ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको शुभकामना सन्देश: उपमेयर थापा

जावेद अन्सारी by जावेद अन्सारी
६:२९ मध्यान्ह, भदौ ४, २०७७
508
सेयर
508
VIEWS
ShareTweetSendShare

बाँके भदौ ४ गते ।
नेपालगन्जकि उपमेयर उमा थापा मगरले उपमहानगरपालिकाको तर्फबाट एक सूचना जारी गर्दै आज नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज–२०७७ को पावन अवसरमा सम्पूर्ण आमा तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकि छिन् ।

वर्ष दिनमा एक पटक आउने यो पर्व यस वर्ष कोभिड–१९ को महामारीका कारण हरेक वर्ष झै दिदीबहिनी भेला भएर एकै ठाउँमा बसेर विभिन्न कार्यक्रम गरेर हर्षोउल्लासका साथ मनाउन नपाउदा दुख व्यक्त गर्दै उपमेयर थापाले २०७७ सालको तिजको अवसरमा गरिने जमघट, भेला र पुजा आज घर भित्र नै सुरक्षित भएर मनाउन सम्पूर्ण
दिदिबहिनीहरुमा हार्दिक अनुरोध समेत गरेकी छिन् ।

उनले तिज एउटा संस्कार मात्र नभई सभ्यता हो, परम्परा र पहिचानका साथै महिला दिदि बहिनीहरुका लागि वर्ष दिनको दुःख बिसाउने पर्व पनि हो । यो महत्वपूर्ण अवसरलाई धुमधामसंग मनाउने हाम्रो इच्छा, चाहना हुँदा हुँदै पनि यस वर्ष विश्व महामारीको रुपमा फैलिएको कोरोना
संक्रमणका कारण मनाउन नसकिने यो विषम परिस्थितीमा हामि दिदिबिहीनीको संयमता, साथ र सहयोग एकदमै जरुरी छ ।

तपाई हामि बाँचे आउने वर्षहरुमा यो पर्वलाई धुमधाम संग मनाउने अवसर हामिले पाउने नै छौ भन्दै उनले यो वर्ष आफ्नो घर परिवारको बिचमा रहि यो पर्व रमाईलो गरि मनाउन अनुरोध गर्दै भौतिक दुरी, अनिवार्य मास्कको प्रयोग र पटक पटक साबुन पानीले हात धुने लगायतका कार्यलाई आफुले पनि पालना गर्ने र अरुलाई पनि पालना गर्न सिकाउने कार्यमा सहयोग गर्नका लागि अपिल गर्दै उनले हरितालिका तिजको शुभकामना व्यक्त गरेकी छिन् ।

सम्बन्धित समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

ADVERTISEMENT
Share203Tweet127SendShare
Previous Post

आइसोलेसन सेन्टर बनाउन समुदायकै अवरोध

Next Post

पाँच दिनका लागि पुनः कोहलपुर नगर भित्रका सबै सेवा बन्द गर्ने नगरपालिकाको निर्णय

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
Next Post

पाँच दिनका लागि पुनः कोहलपुर नगर भित्रका सबै सेवा बन्द गर्ने नगरपालिकाको निर्णय

आजको मौसम कहाँ कस्तो ? पानी पर्छ कि पर्दैन ?

आज तीज पर्व मनाइँदै, बागेश्वरी लगायतका शिवालयहरु बन्द

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?