ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

मुख्यमन्त्री कार्यक्रमबाट खजुराका सय परिवारलाई बाख्रा सहयोग

जावेद अन्सारी by जावेद अन्सारी
४:४६ मध्यान्ह, जेष्ठ ३१, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३१ गते ।
मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम आर्थिक रुपमा पछि पारिएका वर्ग र समुदायको आर्थिकस्तर बृद्धि गर्दै उनीहरुको आयमा दीगोपन, सीप विकास, क्षमता विकासका लागि काम गर्दै आएको छ ।

शनिबार बाँकेको खजुरा गाउँपालिकामा कार्यक्रमका लक्षित महिलाको आर्थिक अवस्था सुधार र उनीहरुको पेशामा सक्षम र सवल बनाउनका लागि गाउँपालिका स्तरीय कार्यक्रम सिफारिस तथा कार्यान्वयन समितिको निर्णय अनुसार पालिकाका ८ वटै वडाका १ सय महिला तथा विपन्न परिवारका लागि निःशुल्क बाख्रा सहयोग कार्यक्रम संचालन गरेको छ ।

त्यसै अन्तर्गत प्रदेश नं। ५ सरकारले गरिब, विपन्न, एकल महिला, दलित, मधेसी, मुस्लिम र आर्थिक रुपमा विपन्न नागरिकको आयस्तर बृद्धिका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम संचालन गरी यी समुदायका पक्षमा काम गरिरहेको छ ।

खजुरा गाउँपालिका पशु शाखा प्रमुख रत्न शाहीका अनुसार पालिका स्तरीय मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट महिला र विपन्न परिवारको आयस्तर बृद्धिका लागि बाख्रा सहयोग गरेको जानकारी दिए। उनले गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट महिलाका लागि आयआर्जन, सीप विकास, क्षमता विकास कार्यक्रम अन्र्तगत सहयोग गरिएको बताए ।

सम्बन्धित समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

बाँकेका ६ वटै गाउँपालिकामा प्रति गाउँपालिकाले आफ्नो स्थानीय विषेशता र जनस्तरको मागका आधारमा कार्यक्रम छनौंट र रकम विनियोजन गरिएको मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमका सहजकर्ता केशब चालिसेले बताएका छन् । उनले हरेक गाउँपालिकामा ५२ लाख बराबरको कार्यक्रम र बजेट संचालन भएको समेत जानकारी दिएका छन् ।

उनले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले गाउँपालिकाका कार्यक्रमले समेत समेट्न नसकेका र साँच्चिकै गरिब, विपन्न, महिला र पछाडी पारिएका वर्गका लागि सहयोग कार्यक्रम संचालन गरेको बताएका छन् ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

आज २७३ संक्रमित थपिए

Next Post

नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post

नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

नयाँ नक्सा अनुमोदनको खुसीमा युवा संघद्वारा कोहलपुरको चौराहमा दीप प्रज्ज्वलन

नेकपा नेता खत्रीद्धारा क्वारेन्टाइनमा स्वास्थ्य सामाग्री सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?