ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

ग्रीनपिस माबिको रजत जयन्ति स्मारक अनि स्मारिकाको साथमा

News Desk by News Desk
३:५४ बिहान, फाल्गुन १८, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सरला सुवेदी बाँके फागुन फाल्गुन १८ गते । कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको ग्रीनपीस माबिले शनिबार २५ औं बार्षिक उत्सव तथा अभिभाबक दिवस एबं रजत जयन्ती समारोह सम्पन्न गरेको छ । ग्रीनपिस ले आज आफ्नो स्कुलले २५ वसन्त पार गरेको उपलक्ष्यमा प्रमुख अतिथिबाट स्मारकको आवरण र बिमोचन एकै साथ गरेको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ५ भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले ग्रीनपिस माबिमा अध्ययन गरेका बिद्यार्थीहरु बिभिन्न क्षेत्रमा रहेर कार्य गरिरहेकोले पनि यस बिद्यालयको शैक्षिक गुणस्तर स्वतह जाच्न सकिने बताउनुभयो । मन्त्री पौडेलले यस बिद्यालयले अहिले अभिभाबक र बिद्यार्थीहरुलाई सन्तुस्टि दिन सकेको छ। एक अर्को प्रसंगमा मन्त्री पौडेले प्रदेश नम्बर ५ ले निति नियम बनाउने कार्यक्रमा अग्रता लिनुका साथै यस प्रदेशको बिकासको लागी सरकारी र निजि क्षेत्रलाई सुन्लुलित ढगेले अगाडी बढाउने सोचमा रहेको बताउदै यस प्रदेशको आर्थीक समृद्धिको लागी निजी क्षेत्रको महत्वपुण योग्दान रहेको बताउनुभयो।

प्रदेश ५ ले आबधिक योजना बनाउने देखि सबै भन्दा बढि कानुन बनाउने प्रदेशका रुपमा समेत रहेको मन्त्री पौडेलको भनाइ थियो । सबै जनप्रतिनीहरु अहिले जनताको कामलाई पहिलो प्रथमिकताका साथ अघि बढि रहेको बताउदै स्वास्थ ,शिक्षा रोजगारमुखि कार्यक्रमलाई निर्बाचित जनप्रतिनधीहरुले उच्च प्रथमिकतामा राखेको बताउनुभयो ।
प्रदेश ५ ले कृषिलाई पहिलो प्रथमिकतामा राखेर अगाडी बढेको बताउदै मन्त्री पौडेले यस बिद्यालयले पनि हरेको भान्सालाई आर्गानिक भान्सा बनाउनको लागी पहिलो पहल गर्नु पर्ने बताउदै बिद्यालयले कृषि क्षेत्रमा बिद्यार्थीहरुलाई ज्ञान दिन सके भबिष्यमा बेरोजगार बस्न नपर्ने मन्त्री पौडेलको भनाई रहेको थियो ।

मन्त्री पौडेलले भान्सा देखि करेसा बारी सम्मको अभियानमा बिद्यालयका बिद्याथीहरुलाई जोडन सकेमा कृषिमा प्रभाबकारीता बढने बताउनुभयो । प्रदेश सरकारले कृषि पढीरहेका बिद्यार्थीहरुलाई बिषेश कार्यक्रम ल्याएको बताउदै अब बिद्याथीहरुको पहिलो रोजाइ कृषि हुने छ भन्दै उहाँ ले प्रदेश न ५ ले गरेका कार्य बताउदै अहिले प्रदेश न ५ जेष्ठ नागरिक , कृषक , पर्यटन ब्यवसायिक ब्यवसायिक तालिम सन्चालन गर्ने महिला उद्यमी समुह सबै सगसगै अगाडी बढि रहेको सन्दर्भ बताउदै बालबालिकलाई बिद्यालयस्तरबाट नैतिकताको पाठ सिकाउनुका साथै उनीहरुलाई समय समयको माग अनुसार अगाडी बढाउनको लागी बिद्यायले पहल गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा पुर्व बिद्यार्थी , पुर्व शिक्षक र स्थापनाकाल देखि शिक्षण गरिरहनु भएका शिक्षक कर्मचारिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक बिकास समिती संयोजक नारायणि वली ,बाल ज्योती माबिका फाउन्डर लक्ष्मी सुबेदी ,ज्ञान ज्योती माबिका बिद्यालयब्यवस्थापन समितीका अध्यक्ष केशब लम्साल कोहलपुर नगर शिक्षा प्रमुख अन्नत कुमार पौडेल र विशेष अतिथिको रुपमा कोहलपुर क्षेत्रमा निजि स्कुलको धारणा जन्माउने नारायण सिग्देल , जिल्ला शिक्षा कार्यलयका इकाई प्रमुख रामशुरेस यादब लगायतको सहभागीता रहेको थियो ।रजत जयन्ती समारोह मा बालबिबाह गर्नु हुदैन भनेर कक्षा सातका विद्यार्थी हरुले नाटक मन्चन गरेका थिए भने समारोहमा थुप्रै सस्कृती झल्किने नृत्य समेत प्रस्तुत गरिएको थियो।

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

छप्पन भोग महोत्सवको वार्षिक कार्यक्रम

Next Post

कुटपिट बाट एक बहिरा विद्यार्थीको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर
शिक्षा/स्वास्थ्य

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

७:१२ बिहान, कार्तिक ९, २०८३
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
Next Post

कुटपिट बाट एक बहिरा विद्यार्थीको मृत्यु

अज्ञात व्यक्तिले प्रहार गरेको गोलीबाट एक जना गम्भीर घाइते

ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:26 am5:38 pm +0545
Feels like: 21°C
Wind: 5km/h N
Humidity: 82%
Pressure: 1015.24mbar
UV index: 0
WedThuFri
31°C / 20°C
29°C / 21°C
24°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?