ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

छात्रा विद्यालयलाई देशकै उत्कृष्ट बनाईने-मेयर राणा

जावेद अन्सारी by जावेद अन्सारी
३:२७ मध्यान्ह, भदौ १, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

खोजखबर संवाददाता

बाँके भदौं १ गते । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले सल्यानीबागस्थित आधारभुत विद्यालयलाई देशकै उत्कृष्ट र नमूना छात्रा विद्यालयका रुपमा विकास गरिने बताउनुभएको छ । छात्राहरु मात्रै अध्ययनरत विद्यालयको आइतबार स्थलगत निरीक्षण गरि भौतिक पूर्वाधारबारे जानकारी लिदैं मेयर राणाले विद्यालयमा उपमहानगरपालिकाले कुनै पनि अभाव हुन नदिने बताउनुभयो । शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा र ईञ्जिनियर निवेश शर्मासहित पुग्नुभएका प्रमुख राणाले विद्यालयका परामर्शदाता किरण आचार्यसँग विभिन्न विषयमा छलफल गर्नुभएको थियो । छात्रा विद्यालय बनाउन उपमहानगरपालिकाको सहयोग रहेको छ ।

विद्यालयमा २४९ बालिका अध्ययनरत रहेका छन् । जसमा अधिकाँश मधेसी र मुस्लिम समुदायका बालिका रहेका छन् । कन्या कलेज आगामी शैक्षिकसत्रदेखि सञ्चालन हुने क्रममा रहेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । सो अवसरमा विद्यार्थीहरुले विगतमा भन्दा अहिले पढाईमा धेरै सुधार भएको बताए । परामर्शदाता आचार्यले शिक्षकले समयमै विद्यालयमा पुगेर विद्यार्थी केन्द्रीत सिकाईमा ध्यान दिने हो भने मात्रै पनि शैक्षिक अवस्थामा सुधार आउने बताउनुभयो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

क्वीक्स कप छात्रछात्रा फुटबल प्रतियोगिताको उपाधि दीपज्योती र जनज्योतीलाई

Next Post

छाडा पशु संरक्षण कोषको खाता खोलियो, सहयोग गर्न आग्रह

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
Next Post

छाडा पशु संरक्षण कोषको खाता खोलियो, सहयोग गर्न आग्रह

जिल्ला समन्वय समिति, बाँकेका संयोजक श्रीवास्तवलाई ध्यानाकर्षष पत्र स्थानिय तहहरुको वेरुजु फछ्यौटको लागि

सवा करोडको लगानीमा मिट मार्ट खुल्यो प्रदेश कृषि मन्त्री आरती पौडेलद्धारा उदघाटन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?