ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बाँके काँग्रेसको उपसभापतिमा फुलाराम थारु

जावेद अन्सारी by जावेद अन्सारी
३:३० बिहान, फाल्गुन २५, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

बाँके फागुन २५ गते । नेपाली काँग्रेस बाँकेको कार्यसमितिमा चारजना थप भएका छन् । तत्कालिन फोरम लोकतान्त्रिकसँग भएको सहमति अनुसार, कार्यसमितिमा उपसभापति सहित चारजना थप भएका हुन् । काँग्रेस बाँकेको उपसभापतिमा फुलराम थारु चयन हुनुभएको हो । यस्तै सदस्यहरुमा दिप नारायण बर्मा, रितु शाही र बिनोद थारु कार्यसमितिमा थपिनु भएको छ । महासमिति सदस्यमा फुलाराम थारु, दिप नारायण वर्मा, नेत राममौर्य, हिरालाल लोनिया, ज्ञानबहादुर घिमिरे, अब्दुल करिम खान र विनोद कुमार थारु रहनुभएको छ । तत्कालिन फोरमसँग भएको सहमति अनुसार, महासमिति सदस्य ७ जना, महाधिबेशन प्रतिनिधि १७, जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य ४ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति पदाधिकारी र सदस्य ६ जना थप गरिएको काँग्रेस बाँकेका सभापति किरण कोइरालाले जानकारी दिनुभयो । ‘पार्टी एकिकरण भएको लामो समय भइसक्दा पनि जिम्मेवारी नपाउँदा नेता तथा कार्यकर्तामा निराशा छाएको थियो तर ढिलै भएपनि जिम्मेवारी टुंगो लागेसँगै यसले उत्साह थपेको छ’ उपसभापति फुलाराम थारुले भन्नुभयो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नवलपुरमा गोलि चल्दा एक गम्भीर घाईते

Next Post

कर्णालीका नारी, नारी दिवस र महिला संघर्ष…

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
Next Post

कर्णालीका नारी, नारी दिवस र महिला संघर्ष…

कोरोनाको सनत्रास यसपालीको होली खल्लो हुने पक्का

भारतिय दुतावासले निःशुल्क दिएको एम्वुलेन्स भाडामा लाएर व्यापार गर्दै नेकपाका नेता बास्कोटा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:24 am5:40 pm +0545
Feels like: 30°C
Wind: 11km/h W
Humidity: 61%
Pressure: 1011.18mbar
UV index: 0
MonTueWed
31°C / 17°C
32°C / 18°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?