ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

किङ्गरियनपुर्वा बस्तीका ३०० जनालाई राहत वितरण, सामाजिक दुरी कायम

जावेद अन्सारी by जावेद अन्सारी
१२:५३ मध्यान्ह, चैत्र २२, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

बाँके चैत २२ गते । नेपालगञ्ज उप महानगरपालिका वडा नं। २२, पुरैनीले आज पहिलो चरणमा किङ्गरियनपुर्वा बस्तीका अति विपन्न तथा दैनिक ज्यालामजदुरी गरी खाने ३०० व्यक्तिहरुलाई राहत सामग्री वितरण गरिएको छ ।
नोभेल कोरोना भाइरसको संक्रमित नेपालमा भेटिएसँगै सरकारले गरेको लकडाउनको कारण ज्यालामज्जदुरी गरी खाने परिवारमा समस्या उत्पन्न भएपछि आज वडा कार्यालयले नगरकार्यपालिकाको निर्णय अनुसार चामल १५ केजी, दाल २ केजी, पिठो ५ केजी, तेल १ लिटर, नुन १ प्याकेट, आलु ५ केजी र हात धुने साबुन सहितको राहत प्याकेज वितरण गरिएको हो ।
नेपालमा नै अति पिपिन्न बस्तीहरुको रुपमा परिचित किङ्गरियनपुर्वा बस्तीका अति विपिन्न तथा दैनिक ज्यालामजदुरी गरी खाने समस्यामा रहेका परिवारलाई २२ नं।

वडा अध्यक्ष बिद्याराम बर्मा, नेपाल रेडक्रस सोसाइटी प्रदेश नं। ५ का कोषाध्यक्ष राज कुमार बर्मा, नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका सभापति फन बहादुर गुरुङ्ग, उपसभापति मो। फारुक हल्वार्इृ, सचिव शिव कुमार बर्मा, सदस्य धनराज बर्मा, खगेश्वरी रावत, युवा क्लबका अनुज बर्मा, वडा सदस्यहरु राजीया बेगम किङ्गरिया, सुरसति धोबी, भर्री कुर्मी लगायतकोले राहत वितरण गर्नु वडा सचिव भुबिन्द्र प्रसाद कँडेलले जानकारी दिनुभएको छ ।
वडा कार्यालयले राहत वितरण कार्यमा सामाजिक दुरीको पुर्णरुपमा व्यवस्थापन गरिएको थियो । राहत बुझन आएका व्यक्तिहरुलाई सामाजिक दुरी कायम गर्नका लागि २÷२ मिटरको दुरीमा घेरा बनाइएको थियो भने वितरण स्थलमा हात धुने व्यवस्था समेत गरिएको थियो । वितरण कार्यमा नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाले स्वयमसेवी र नेपालगञ्ज वडा प्रहरी कार्यालयले सुरक्षा व्यवस्थापनमा सहयोग गरेको थियो ।
राहत वितरणमा वडाका सुब्बा ओम प्रकाश शाह र लेखापाल हिरा सिंह डाङ्गीको उपस्थिती रहेको थियो । वडामा भएको राहत वितरणले परिवारमा खाद्यान्नको समस्या समाधान भएकोमा राहत प्राप्त गरेका व्यक्तिहरुले धन्यवाद व्यक्त गरिरहेका थिए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

सांसद यादवद्वारा नारायणी अस्पताललाई आइसोलेशन वार्ड हस्तान्तरण

Next Post

राहत वितरणमा रजाई भएको छैन् : जनप्रतिनिधि

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
Next Post

राहत वितरणमा रजाई भएको छैन् : जनप्रतिनिधि

लकडाउनको मौकामा चोरितस्करी गिरोह सक्रिय

विदेशी पर्यटकलाई ठाकुरबाबा नगरपालिकाद्धारा खाद्यान्न सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?