ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कम्युनिष्ट सरकार समृद्धि, सुशासन र कानुन बनाउन असफलः नेपाली कांग्रेसकी नेत्री डा. डिला संग्रौला

जावेद अन्सारी by जावेद अन्सारी
१०:४९ बिहान, फाल्गुन २०, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

बाँके फागुन २० गते । नेपाली कांग्रेसकी नेत्री डा. डिला संग्रौलाले कम्युनिष्ट सरकार समृद्धि, सुशासन र कानुन बनाउन असफल भएपनि भाषणमा मात्रै सफल भएको बताएकी छन् । नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएकी हुन् । नेपाली कांग्रेसले कुनै समयमा कम्युनिष्ट शासन आयो भने बोल्न पाइदैन, लेख्न पाइदैन भनेर भन्दा केही मानिसहरु विगतमा हाँस्ने गरेपनि अहिले आफै अनुभुती गरिरहेको डा. संग्रौलाले बताइन् ।
सरकाार अलोकतान्त्रिक बाटोमा जान खोजिरहेको उनको धारणा छ । ‘प्रत्यक्ष राष्ट्रपतिको सिस्टममा जान खोजेर राष्ट्रपतिलाई थप अधिकार दिन सरकार उद्धत हुदैछ, प्रधानमन्त्री केपी शर्मा ओली श्रीपेच बिनाको राजा बन्दैछन्, मुलुक अराजक अवस्थामा जादैछ,’ उनले भनिन् । नेपाली जनताले विकासको अनुभुती गर्न नपाएको र जनतामा निराशा पैदा भएको नेतृ संग्रौलाले जिकिर गरिन् ।
‘सरकारले पछिल्लो काण्डको रुपमा प्रतिनिधी सभामा हारेका बामदेव गौतमलाई फेरी राष्ट्रिय सभामा ल्याउने गरी संबिधान संशोधन गर्ने काण्ड ल्यायो, समिति आफै गठन ग¥यो, समिति आफै भंग भयो,’ संग्रौलाले अगाडी भनिन् ‘नेपाली जनताले उपचार नपाउने, खान नपाउने, किसानले मुल्य नपाउने, बेराजगार युवाले रोजगारी नपाइरहेको अवस्थामा ‘सर्वहारा’ पार्टीका यो मुलुकका प्रधानमन्त्रीले खर्चिलो रुपमा नेपालको नक्सा भएको केक चिरा–चिरा काटेर धेरैलाई भोज खुवाएर राजतन्त्रको शैलीमा जन्मदिन मनाएका छन्, म खबरदारी गर्छु, जनताको पसिनाबाट उठेको करलाई दुरुपयोग गर्न पाइदैन ।’
फरक प्रसंगमा उनले पार्टीको आसन्न १४ औं महाधिवेशन महिला मैत्री हुने र महाधिवेशनको नेतृत्व महिलाले गर्नुपर्ने बताइन् । ‘संबिधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलालाई आरक्षण दिएपनि वर्तमान सरकारले पु¥याउन सकेको छैन, तर नेपाली कांग्रेसको विधानले एक तिहाई महिला भनेको छ, अब बन्ने समिति र १४ औं महाधिवेशन महिलामैत्री हुन्छ ।’ महाधिवेशनका लागि वितरण गर्न लागिएको ५० प्रतिशत कृयाशिल सदस्यताले सबै जात, जातीलाई समेट्ने विश्वास गरिन् ।
महाधिवेशनको संघारमा पार्टीले विभाग गठन गरेको सन्र्दभमा पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिदै संग्रौलाले ढिलै भएपनि पार्टीको विधानलाई समेटेर सभापतिले विभाग गठन गरेको बताईन । ‘विभाग गठन सँग–सँगै नेपाली कांग्रेसभित्र केही असन्तुष्टीका स्वर सुनिएको छ, त्यसलाई म स्वीकार गर्छु, लोकतान्त्रिक पार्टी्भित्र जहिले पनि नेपाली काग्रेसको इतिहासमा सहमती, समन्वय र सहकार्यको यात्रा हो,’ उनले भनिन् ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाटमा कांग्रेस बाँकेका सभापति किरण कोइराला, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर लगायतको पनि उपस्थिती रहेको थियो । पत्रकार भेटघाट सञ्चालन प्रेस युनियन बाँकेका कोषाध्यक्ष मधु पौडेलले गरेका थिए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि जथाभावी सामुहिक रुपमा होली नखेल्न आग्रह

Next Post

पाखोबारीमा स्याउ उत्पादन गरे पछि कृषक माला माल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
Next Post

पाखोबारीमा स्याउ उत्पादन गरे पछि कृषक माला माल

नागरिकले अधिकारसँगै कर्तव्यलाई पनि ध्यान दिनु पर्नेमा जोड

करोडौं रुपैयाँ बराबरको ६ किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?