया समिति संयोजक कोहलपुर नगरपालिका महिला तथा बालबालिका शाखा रहेको छ ।

यसपालि को महिला दिवसलाई शहरमा मात्र केन्दित नगरेर कोहलपुर नगरका सम्पुर्ण वडा वडामा गएर सबै महिला दिदिबहिनी हरुलाई महिला दिवस भनेको महिला दिदीबहिनिहरुको खुसी साट्ने दिन हो भन्ने अनुभूति दिलाउन सबै वडा मा गएर सडक नाटक सचेतनामुलक कार्यक्रम गर्ने सर्वपक्षीय छलफल गरिएको छ।र कार्यक्रमलाई सफल बनाउन सबै सरोकार वालाहरुको साथ को आवस्यक रहेको महिला बालबालिका तथा समाजकल्याण शाखा कि शाखा प्रमुख रिना थापाले बताइन।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

आयुर्वेद सेवा र योगको प्रयोगले मात्र मान्छेको जिवन निरोगी हुने

Next Post

जिल्ला अदालत मुगुमा मुद्दाको संख्या न्युन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ
मुख्य समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

९:३६ बिहान, कार्तिक १२, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
Next Post

जिल्ला अदालत मुगुमा मुद्दाको संख्या न्युन

बर्दिया जिल्लाका सबै स्थानीय तहमा धमाधम वास प्लान बन्दै

प्रशिक्षक प्रशिक्षण तालिम आजबाट सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Mostly Cloudy
6:26 am5:37 pm +0545
Feels like: 23°C
Wind: 3km/h NE
Humidity: 81%
Pressure: 1013.55mbar
UV index: 0
ThuFriSat
30°C / 20°C
24°C / 20°C
25°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?