ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गाईको संरक्षणका लागि संसदिय काेषबाट १ करोड दिने मन्त्री राईको घोषणा

जावेद अन्सारी by जावेद अन्सारी
५:५० मध्यान्ह, साउन २५, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके साउन २५ गते । संघिय सरकारका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले छाडा गाईको संरक्षण, नियन्त्रण तथा ब्यवस्थापनकालागि १ करोड रुपौयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । शनिबार गृह जिल्ला बाँकेको नेपालगन्ज पुगेका मन्त्री राइले गाई बचाउ अभियान संचालन गरिरहेका स्थानिय युवाहरुलाई भेटी छाडा चौपाया गाईको संरक्षण र उचित ब्यवस्थापनकालागि संसदीय कोषबाट १ करोड रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन ।

गाई नेपालको राष्ट्रिय जनावर भएको उल्लेख गर्दै मन्त्री राइले नेपालगन्ज उपमहानगरपालिकाले गाई संरक्षणकालागि दिर्घकालीन योजना ल्याएको खण्डमा तत्काल १ कारोड बजेट बिनियोजन गरिने बताए । त्यसकालागि नगरपालिकालाई दिर्घकालीन योजना सहितको कार्यक्रम ल्याउन समेत मन्त्री राइले आग्रह गरेका छन ।
यसैबिच नेपालगन्जमा सामाजिक संजालमार्फत गाई बचाउ अभियान संचालन गर्दै आएका अभियन्ताद्वय समिरमान श्रेठ तथा बिवेक श्रेठलाई मन्त्री राईले ५० हजार नगद पनि उपलब्ध गराएका छन । काञ्जी हाउसमा रहेका गाईहरुको आहारा ब्यवस्थापनकालागि मन्त्री राइले उक्त रकम उपलब्ध गराएको गाई संरक्षण अभियन्ता बिवेक श्रेष्ठले जानकारी दिए ।
छाडा गाई व्यवस्थापनका लागि कान्जी हाउस बनाएर त्यहाँ गाई गोरु राखिएपनि उनिहरुको खानपिनको र राम्रो संरक्षणको व्यवस्था उपमहानगरपालिकाले गर्न नसक्दा पछिल्लो समयमा विभिन्न संघसंस्था तथा युवाहरुले गाईलाई खान खुवाउने लगायतका काम गरिरहेका छन् ।

सामाजिक सञ्जाल मार्फत उनिहरुलले गाई संरक्षण र उनिहहरुको आहारा व्यवस्थापनको सार्वजनिक रुपमै आह्वान समेत गरेका थिए ।
यसैविच मन्त्री राइले शनिवार नै नेपालगन्जको भेरी अस्पतालमा निर्माण गर्न लागिएको ५०० शैयाको अत्याधुनिक भवनको समेत अनुगमन गरेका छन भने समाजवादी पार्टीले आयोजना गरेको रक्तदान कार्यक्रममा समेत सहभागि भएका थिए ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ

Next Post

मन्त्री राईले घोषणा गरेको कार्य पुरा गरे

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

मन्त्री राईले घोषणा गरेको कार्य पुरा गरे

वडाबासीबिच मन्त्री राई/मन्त्रीको आश्वासन पाएसँगै वडाबासीमा खुशी

स्वास्थ्यको लागि खानेकुराको प्रदर्शनी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?